बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

कुर्सी र पदको सही सदुपयोग भएन : बरिष्ठ नेता पौडेल

तनहुँ/ नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा पुस्तानतरण नभएर रुपान्तरण आवश्यक भएको बताएका छन् । गृह जिल्ला तनहुँको शुक्लागण्डकीमा भएको शुभकामना आदन प्रदान तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बरिष्ठ नेता पौडेलले १४ औँ...

३ महिनापछि बल्ल खुल्यो मनाङ जोड्ने सडक

पोखरा/बाढी–पहिरोका कारण अवरुद्ध बनेको मनाङको सडकखण्ड ३ महिनापछि सञ्चालनमा आएको छ । मनाङको भ्राताङ भीरमा पहिरोले पुर्‍याएको क्षति मर्मत गरिएपछि सडक सञ्चालनमा आएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । भ्राताङ भीरको सडक...

गण्डकीमा एक बर्षभीत्र एक लाख धारा जडान गरिने

बागलुङ/गण्डकी सरकारका उर्जा, खानेपानी तथा जलश्रोत मन्त्री हरिशरण आचार्यले एक वर्षभित्र गण्डकीका ११ जिल्लामा एक लाख खानेपानीका धारा जडान गरिने बताएका छन् । गण्डकी प्रदेशका सबै नागरिकलाई स्वच्छ खानेपानीको सुबिधा दिन आफ्नो मन्त्रालय प्रतिवद्ध रहेको...

सीपबेगर परदेश : जाँदा पनि रित्तै, फर्किँदा पनि रित्तै !

पोखरा/ गण्डकी प्रदेशका वैदेशिक रोजगारमा जानेमध्ये सबैभन्दा बढी खाडीमुलुक पुग्ने गरेको पाइएको छ । दोस्रोमा भारत र त्यसपछिमात्रै अन्य देश पुग्ने गरेको एक तथ्यांकले देखाएको छ । जसमध्ये अधिकांश नवलपुर, तनहुँ र स्याङ्जाका छन्...

अनुसाशनबाट बाहिर जादैँ फुटसल क्लब

पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिग फुटसलमा बारम्बार रेफ्री माथि औला उठाउने क्लबले समेत अनुसासनबाट बाहिर गएका छन् । खेलमा हार्नेटिमले पटक पटक रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाइराख्दा टिमले देखाएको व्यवहारले भने रेफ्रीको मात्र दोष नभई...

 मन्त्री आचार्यद्धारा ठूलीपोखरी खानेपानी आयोजनाको अनुगमन

पर्वत / गण्डकी सरकारका उर्जा खानेपानी तथा जलश्रोत मन्त्री हरीशरण आचार्यले गण्डकी प्रदेशका सबै नागरिकलाई स्वच्छ खानेपानीको सुबिधा दिन आफ्नो मन्त्रालय प्रतिवद्ध भएर लागेको बताए । पर्वतको ठूलीपोखरीमा रहेको ठूलीपोखरी खानेपानी आयोजनाको अवलोकन गर्दै...

२२५ को निःशुल्क आँखा उपचार

बागलुङ/ गलकोट नगरपालिका–७ मल्ममा बिहीबारदेखि शनिबारसम्म चलेको निःशुल्क आँखा शिविरबाट २२५ जनाले लाभ लिएका छन् । श्रीकृष्ण–भैरव आँखा उपचार केन्द्रद्वारा आयोजित शिविरमा ३८ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अन्यले आँखा परीक्षण र उपचार सेवा...

गृह जिल्लामै पौडेल कमजोर

तनहुँ – बिहीबार भिमाद नगरपालिकाको चुनावी परिणामसँगै तनहुँका सबै पालिकामा कांग्रेसले नयाँ नेतृत्व पाएको छ । तीमध्ये २ मा सर्वसम्मत र ८ मा चुनावबाटै नेतृत्व चयन भएको हो । चुनावी परिणाम सार्वजनिक हुँदा १४ औं...

पाँच महिनामा आधारभूत स्वास्थ्य केन्द्र

स्याङ्जा/ पुतलीबजार नगरपालिका ४ नागडाँडामा थालनी भएको ५ महिनामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भएको छ । स्थानीय जनताहरुलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नागडाँडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गरिएको हो । नगरपालिकाले २० लाखको...

शिवशिखर सहकारीले बागलुङमा सुरु गर्यो गार्डेन मार्ट

बागलुङ – बागलुङमा स्थानीय उत्पादनको स्तरीकरण र बजारीकरण सहयोग गर्ने उद्देश्यले गार्डेन मार्ट सञ्चालनमा आएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारीले बागलुङ शाखाले मार्ट सञ्चालनमा ल्याएको हो । मार्टको शनिबार गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा...

-->