तनहुँ/ चितुवाले आक्रमण गर्दा तनहुँमा एक बालिकाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्याङकी ९ वर्षीया बालिका स्विकृति थापा मगरको सोमबार साँझ ६ बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले बताए ।
छिमेकीको...
८ को मृत्यु १ सकुशल सबैको सनाखत
कस्कीको घान्दु्रकमा भएको जिप दुर्घटनामा चालक सहित ८ जनाको मृत्यु भएको छ । सबै स्वास्थ्य क्षेत्रका विद्यार्थी समेत रहेका सबै युवाहरु हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार करिब साढे १ बजेको...
तोकियो ट्याक्सी र जीपको अस्थायी भाडादर
बागलुङ/ बागलुङमा ट्याक्सी र जीपको अस्थायी भाडादर कायम भएको छ । अस्थायी तथा स्थायी रुड परमिट पाएका सडकमा गुड्ने ट्याक्सी तथा जीपहरुको अस्थायी भाडादर कायम गरिएको हो ।
जिल्ला यातायात व्यवस्थापन समितिको सोमबार बसेको बैठकले...
कास्कीको घान्द्रुकमा जीप दुर्घटना : ८ जनाको अवस्था गम्भिर, थप विवरण आउन बाँकी
पोखरा – कास्कीको घान्द्रुकमा केहीबेर अघि जीप दुर्घटना हुँदा ठुलो मानविय क्षति भएको आशंका गरिएको छ । दुर्घटनामा परि केहिको मृत्यु भएको अनुमान गरिएपनि आधिकारीक जानकारी भने आएको छैन् ।
दुर्घटनामा परेका करिब ७–८ जनाको...
पोखरा/ पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी केही तंग्रिएका छन् । गएको साउन १ गते एक्कासी मस्तिष्कघात भएपछि उनी लामो समयसम्म उपचाररत रहेका थिए ।
उनी शनिबारमात्रै पोखरा आएका हुन् । मेयर जिसी अवस्थ हुँदा महानगरको...
महानगरको बजार अनुगमन
पोखरा/ पोखरा महानगरले दसैंलाई लक्ष्य गरी आइतबारबाट बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार खसी बजार र फ्रेस हाउमा अनुगमन गरेको महानगर उपभोक्ता हित संरक्षण समिति सदस्यसचिव अनिल कार्कीले...
पोखरामा दुई रुपैयाँमा चिया
पोखरा । चियाको मुल्य कति ? १५, २० अथवा २५ । तर, पोखरामा दुई रुपैयाँमा नै चिया पिउन पाइने भएको छ ।
विगत दुई वर्षदेखि बगरमा संचालन भइरहेको चियादानीले दशैंको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गर्दै...
दसैंमा पनि हात रित्तै !
बागलुङ/ बागलुङमा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमा भत्ता नपाउँदा दसैंमा हात रित्तै भएका छन् । स्थानीय तहमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता बागलुङका केही वडामा मात्रै वितरण भएको छ ।
कोष तथा लेखा...
स्याङ्जामा जीप दुर्घटना: दुईको मृत्यु, १७ घाइते
स्याङ्जा – जिल्लाको वालिङ नगरपालिकामा आईतवार साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् ।
जीप र्दुघटना परी मृत्यु हुने गल्याङ नगरपालिका-१० का ७७ वर्षीय दल बहादुर पल्ली...
बुटवलमा प्रहरीको गोली लागेर ३ जनाको मृत्यु
काठमाडौं – रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ । सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको हो ।
गोली लागेर घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको...