बागलुङ/ बागलुङ जेसीजको आठ क्रियाकलाप सम्मिलित जेसीज सप्ताह शनिबारदेखि सुरु भएको छ । सात दिनभित्र ८ क्रियाकलाप समेटेर सप्ताह शुरु भएको हो ।
पहिलो दिनको उद्घाटन शत्रमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले युवाहरुको शक्तीलाई कानूनी...
उत्पादनमा अनुदान, किसानमा उत्साह
बागलुङ/जैमिनी नगरपालिका–१, कुश्मीशेराका व्यावसायिक किसान विकास पौडेलले दशैंको अघिल्लो दिन सहकारीबाट १३ हजार रुपैयाँ पाए । दैनिक ५० देखि ७० लिटर दूध बिक्री गर्ने पौडेलले पाएको सो रकम न त दूध बिक्रीबापत आएको पैसा...
कृषि ज्ञान केन्द्र स्याङ्जा नयाँ भवनमा
स्याङ्जा/ पुतलीबजार नगरपालिका–१ मा रहेको कृषि ज्ञान केन्द्र स्याङ्जाको भवन ९ महिनामै सम्पन्न भएको छ ।
एक करोड ४५ हजार ६२१ रुपैयाँको लागतमा भवन बनेको हो । भवनमा दुई तलामा १३ कोठा, एक सभा हल...
तंग्रिदै बागलुङको पर्यटन
बागलुङ/ वर्षा केही रोकिएर हिउँदको आभाष हुन थालेसँगै बागलुङका पर्यटकीय क्षेत्रहरु खचाखच भरिएका छन् । दुई वर्षयता कोरोनाका कारण पर्यटन याममा समेत सुनसान जस्तै रहेका यहाँका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र भरिभराउ हुँदा सरोकारवाला...
धानलाई क्षति, तारोमा हिउँदे बाली !
‘सबैले एकैनासको र एकै समयमा पाक्ने धान लगाएका थियौं । एकैसाथ काटियो । सोत्तर हुने गरी डुबायो । सबै धान बिगा¥यो ।’
नवलपुर/ कात्तिकमा बेमौसमी वर्षा नभइदिएको भए नवलपुरका अधिकांश कृषकले यतिबेला भकारीमा धान थन्क्याइसकेका...
एन्फा टेक्निकल सेन्टरका लागि गण्डकी प्रदेश सरकारले तट्बन्ध लगाइदिने
पोखरा, ५ कार्तिक– विश्व फुटबल महासंघ (फिफा) को लगानीमा बन्न लागेको प्रस्तावित एन्फा टेक्निकल सेन्टरका लागि गण्डकी प्रदेश सरकारले आवस्यक तटबन्धन लगाइदिने भएको छ ।
फिफा ड्रिम प्रोजेक्टको रुपमा रहेको उक्त परियोजनामा प्रदेश सरकारले आवस्यक...
गाउँका अवसर छोडेर शहर केन्द्रित हुँदै युवा
म्याग्दी / ‘घरको संघार नाघेर जान्छौ, गाउँको सह संगसंगै लैजान्छौँ’ यसरी गीत सुरु गरेका गुल्मी रुरुका मानबहादुर गन्धर्वले ‘नजाऊ युवा विदेश र सहर,गर्नसके गाउँमै छ अवसर’ गाउँदै गीत टुङ्ग्याए ।
गीतमा सुनिएका मानबहादुर गन्धर्वका शब्दहरुमा...
बन्दीपुर पर्यटकले भरिभराउ
तनहुँ/पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला प¥यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना संक्रमणदर उच्च विन्दुमा पुगेपछि ढोकामा ताल्चा मारेर बस्न बाध्य भए । असारपछि निषेधाज्ञा केही खुकुलो भयो...
गल्याङकी बसन्ती एक हप्तादेखि बेपत्ता
स्याङ्जा/ गल्याङ नगरपालिका २ घ्याङ्सिङ्डाँडाकी ३५ वर्षीय बसन्ती थापा एक हप्तादेखि बेपत्ता छन् । एक हप्ता पहिला घरबाट बाहिर निस्केकी थापा घर नफर्केपछि खोजिदिन श्रीमान चन्द्र बहादुर थापाले वडा प्रहरी कार्यालय वालिङमा निवेदन दिएका...
पोखरा/ धान भित्र्याउन तम्तयार रहेको अवस्थामा अचानक आएको बेमौसमी वर्षाबाट गण्डकी प्रदेशमा पनि नोक्सान गरेको छ । बेमौसमी वर्षासँगै आएको हावाहुरी र बाढीका कारण गण्डकी प्रदेशमा कुल २ हजार ५ सय ९१ हेक्टरमा लगाइएको...