‘बझाङबाट धनगढीसम्म नै ३ दिनभन्दा बढी लाग्यो । त्यहाँबाट २ वटा ट्रकमा हालेर चितवन हुँदै पोखरा ल्याया’का हौं । यसपालि त पोर, परारभन्दा बेपार घट्या छ ।’
पोखरा/ पोखरा मुख्य बजार र हेमजा जोड्ने याम्दीपुल...
मुग्लिन–पोखरा ४ लेन सडक : पूर्वीखण्डमाकाम सुरु
तनहुँ/ गण्डकी प्रदेशको ‘लाइफलाइन’पृथ्वी राजमार्गको मुग्लिन पोखरा खण्ड ४ लेनको बन्दैछ । २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक ४ लेनको बन्न लागेको हो ।
८०...
शंखमुल फाइनलमा प्रवेश भोलि घरेलु टोली क्यासल संग भिड्दै
काठमाण्डौँको शंखमुल फुटसल पोखरामा जारी राष्ट्रिय फुटसल लिगको फाइनलमा प्रवेश गरको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा बिहिबार भएको निकै प्रतिस्पर्धात्मक क्वालिफाइ खेलमा शंखमुलले द राइजिङ क्लब धरानलाई ४–३ गोल अन्तरले हराउँदै फाइनमा स्पोट्र्स...
पानी नचल्दै ट्यांकी जीर्ण
बागलुङ/ जैमिनी नगरपालिका–१ को कुश्मीसेरा रायडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष रुद्रप्रसाद आचार्य वर्षको ३र४ पटक सदरमुकाम धाउँछन् । उनको झोलामा चार वटा निर्णय पुस्तिका पनि छन् ।
ती पुस्तिकामा खानेपानी आयोजना निर्माण, आएको रकम, काम गरेको रेकर्ड...
बिद्यालय कर्मचारीलाई तलव : कतै खुसी, कतै दुःखी
बागलुङ/नेपाल सरकारले आर्थिक बर्ष २०७८/७९ को बजेटमा विद्यालय कर्मचारी, विद्यालय सहयोगी र बालबिकास सहजकर्ताको मासिक तलव बृद्धि गर्ने घोषण ग¥यो । तर बागलुङका केही स्थानीय तहले अझै उक्त घोषणा कार्यान्वयन गरेका छैनन् ।
संघीय सरकार...
‘नारायणी किनारमा अपराध बढ्यो’
नवलपुर/ जिल्ला प्रशासन कार्यालय, नवलपुर प्रमुख मनमाआया पंगेनीले जिल्लामा नारायणी नदी तटीय क्षेत्रमा अपराधिक क्रियाकलाप बढेको बताएकी छन् । उक्त क्षेत्रमा खुलेका होटल, रेस्टुरेन्टले पर्यटन व्यवसायलाई टेवा पु¥याए पनि अपराधजन्य घटनामा बृद्धि गराएको सुनाइन्...
रित्तिए तनहुँका आइसोलेसन
तनहुँ/ कोरोना संक्रमणदर घट्दै गएपछि जिल्लामा संक्रमितको उपचार गर्न बनाइएको आईसोलेसन वार्ड रित्तिएका छन् । जिल्लाका अस्पताल र स्थानीय सरकारले बनाएका आइसोलेसन संक्रमितविहीन भएका हुन् ।
यो साता कोरोना संक्रमित आइसोलेसनमा उपचार गर्न आएका छैनन्...
दशैंमा पनि घरजाने चिन्ता
बागलुङ/बागलुङ नगरपालिका १३को बाँस्बोटका नारायण रिजाललाई दशैमा घर जाने चिन्ताले सताउन थालेको छ । आफ्नै साधन छ, तर ७ किमीमा पुगिने गाउँकालागि वडा नंं १४ को कैया पुल तरेर घुम्दै आउँदा ३० किमी फन्को...
देवीका मन्दिरहरुमा घटस्थापनाको तयारी
बागलुङ – ताराखोला गाउँपालिका वडा नंं २ अर्गल स्थित मौलादेवीको मन्दिरमा बुधवारदेखि सरसफाइ अभियान सुरु भएको छ ।
बाहिरी सरसफाइ सँगै मन्दिर लिप्ने काममा कन्यालाई लगाइएको छ । बिहिवार घटस्थापना देखि यहाँ देवीको नियमित पूजा...
पार्टी फुटाउनु राम्रो भएन् : एमाले अध्यक्ष सापकोटा
बागलुङ – नेकपा एमाले काठेखोला गाउँपालिका बागलुङले सञ्चालन गरेको वडा भेला अन्तरगत बुधवार वडा नं. ८ लेखानीमा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
भेलामा बोल्दै जिल्ला कमिटी बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले पार्टी फुटाउनु राम्रो नभएको...