बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

बाढीले कावासोतीको पुल भत्कायो, खानेपानीको पाईप वगायो

नवलपुर/ कावासोती नगरपालिकाको वजारक्षेत्र र वडा नं. ४ हसौरा जोड्ने केरुङ्गे खोलामाथीको पुलको आडैको फाउण्डेसन बाढीले भत्काउँदा आवागमन ठप्प भएको छ । असार, साउन र भदौमा खोलामा आएको बाढीले थोरै थोरै गर्दै क्षति पुर्याएको फाउण्डेसनमा...

पोखरामा ‘सुपरम्यान जिपलाइन’

पेखरा/ पछिल्लो समयमा पोखरामा थपिएका विभिन्न पर्यटकीय गतिविधिले पर्यटकको बसाइँ लम्ब्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । माछापुच्छ«े पौडिने फेवाताल होस् वा यहाँका तलतलैया र लहरै चाँदीजस्तै टल्किएका हिमालको दृश्यले स्वदेशी एवं विदेशीको ध्यान पोखरामा...

बेमौसमी झरीका कारण सबैलाई सास्ती

म्याग्दी – आइतबार रातीदेखि शुरु भएको वेमौसमी वर्षा बुधबार बिहानसम्म पनि नरोकिदा हिमाली जिल्ला म्याग्दीको जनजीवन अस्तव्यस्त बनेको छ । सडकहरु हिलाम्ये हुँदा यातायातका साधनहरु संचालन हुन सकेका छैनन् । दशैंमा आफन्तहरुसंग टीका थाप्न गाउँमा...

क्रोनिक खानेपानी आयोजना बनाइने

बागलुङ/खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले लामो समय नबनेका क्रोनिक योजना पहिलो चरणमा सम्पन्न गर्ने लक्ष राखेको छ । डिभिजनले कार्ययोजना बनाएर ती योजनाको अध्ययन समेत थालेको इन्जिनियर बिक्रम शाहले बताए । बिशेषगरी निर्माणाधिन, सानो...

काटेको धान झरीले कुहिने डर, भोक टार्ने चिन्ता

नवलपुर – बेमौसमी समयमा परेको निरन्तरको झरीले धानवालीलाई नराम्ररी असर पारेको छ । गण्डकी प्रदेशकै अन्नको भण्डारको रुपमा मानिएको नवलपुरका अधिकांश भू–भागमा लगाईएको धानबालीमा समेत बर्षातले असर पारेको हो । यहाँ छिटो पाक्ने र केही ढिलो...

कोजाग्रत पूर्णिमा आज, दशैंलाई विदा गरिदै

पोखरा – आज कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । आज दशैंको टीका र जमरा लगाउने अन्तिम दिन हो । आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने...

आज देशभर वर्षाको सम्भावना

पोखरा – मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडी र मध्य भारतमारहेका न्यूनचापीय प्रणाली क्रमशः उत्तरतिर सर्दा त्यसको प्रभाव नेपालमा पनि परेको छ। यसमा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावसमेत परेको छ। यसैकारण मुलुकका विभिन्न भागमा...

सडकले बढायो म्याग्दी रत्नेचौरको रौनक

म्याग्दी – उज्यालो भएदेखि रात नपरुन्जेलसम्म उत्तरतर्फ चाँदी झै टल्किएका धवलागिरि, निलगिरि, अन्नपूर्ण लगाएतका हिमश्रृङ्खला, लटरम्मै धान झुलेको समथर फाँट, बेनी–बागलुङ सडकको वायाँतर्फ विशाल खेलमैदान त्यसैपनि रमाइलो रत्नेचौरको रौनक सडक कालोपत्रे भएपछि झन बढेको...

नवलपुर बस दुर्घटनाः ४२ घाईते, १६ जनालाई भरतपुर रिफर

नवलपुर – नवलपुरमा वस दुर्घटना हुँदा वसमा सवार ४२ जना घाईते भएका छन् । घाईतेमध्ये १६ जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ भने मध्यविन्दु जिल्ला अस्पतालमा २१ जना उपचाररत छन् । ५...

भोलिबाट ढोरपाटनमा शिकार पर्यटन सुरु

बागलुङ – नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस वर्षको शिकार पर्यटन सुरु भएको छ । जङ्गली जनावर नाउर र झारल शिकार गर्न विदेशका व्यावसायिक शिकारी ढोरपाटन आउन गर्दछन । शिकारीका लागि...

-->