बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

काभ्रेभीर : बेनी–जोमसोम सडकको लागि अभिशाप !

म्याग्दी /बहुचर्चित कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्डकोकाभ्रेभीर यस क्षेत्रका लागि अभिशाप बनेको छ ।साँघुरो सडकको माथि र तल दुबैतर्फ सामान्य पानी पर्दासमेत पहिरो जाने र हिलो भएर सवारी साधन चल्नै नसक्ने हुँदा हप्तैपिच्छे सो सडकखण्ड...

पखालाको औषधि बेटाडिन !

स्याङ्जा/ अर्जुन चौपारी गाउपाँलिकामा स्वास्थ्यकर्मीले चरम लापरवाही गरेको पाइएको छ । अर्जुन चौपारी ६, तमुखबारीका ज्वरो र डाइरियाका बिरामी ५ वर्षीय अदीप ढकाललाई बेटाडिन दिएर स्वास्थ्यमा चरम लापरबाही गरिएको हो । बेटाडिन एक प्रकारको कीटाणुरहित...

आयात प्रतिस्थापन गरौं : मन्त्री कँडेल

बागलुङ/ गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले अब सहकारीहरुले स्थानीय उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्ने बताएका छन् । उनले दैनिक उपभोग्य बस्तुमा आत्मनिर्भर बन्ने बाटो सिकाएर सहकारीका सदस्यलाई समृद्धिको बाटोमा...

राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधी क्यासललाई

पोखरा, २२ असोज– राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधी स्पोट्र्स क्यासलले जितेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा भएको फाइनल खेलमा काठमाण्डौँको शंखमुल फुटसललाई ४–२ गोल अन्तरले हराउँदै क्यासलले उपाधी घरमै राख्न सफल भएको...

बागलुङको माझी बस्ती : नमूना गाउँ, दैनिकी फेरिने आश

बागलुङ – कहिले कालिगण्डकी किनारमा माछाको खोजी त कहिले मजदूरीका लागि भौँतारिने गुमा माझीले आज आफ्नै आँगनमा बाख्राको पाठी प्राप्त गरिन् । माझी पोशाकमा सजिएकी उनीको पोशाक र अनुहारमा चमक थियो । गण्डकी प्रदेश पर्यटन,...

बागलुङमा नयाँ नोट सटही सुरु

बागलुङ/ दशैंका लागि नयाँ नोट सटही सुरुभएको छ । शुक्रबारदेखि बागलुङका बैंक तथा बित्तिय संस्थाहरुले सपर्वसाधारणका लागि नयाँ नोट दिन सुरु गरेका हुन् । नेपाल बैंक लिमिटेडले प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँका...

बजार अनुगमनका लागि गृहको टोली जिल्लामा

बागलुङ – गृह मन्त्रालयले चाडपर्व लक्षित बजारको अनुगमन गरिरहेका जिल्लाका सरोकारवाला निकायको अध्ययनका लागि टोली पठाएको छ । उक्त टोलीले बागलुङ, पर्वत र म्याग्दीमा पुगेर सरोकारवालाबीच भेटघाट र छलफल समेत गरेको छ । चाडपर्व लक्षित...

वारले गाउँगाउँमा कानूनी साक्षरता चलाउने

बागलुङ/उच्च अदालत बार एसोसिएसन, बागलुङले गाउँगाउँमा कानूनी साक्षरता अभियान संचालन गर्ने भएको छ । झण्डै तीन बर्षदेखि रोकिएको यो अभियान संचालन गरेर कानूनी बिषयमा प्रष्ट पार्ने र समस्या पर्दा कानूनी ज्ञानको अभावले समस्यामा नपर्ने वातावरण...

मिसन सहकारीको तरकारी बजार

बागलुङ/ किसानको उत्पादनमाबिचौलीयाअन्त्यगर्ने भन्दै बागलुङको एक सहकारी संस्थाले फलफूलतथा तरकारी बजार संचालनमाल्याएको छ । मिसन नेपाल कृषि सहकारी संस्थाबागलुङले फलफुलतथा तरकारी बजार सञ्चालनमाल्याएको हो । बागलुङ नगरपालिका३ गुठीमाफलफुलतथा तरकारी बजार सञ्चालनमाआएको हो । स्थानीयकिसानले उत्पादन...

लायन्सद्वारा शैक्षिक सामग्री वितरण

बागलुङ/लायन्स क्लब अफ बाग्लुङ सिटीले कालिका कन्या मन्दिर माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बागलुङनगरपालिका३ स्थित विद्यालयमा एक कार्यक्रमको आयोजना गरी कक्षा ४ र ५मा अध्ययनरत २० जना छात्रछात्राहरुलाई शैक्षिक सामग्री तथा...

-->