बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

बागलुङ र म्याग्दी जोड्न झोलुंगेपुल बन्ने

बागलुङ/ बागलुङ नगरपालिका–४ कुँडुलेको भुजेलचौर र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुंगेपुल निर्माणको काम सुरु भएको छ । दुवै जिल्लाका सर्वसाधारणलाई आवत जावतमा सहजताकालागि पुल निर्माण थालिएको हो । नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजनले दुई...

जनता आवास कार्यक्रम : घर ठडिए, भुक्तानी आएन

बागलुङ/ गलकोट नगरपालिका–७ मल्मका चेमबहादुर विक सरकारले दिएको नयाँ घरमा बस्न थालेको वर्ष दिन बित्यो । जनता आवास कार्यक्रममार्फत विकले घर त पाए तर यही घर बनाउने निर्माण व्यवसायी चन्द्रबहादुर थापा भने मारमा छन्...

कालीका भगवती गुठीमा नयाँ नेतृत्व

बागलुङ/बागलुङ कालीका भगवती गुठीमा नयाँ नेतृत्व चयन भएको छ । गुठीका अध्यक्ष राजु खड्काले नवनियुक्त अध्यक्ष कुमार खड्कालाई पदभारसहित कालीका गुठीको गुरुयोजनासमेत जानकारी गराए । गुरुयोजना अनुसार कालीका भगवती गुठीमा विकास निर्माण, सरसफाइ र पूजा...

बंगलादेशमा हिन्दु समुदायमाथि भएको आक्रमणविरुद्ध बागलुङमा प्रदर्शन

बागलुङ/ बंंगलादेशका हिन्दु समुदायमाथि भएको आक्रमणको विरुद्धमा बागलुङका हिन्दु धर्मसँग सम्बन्धित संघ संगठनले संयुक्त रुपमा विरोध गरेका छन् । विभिन्न १६ वटा धार्मिक संघ संगठनले उक्त घटनाको विरोध गर्दै तत्काल अल्पसंख्यको सुरक्षा गर्न माग...

बेवारीसे शव फेला

बागलुङ/ बागलुङको ढोरपाटन नगरपालिका–८ नौघर टोलमा एक शिशुको शव फेला परेको छ । लिङ्ग नखुलेको नवजात शिशुको शव बेवारीसे अवस्थामा फेला परेको हो । बिहिबार स्थानीयले खोला किनारमा बेवारीसे अवस्थामा शव देखेपछि प्रहरीलाई खवर...

कांग्रेस बलियो छैन : वरिष्ठ नेता पौडेल

तनहुँ/ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट छिन्न भिन्न र टुटफुट हुँदैमा कांग्रेस मख्ख हुने बेला नआएको बताएका छन् । ‘अरु फुटेर आफू बलियो देखिने हैन् । कांग्रेसले आफै भित्र बलियो हुनुपर्नेछ’, नेपाली कांग्रेस...

पर्यटनमा पलायो आश !

पोखरा/ फेवातालमा २० वर्षदेखि डुङ्गा चलाउँदै आएकी तारा विकलाई दशैं अघिदेखि नै भ्याइ–नभ्याइ छ । पोखरा घुम्न आएका नेपालीलाई डुङ्गा चढाएर बाराही मन्दिर लैजान होस् या ताल घुमाउँदा नै किन नहोस् ! दिन बितेको...

जेसीज सप्ताह कात्तिक ६ बाट

बागलुङ/ स्वास्थ्य र पर्यावरण जोगाउने सन्देश प्रवाह गर्न बागलुङमा साइकल यात्रा गरिने भएको छ । बागलुङ बजार र आसपासका क्षेत्रमा साइकल यात्रा गरेर कार्वन उत्सर्जन कम गर्ने सन्देश प्रवाह गर्न थालिएको हो । बागलुङ...

भालुपहाडमा अबरुद्ध सडक खुल्यो

पोखरा/ फेदीखोला गाउँपालिका २ भालुपहाडमा पहिरो खसेसँगै अवरुद्ध भएको सिद्धार्थ राजमार्ग सुचारु भएको छ । राजमार्ग माथिबाट ढुङगासहितको पहिरो खस्दा राजमार्ग पूर्ण रुपमा अवरुद्व भएको थियो ।बिहीबार बिहान अबरुद्ध भएको सडक १० घण्टापछि सुचारु भएको...

खोला र नदीले बगाउँदा नवलपुरमा तीन जनाको मृत्यु

नवलपुर/ विनयी खोला र नारायणी नदीले बगाएर तीन जनाको ज्यान गएको छ । पाल्पावाट नवलपुर आउँदै गरेका एक दम्पतीको विनयी खोलाले बगाएर मृत्यु भएको होभने नारायणीमा नुहाउने क्रममा पिठौलीस्थित गंगाज्योति स्नानघाटमा एक बृद्धको ज्यान...

-->