बागलुङ/ शनिबार साँझ सवा सात बजेको थियो । प्रहरीलाई स्थानीयले खबर गरे ‘बागलुङ नगरपालिका–६ धारापानीमा ट्याक्सी दुर्घटना भयो ।’
प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चकोट पुग्ने अधिकांश पर्यटकले ट्याक्सीको प्रयोग गर्छन् । प्रहरीले आँकलन ग¥यो भीडभाड वा...
शुक्लाको आफ्नै दुग्ध प्रशोधन केन्द्र
तनहुँ/ तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ । दुलेगौँडामा रहेको शुक्ला कृषि पर्यटन सहकारीलेकिसानले उत्पादन गरेको दुधलाई ब्राण्डिङ गरी बजारीकरण गर्नदुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न लागेको हो ।
दुग्ध प्रशोधन केन्द्र...
भेट्रान्स मेयरकपमा सहभागि हुने पोखराको टिमलाई बरपिपलको जर्सी सहयोग
पोखरा,७ असोज– मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा सहभागि हुन जान लागेका पोखरा–११ भेट्रान्स टिमलाई बरपिपल रिसोर्टको साथ मिलेको छ ।
फुटबलर्स मिसन टुगेदरको आयोजनामा काठमाडौँमा हुन लागेको लिगका लागि पोखरा महानगरको भेट्रान्स टिमले पनि सहभागिता...
एमाले म्याग्दीका २५ वडामा सर्वसम्मत नेतृत्व चयन
म्याग्दी/ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को म्याग्दीले शनिवार २५ वटा वडाहरुको नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ ।
प्रथम वडा अधिवेशनबाट बेनी नगरपालिकाको वडा नं १ रत्नेचौरमा टेकबहादुर थापामगर, वडा नं २ ज्यामरुककोटमा दिलबहादुर घिमिरे, वडा...
पुरानै लयमा फर्किदै छ बेनीको बजार
म्याग्दी /
‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल……’
चर्चित यो गीतका हरफमा भनिएझैँ जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी बजार कोभिड– १९ को संक्रमण दर कम हुँदै गएपछि पुनः पुरानै...
पार्टी एकढिक्का भएको ‘सन्देश’ दिन सर्वसम्मत अभियान
पोखरा/ एमालेको वडा अधिवेशनले कास्कीसहित गण्डकीका विभिन्न वडाहरुमा नयाँ नेतृत्व चयन गरेको छ । माधव नेपाल समूहले छाडेपछि पार्टीमा गुट–उपगुट नभएको सन्देश दिन वडाहरुमा नेताहरुले ‘सर्वसम्मत’ नेतृत्व चयन गरिएको छ । सर्वसम्मतिको नाममा नेताहरु...
नेहा वुमन पावरलिफ्टिङ च्याम्पियन
नेहा बानुले गोर्खा क्लासिक नेपाल प्रिजेन्ट वुमन पावर लिफ्टिङ च्याम्पियनसिप उचालेकी छिन् । उनले आफ्नो तौल भन्दा ५.७ गुणा बढि तौल उठाउँदै च्याम्पियन बन्न सफल भएकी हुन् ।
ओभरअलमा १४ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी चुमिन्...
बागलुङका धेरैजसो वडामा सर्वसम्मत नेतृत्व
बागलुङ/ नेकपा एमालेको शनिबार धेरैजसो वडाका पहिलो अधिवेसन सम्पन्न भएका छन् । केही वडामा भने तयारी पुरा नभएकोले रोकिएका छन् ।
बागलुङ नगरपालिका वडा नं. ३ को अधिवेसन उद्घाटन गर्दै केन्द्रीय सदस्य मनकुमारी केसीले पार्टी...
पत्रकार महासंघ र जेसीजबीच मैत्रीपूर्ण फुटसल
बागलुङ/ बागलुङ जेसीजले अयोजना गरेको जेसीज सप्ताहअन्र्तगत पत्रकार महासंघ र बागलुङ जेसीजबीच मैत्रीपूर्ण फुटशल सम्पन्न भएको छ । बागलुङमा रहेको रश आवर फुटसलमा भएको खेलमा दुवै समुहले बराबरी गोल गरेका थिए ।
खेलको पहिलो पाँच...
भुजी खोलामा बालक बेपत्ता, जैमिनीमा एक पुरुष मृत भेटिए
बागलुङ/जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७ बोबाङमा भुजी खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।
शनिबार साँझ भुजी खोलामा साथीहरुसँग खेल्न भनि गएका ढोरपाटन नगरपालिका वडा नं. ७ धाराबोट बस्ने दिल बहादुर बिकका ५...