बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

मादीका बाढी पीडितलाई प्रदेश सरकारको राहत

पोखरा/ गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिका १, सोंदा र आसपासका बाढीपीडितलाई राहत रकम प्रदान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बुधबार सोंदामै पुगेर राहत रकम हस्तान्तरण गरेका हुन् । असार १...

गलकोटमा खेलाडी सम्मान

बागलुङ/ढोरपाटनमा सम्पन्न दोश्रो मेयरकम रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको टिमलाई गलकोट नगरपालिकाले सम्मान तथा पुरस्कार दिएको छ । बुर्तिवाङ राइजिङ क्लबले संचालन गरेको दोश्रो ढोरपाटन मेयर रनिङ कप भलिबल प्रतियोगिता गलकोटले जितेको थियो । फाइनलमा...

तलव बृद्धिको मागगर्दै नगरप्रमुखलाई ज्ञापनपत्र

बागलुङ/ विद्यालय सहयोगी सीता सापकोटाले कालिका कन्या मावि बागलुङमा काम गर्न थालेको २१ बर्ष भयो । स्थायी भएको भए उनको पेन्सन आईसक्थ्यो । अवकास पाउने सेवाअबधि पुग्दा सीता सुविधा बृद्धिको माग गर्दै नगरपालिका धाईरहेकी...

जलजला : घरमै बसेर कर !

पर्वत / ‘कर तिर्न पोखरा काठमाडौंबाट जलजलाको केन्द्रमा आउनुपर्ने बाध्यता थियो । त्यति काम गर्नयहाँसम्म आउँदा बाहिर बसेका मान्छेको कति खर्च हुन्थ्यो,’ जलजला गाउँपालिकाका मिलन मल्ल भन्छन्, ‘अब त जो मान्छे जहाँ छ उसले...

सिप विकासका चार तालिम एकैसाथ शुरु

बागलुङ/ व्यवसायिक तथा सिप विकास तालिम केन्द्र कुश्मा र धौलागिरि मोर्डन इन्सिच्युटको आयोजनामा संचालन हुन लागेको तीन महिने व्यवसायिक तालिमहरुको बागलुङमा बुधबार शुभारम्भ भएको छ । केन्द्रले संचालन गर्ने इलेक्ट्रोनिक्सतर्फ मोबाइल मर्मत, कपाल काट्ने, प्लम्बिङ...

कर्मचारी परिषदको नगर समिति चयन

बागलुङ/नेपाल विद्यालय कर्मचारी परिषद बागलुङ नगरको भेलाले बलेवास्थित त्रिभूवन माबि पैयुँपाटाका शिक्षक ललितबहादुर क्षेत्रीको अध्यक्षतामा समिति गठन गरेको छ । विद्यालयमा लामो समय काम गरेर पनि तलब तथा सेवा सुविधा नपाएको भन्दै उनीहरुले तलब...

धविमावीलाई पूर्व विद्यार्थीको सहयोग

बागलुङ/धवलागिरी विरेन्द्र माविका पूर्व विद्यार्थीहरुले विद्यालयको शैक्षिक सुधारका लागि नगद सहयोग गरेका छन् । विद्यालयले आयोजना गरेको पूर्व विद्यार्थी स्वागत कार्यक्रममा सहभागि पूर्व विद्यार्थी तुलसीराम सापकोटा र नोर्वु घलेले जनही ५० हजार रपैयाँ सहयोग...

नवलपुरमा एमाले अधिबेशन : कावासोती र देवचुलीमा सकस

नवलपुर/ कावासोती र देवचुलीमा नेकपा एमालेलाई नगर अधिबेशन सम्पन्न गर्न हम्मे हम्मे परेको छ । हिजो मंगलवार सुरु भएको अधिबेशनमा सर्वसम्मत नेतृत्व चयन नहुँदा अधिबेशन सकिने समय नै अनिश्चित बनेको छ । केन्द्रीय नीति तथा...

तनहुँको आँबुखैरेनीमा मीना बनिन् एमाले अध्यक्ष

तनहुँ/ आँबुखैरेनीले मात्रै महिला अध्यक्ष प्राप्त गरेका छ । ४४ वर्षीया मीना अधिकारी आँबुखैरेनी गाउँ कमिटिको अध्यक्ष बनेकी हुन् । उनको अध्यक्षतामा ५३ सदस्यीय गाउँ कमिटि गठन गरिएको छ । यसअगाडी सर्वोच्च अदालतको निर्णय अनुसार...

करणी उद्योग गरेको आरेपमा एक युवा पक्राउ

बागलुङ/ करणी उधोग गरेको आरोपमा बागलुङको एक बैंकमा कार्यरत युवा पक्राउ परेका छन् । ३० वर्षीया एक महिलामाथी करणी गरेको आरोपमा प्रहरीले सेन्चुरी बैंक लि. बागलुङ शाखामा कार्यरत कमल प्रसाद बिनारीलाई पक्राउ गरेको हो...

-->