बागलुङ/नेकपा एमालेको मंगलबारदेखि शुरु भएको पालिका अधिबेशनअन्र्तगत बागलुङका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
जिल्लाको गलकोट नगरपालिका, ताराखोला र तमानखोला गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । गलकोटमा पूर्ण बहादुर काउचाको नेतृत्वमा ६३...
तित्याङमा पिकअप भ्यान दुर्घटना, दुईजना घाईते
बागलुङ/ बागलुङको तित्याङमा यात्रुबहाक पिकअप भ्यान दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङदेखि बागलुङ बजारका लागि हिँडेको ध १ ज ५९ नम्बरको पीकअप भ्यान अडडाँडा भन्ने ठाउँमा...
बेमौसमी वर्षाले कोदोबालीमा क्षति
बागलुङ/ बागलुङमा बेमोसमी बर्षाले कोदो बालीमा ठुलो क्षति पु¥याएको छ । कात्तिकको पहिलो साता तीन दिनसम्म भएको भारी बर्षाले लेकमा फुल खेल्दै गरेको कोदो र बेसीमा पाक्दै गरेको कोदोबालीमा क्षति पुगेको हो ।
बर्षाका कारण...
नयाँ ‘ल्यान्डफिल साइट’ पस्मराङमा, स्थानीयको विरोध
‘म महानगरकै प्रतिनिधि हुँ । तर, मेरो ठाउँमा ल्यान्डफिल साइट बनाउने मलाई नै कुनै जानकारी छैन । स्थानीयको सहमति बिना काम कसरी अघि बढाउने हो ? यहाँ ल्यान्डफिल साइट बनाउन दिइयो भने त म...
कोरोना प्रभावितलाई उद्यमी बनाउन अनुदान
स्याङ्जा/ कोरोनाको सङ्क्रमणका कारण रोजगारी गुमाएका यहाँका युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ ।
रोजगारी गुमाएका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’ का रुपमा २० जनालाई जनही ५० हजारका दरले...
क्याम्पसका विद्यार्थीलाई बैँङ्कर्स करियर तालिम
बागलुङ/ बागलुङ जेसीजले आयोजना गरेको जेसीज सप्ताहको तेस्रो दिन बैँङ्कर्स करियर तालिम सम्पन्न गरेको छ ।
बागलुङका बिभिन्न बिद्यालय तथा धौलागिरी बहुमुखी क्याम्पसमा अध्ययनरत करिब ८० जना बिद्यार्थी तालिममा सहभागी भएका थिए ।
बैैँकमा आफ्नो करियर...
एक सय ९० जनाको निःशुल्क स्वास्थ्य परीक्षण
बागलुङ/ बागलुङमा सोमबार एक सय ९० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । सांग्रिला डेभलपमेन्ट बैंक बागलुङ शाखाले आफ्नो १७ आंै बार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य तथा आखा जाँच शिविर गरेको हो । बागलुङ बजारस्थित...
पोखरा महानगरमा जस्केलाबाट छिरेका कर्मचारीको ‘दादागिरी’
पोखरा – ‘यो भुक्तानी नदिए सिध्याइदिन्छु । तपाइले हाम्रो मान्छेलाई रोक्ने ?’ पोखरा महानगरका वरिष्ठ कानुन अधिकृत नारायण शर्माले लेखा प्रमुख जयराम पौडेललाई ३ कात्तिकमा दिएको धम्की हो, यो । महानगरका प्रमुख प्रशासकीय अधिकृत...
मुलढोकाबाटै शिक्षक र कर्मचारीहरु खुलेआम राजनीतिमा
बागलुङ/ हालै सम्पन्न एमालेको वडा अधिवेशनमार्फत् बागलुङमा केही शिक्षकहरु अध्यक्षलगायतका कार्यकारी पदमा निर्वाचित भएका छन् । वडा अधिवेशनबाट बागलुङ नगरपालिका–८ को अध्यक्षमा सुरेश मल्ल चयन भएका हुन् । उनको चयनपछि फेरि राजनीतिक वृत्तमा शिक्षक...
लमजुङमा भूकम्पको धक्का
लमजुङ/ गण्डकीको पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदी आससास केन्द्रविन्दु बनाएर हिजो राति ८ बजेर ३० मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प...