बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

समाजवादी पार्टी बनाउने योजना भताभुंगः शिक्षा मन्त्री पौडेल

बागलुङ – शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले समाजवादको अग्रदस्ताख पार्टी बनाउने योजना पार्टी नेतृत्वमा गलत मान्छे आएको कारण सबै भताभुंग भएको बताएका छन् । एकजना लिडर अरूले बनाएको कुरा सम्हाल्ने भन्दापनि बिगार्नेतर्फ...

श्रममन्त्री श्रेष्ठको आश्वासनः ‘मनकामनाको गुरुयोजनाका लागि सहयोग गर्छु’

गोरखा – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले मनकामना मन्दिरको गुरुयोजना कार्यान्वयनका लागि सरकारले सहयोग गर्ने बताएका छन् । बडादसैँको आठौं दिन बुधवार मनकामना मन्दिरको दर्शन गर्न गोरखा आएका मन्त्री श्रेष्ठले मनकामना क्षेत्र...

द्वन्द्वपीडितको पिडाः ‘सरकार, हाम्रो दशैँ कहिले आउँछ ?’

बागलुङ – हिन्दु नेपालीको महान पर्व विजयदशमी सुरु भए पछि शहर बजार, गाउँ घरमा चहल पहल बढेको छ । तर बागलुङ नगरपालिका–२ निवासी बेपत्ताकी सदस्य परिवार जशोदा शर्मालाई जति–जति टीकाको दिन नजिकिँदै छ उति...

रहेनन् पोखरा औद्योगिकीकरणका नायक फणिन्द्रमान

पोखरा – पोखराको औद्योगिकीकरणका अगुवा फणिन्द्रमान श्रेष्ठको आज ८० वर्षको उमेरमा निधन भएको छ । गण्डकी नुडल्स प्रालि स्थापना गरी दक्षिण एसियाकै पहिलो चाउचाउ ‘रारा चाउचाउ’ उत्पादनको सुरुवात गर्ने फणिन्द्रकै अगुवाइमा पोखरामा शक्ति ग्यास कम्पनी,निलगिरी...

पत्रकार गौतमले बाँडे म्याग्दीका दलित तथा गरीब परिवारलाई खाद्यान्न

म्याग्दी – ढोरपाटन दैनिकका बेनी संवाददाता पत्रकार हरिकृष्ण गौतमले आर्थिक अभावका कारण दशैं मनाउन समस्यामा परेका म्याग्दीका ११ जना दलित तथा विपन्न परिवारका घरमुलीलाई खाद्यान्न सहयोग गरेका छन । आफ्नो दुई वर्षिय छोराको उपचारका लागि...

शिक्षक सरुवाको रेकर्ड हराउँदै

बागलुङ/ स्थानीय तहमा जनप्रतिनिधि आएपछि बागलुङमा धेरै शिक्षकको सरुवा र बढुवा भएको छ । पालिकाले उनीहरुको सरुवा गरेको छ । नयाँ नियुक्ती पनि गरेको छ । उनीहरुको रेकर्ड भने शिक्षा बिकास तथा समन्वय इकाइमा...

स्याङ्जामा पाँच औषधि पसल कारबाहीमा परे

स्याङ्जा/ पुतलीबजार नगरपालिका भित्र सञ्चालनमा रहेका पाँच औषधि पसललाई कारबाही गरिएको छ । औषधि पसल, क्लिनिक, फार्मेसीमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गरेको अनुगमनमा त्रुटि देखिएका पाँच औषधि पसललाई कारबाही गरी जरिवाना गरिएको हो । म्याद गुज्रेका...

आरएसकपको उपाधी बुद्धचोक र ब्लु डेविललाई

पोखरा, २६ असोज, आरएस विच फुटबल क्लबको आयोजनामा भएको प्रथप आरएस कप फुटबलको उपाधी बुद्धचोक एसोसिएसन र ब्लु डेविल गैह्रापाटनले जितेको छ । पोखरा २५ हेम्जा स्थित आरएस विच फुटबल मैदानमा भएको प्रथम आरएस ५...

बलबहादुरको माछा पोखरी सपना…

बागलुङ/बलबहादुर माझी ६५ बर्षका भए । उनले जान्दाको दिनदेखि नै काम भनेको माछा मार्ने र मजदुरी गर्ने भन्ने सिके । बागलुङ नगरपालिका–१ को कालीगण्डकी किनारमा बस्ने परिवारले उनलाई बर्षाको भेल होस् वा हिउँदको चिसो,...

विन्धवासिनीमा फुलपाती भित्र्याइयो

नेपाली हिन्दु धर्मावलम्वीहरुको महान पर्व शुभ दशैँको आज विन्धवासिनीमा विधिवत् फुलपाती भित्र्याइएको छ । नेपाली सेना भगवती दल गणका गणपति सेनानी दिवाकर कार्की, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, शसस्त्र प्रहरीबलका...

-->