बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

चौथो अभियानकप उपाधी मट्टिखानलाई

चौथो अभियान कप भलिबल प्रतियोगिता मट्टिखान युवा क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा पोखरा टप्सलाई ३–१ के सेटमा हराउँदै उपाधी जितेको हो । उपाधीसंगै मटिट्टखानले नगद ५५ हजार ५ सय ५५ रुपैँया सहित...

अडकिएको निजामती ऐन अगाडि बढ्छः शिक्षामन्त्री पौडेल

पोखरा – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय निजामति ऐन अगाडी बढ्ने बताएका छन । नेपाल राष्ट्रिय कर्मचारी महासंघ गण्डकी प्रदेशस्तरीय दोस्रो भेलालाई सम्बोधन गर्दै उनले संसदमा अड्किएको संघीय निजामति ऐन अगाडी बढ्ने...

राष्ट्रपति भण्डारीले गरिन् मुक्तिनाथ र ढोरबराहीको दर्शन

मुस्ताङ – राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथको दर्शन गरेकी छिन । शनिबार बिहान मुस्ताङ आएकी राष्ट्रपति भण्डारीसहितका कर्मचारीले मुक्तिनाथको दर्शन गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रताप पौडेलले जानकारी दिए। नेपाली सेनाको हेलिकोप्टरमा बिहान १०...

ल्याट्भियन राजदूत पोखरा घुमे

पोखरा/ नेपालका लागि ल्याट्भियन राजदूत आर्टिस बर्टुल्स तथा प्रतिनिधि मण्डल प्रमुख प्रतुकले पोखरा भ्रमण गरेका छन् । नर्थ नेपाल ट्राभल्स एन्ड ट्रेकले आयोजनामा उनीहरु पोखरा क्षेत्रको पदयात्रा गरेका थिए । उनीहरुले कात्तिक ५ देखि ८...

‘अदालत अब जनताको सेवाग्राही बन्नुपर्छ’

बागलुङ/ उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य न्यायाधीश द्वारिकामान जोशीले अदालत न्यायाधीशको मात्रै नभएको बताएका छन् । उनले जनताको अदालत भएकोले अब न्याधिसको मनोमानी नभइ जनताको सेवाका लागि समय खर्चनुपर्ने बताए । अदालतमा मुद्दा दायर...

लमजुङमा तल्लो तहसम्म ५ दलीय मोर्चा : सुरुमै पृथ्वीसुब्बामाथि प्रहार

पोखरा/ पञ्चायतकालीन होस् वा त्यसपछिका चुनाव ! गण्डकीका निवर्तमान मुख्यमन्त्री तथा एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ आफ्नै बलबुताले चुनावमा होमिए । लमजुङ र गण्डकीकै ‘आशालाग्दा’ यी नेताले २०६४ सालको संविधान सभा र २०७४ सालको...

मुख्य भवनको टुंगो छैन, नयाँ बजारमा ‘महाशाखा’

‘यस्तो ठूलो बजारमा एउटा पनि सार्वजनिक ठाउँ छैन । भोलि भूकम्प जाला ! केही होला ! यो ठाउँ पुरानो महत्व बोकेको ठाउँ पनि हो । यहाँ महानगरले भवन होइन, पार्क बनाउनुपर्छ ।’ पोखरा. स्थानीय तहको...

अभियानकप भलिबल शुक्रवार चार खेल सम्पन्न

पोखरा ५ मालेपाटन स्थित बाराही खेल मैदानमा जारी चौथो अभियान कप भलिबल प्रतियोगितामा शुक्रवार चार खेलहरु सम्पन्न भएका छन् । अभियान युथ क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो खेलमा शान्ता भलिबल टे«निङ सेन्टरले...

राष्ट्रपति शनिबार ढोरपाटन आउने

बागलुङ/ राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन आउनेभएकी छन् । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन...

गलकोटमा चन्दाले बन्यो पुस्तकालय

बागलुङ/ विदेशमा बसेका युवाले उठाएको चन्दाबाट गलकोटमा पुस्तकालय बनाइएको छ । गलकोट नगरपालिका वडा नं. ५ हरिचौरमा रहेको पुरानो शहिद थिरबम मल्ल पुस्तकालय चन्दाबाट पुननिर्माण गरिएको हो । जापानमा काम गर्न गएका युवाहरुले सहयोग संकलन...

-->