बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

कतै कानुन, कतै ठेकेदार नै बाधक !

बागलुङ/ गण्डकी प्रदेश सरकारको लगानीमा निर्माणाधिन काठेखोला गाउँपालिका ७, रेश जोड्ने जिरेदीखोलामा निर्माणाधीन पुल अलपत्र छ । यो पुल अलपत्र पर्नुमा २ कारण छन् । एउटा वन क्षेत्रमा परेको भन्दै मुद्दा पर्नु, अर्को ठेकेदारले...

क्यान्सर पीडित विनितालाई १५ लाख बढीसहयोग

म्याग्दी/ आन्द्राको क्यान्सरबाट पीडित म्याग्दीकी विनिता शर्माको उपचारका लागि देश विदेशमा रहेका आफन्त र शुभेच्छुकहरुबाट १५ लाख रुपैयाँ बढी आर्थिक सहयोग जुटेको छ । गत जेठमा मुख्यआन्द्रोमा क्यान्सर देखिएपछि हाल विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल...

कास्की जिल्ला अदालतमा मन्त्री

पोखरा/ गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार,सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले कास्की जिल्ला अदालतको भौतिक संरचना निर्माणको लागि सघाउने बताएका छन् । मंगलबार अदालत पुगेका उनले पानी चुहिएर मिसिल भिज्ने समस्या तत्काल सल्टाउने...

शंखमुललाई हराउँदै अर्को घरेलुटोली सविन प्लेअफमा

पोखरा, १९ असोज–घरेलुटोली सविन मेमोरियल राष्ट्रिय ए डिभिजन लिगको प्ले अफमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा सविनले शंखमुललाई ३–१ गोल अन्तरले हराउँदै प्ले अफमा प्रवेश गरेको हो । पोखरा रंगशाला...

गण्डकीमा १२४ जना कोरोना सङ्क्रमणमुक्त, १०० जना थपिए

पोखरा – गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२४ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा १०० सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार...

बागलुङबाटै क्युआर कोड सहितको लाइसेन्स बितरण

बागलुङ/यातायात व्यवस्था कार्यालय बागलुङले क्युआर कोड भएको अस्थायी लाइसेन्स बितरण थालेको छ । मंगलवार संक्षिप्त कार्यक्रम मार्फत कार्यालयले सेवाग्राहीको लाइसेन्स बितरण गरेर अभियानको थालनी गरेको हो । उक्त अबसरमा कार्यालयका प्रमुख पारसिंह थापाले स्मार्ट लाइसेन्स...

आश्रमबाट घर फर्कँदा…

बागलुङ/ ‘निर्मला दिदी हामी जान्छौँ, अब घरबाट नहराउनूस् ल, बाइबाइ’ मानवसेवा आश्रमकी अभियन्ता सुमिरा लामाले बिदा मागिन्, निर्मला दासले हात हल्लाइ रहिन् । यो यही असोज ६ गतेको कुरा हो । विराटनगर–१४ की दासले तीन...

मनोमानी रोक्न अस्थायी भाडादर कायम गरिने

बागलुङ/ सार्वजनिक यातायात र ट्याक्सीले मनोमानी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासनले भाडादर काम गरेर लागू गर्ने निर्णय गरेको छ । सोमबार प्रशासनमा यातायात व्यवस्था कार्यालय, उपभोक्ता मञ्च, प्रहरी, ट्राफिक र व्यवसायीको बैठकले न्यूनतम भाडादर...

मोटरसाईकल चोरी गर्ने चार पक्राउ

स्याङ्जा/ वडा प्रहरी कार्यालय वालिङले मोटरसाईकल चोरी गर्ने चार जना जनालाई पक्राउ गरेको छ । प्रहरीले बिभिन्न मितिमा चोरी भएका मोटरसाईकलको खोजतलास गर्ने क्रममा सात थान बिभिन्न कम्पनीका मोटरसाईकल र दुई थान स्कूटर समेत गरी...

शुक्लागण्डकीमा बजार अनुगमन सुरु

तनहुँ/ शुक्लागण्डकी नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु थालेको छ । नगरपालिकाको अनुगमन टोलीले सोमबारदेखी बजार अनुगमन थालेको हो । पहिलो दिन दुलेगौँडा बजारमा रेहको किरान स्टोर्स र डिपार्टमेन्टल स्टोर्सको अनुगमन गरेको अनुगमन संयोजक...

-->