नयाँ चामल खाने (न्वागी) तथा धान काट्ने उत्तम साइत (पुली लिने) दिन तोकियो
बागलुङ/नवरात्र सुरु भएदेखि नै दर्शनार्थीको घुइँचो लागेको बलेवा कालभैरवको मन्दिरमा यस वर्षको नवमीमा विगतका वर्षमा भन्दा धेरै भक्तजनको घुइँचो लागेको छ ।
यहाँ अवस्थित कालभैरवको दर्शन गर्न गण्डकी प्रदेशका अधिकांश जिल्ला तथा छिमेकी प्रदेशबाट समेत...
जिल्ला आएका शिक्षा मन्त्री पौडेललाई हिस्टुनले वुझायो ध्यानाकर्षण पत्र
बागलुङ – दसैंको सन्दर्भ पारेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल यतिवेला गृह जिल्लामा छन् । जिल्ला आएका शिक्षामन्त्री पौडेलसामु विभिन्न संघसंस्था र समितिले भेटेर बधाई दिनुका साथै आफ्ना माग पनि राख्ने गरेका...
मुस्ताङको बागवानी केन्द्रले बेच्यो ६४ लाखको तरकारी र फलफूल
मुस्ताङ – जिल्लाको मार्फामा रहेको शितोष्ण बागवानी केन्द्रले गत आर्थिक वर्षमा झण्डै ६४ लाख मुल्य बराबरको तरकारी तथा फलफुल बिक्री गरेको छ । केन्द्रले तरकारी, तरकारीको बिउ, फलफुल तथा फलफुलको बिउ एवम् प्रशोधित सामग्री...
स्रष्टा देवीप्रसाद वनवासीलाई वालिङमा सम्मान
स्याङ्जा – सगरमाथा साहित्य प्रतिष्ठान गण्डकी प्रदेश, हरिदेवी कोइराला साहित्य सङ्गित राष्ट्रिय सम्मान कोष, कास्की र बैकल्पिक बाटो पृथक पाइला सृजनात्मक अभियान २०७६ स्याङ्जाद्वारा आयोजित कृति विमर्श, स्रष्टा सम्मान तथा रचना वाचन नेचुरल भ्यू...
गलकोटका भलिवल खेलाडीलाई घुम्टे युवा क्लवको सम्मान
बागलुङ – सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले भलिबल खेलाडीहरुलाई सम्मान गरेको छ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा दोसल्ला, सम्मान पत्र र...
दसैंमा पनि काम गर्दै तनहुँ जलविद्युत आयोजनाका कर्मचारी
तनहुँ – तनहुँ जलविद्युत आयोजनाको काम दशैंको समयमा धमाधम भईरहेको छ । सुरुङ निर्माण र प्रशारण लाईनको काममा कामदार तथा कर्मचारीहरु खटिरहेको आयोजनाले जनाएको छ ।
आयोजनाको प्याकेज २ अन्तर्गत चिनियाँ सिनो हाईड्रो कम्पनीले गरेको...
१०३ घर परिवारलाई एउटै मात्र धारो !
गलेश्वर / देशैभर ‘एक घर एक धारो’ कार्यक्रमले व्यापकता पाइरहेको समयमा म्याग्दीको पुरण्य गाउँ वासीका लागि एउटा मात्रै धारोले काम चलाउनु पर्ने बाध्यता छ ।जिल्लाको बेनी नगरपालिका वडा नम्बर ५ स्थित सो गाउँमा १०३...
डाँडा कालिका भगवती मन्दिरको उद्घाटन
वडिगाड/ बडिगाड गाउँपालिका वडा नं.२ सिमलचौरमा निर्माण गरिएको डाँडा कालिका भगवती मन्दिरको उद्घाटन गरिएको छ । नवरात्रको अवसर पारेर नव निर्मित मन्दिरको उद्घाटन गरिएको हो । सिमलचौरमा बसोबास गर्ने सम्पूर्ण कत्श्यव अधिकारी वंशहरुद्वारा उक्त...
काठमाडौं छोडेर गाउँमै कुखुरा पालन र केरा खेती
म्याग्दी – धेरै मानिसहरुको रहर काठमाण्डौंमा घर बनाउने,त्यही बस्ने र रमाउने हुन्छ । यही रहर पूरा गर्नका लागि कैयौं व्यक्तिहरु विदेश जान्छन् । गाउँको जाय जेथा बेचेरै भए पनि दुई तीन आनाको टुक्रे जग्गा...
गाउँमै उद्यमी
म्याग्दी/ धेरै मानिसहरुको रहर काठमाडौंमा घर बनाउने, त्यही बस्ने र रमाउने हुन्छ । यही रहर पूरा गर्न कैयौं व्यक्ति विदेश जान्छन् । गाउँको जाय जेथा बेचेरै भए पनि सहरमा घर बनाउँछन् । तर, म्याग्दीका...