नवलपुर/ नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले नेकपा एमाले कम्युनिस्ट नीति, सिद्धान्त र विचारबाट च्यूत हुँदै गएपछि विद्रोह गर्नुपरेको बताएका छन् । उनले अबको समाजवादी यात्राको नेतृत्व र कम्युनिस्ट...
म्याद सकिए, काम अधुरै !
पोखरा/ कास्कीको मादी गाउँपालिका र लमजुङको मध्यनेपाल जोड्ने ‘हंसपुर–टिमुरे’ पुल निर्धारित समयमै धमाधम बनेको भए यतिबेला २ जिल्लाका बासिन्दालाई आउजाउ गर्न सजिलो हुने थियो । तर, समयमै पुल नबन्दा दुवै जिल्लाका स्थानीयलाई बर्खामा मर्का...
कतै जग्गा छैन, कतै खाल्डोमा घाँस !
तनहुँ/ त वर्ष १५ मंसिरको दिन, शुक्लागण्डकी नगरपालिका११, राईपुर बिसौनामा बाजागाजासहित हर्ष बढ्याइँ थियो । गाउँमा १५ शैड्ढयाको नगरस्तरीय अस्पताल शिलान्यास हुने भएकाले खुशीको माहोल थियो, त्यो ।
गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले तामझामका बीच...
घरेलु टोली क्यासलको पहिलो हार
राष्ट्रिय ए डिभिजन फुटसल लिगमा घरेलु टोली क्यासलले पहिलो हार व्यहोरेको छ । लिग अन्तरगतको आफ्नो अन्तिम खेलमा क्यासल द राइजिङ क्लब धरानसंग ६–४ गोल अन्तरले हारेको हो ।
हार व्यहोरेपनि क्यासल लिग तालिकाको शिर्षस्थानमा...
लघुजलविद्युत् बन्द हुँदा चार सय घरधुरी अन्धकारमा
म्याग्दी/ म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजना बन्द भएको छ । दाजुङ खोलाका लघु जलविद्युत् सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको ३० किलोवाट क्षमताको परियोजना बन्द हुँदा करिब चार सय घरधुरी अन्धकार भएका...
सुरु होला त रोकिएको अध्ययनको काम ?
बागलुङ/ दुई वर्षअघि बागलुङ नगरपालिका–९ तित्याङमा सुरु भएको तामाखानीको अध्ययनको काम रोकिएको छ । कोरोना महामारीका कारण खानी अध्ययनका लागि बनाईएको सुरुङमा काम गरिरहेका चिनियाँ र नेपाली प्राविधिक तथा मजदुरहरु घर हिँडेपछि खानी अध्ययनको...
उमेर भइसक्यो ८८
बागलुङ/ नेपालभर अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवश मनाइरहेको बेला ८८ वर्षका हरिगोविन्द राजभण्डारीलाई घुम्न जान मन लाग्यो । नाति निलेस राजभण्डारीले संसारकै लामो झोलुंगे पुल घुमाउन लगे ।
घुम्न पाएर राजभण्डारी दंग भए । बागलुङदेखि पाङ...
बनाऊ पनि भन्ने, अवरोध पनि गर्ने !
पोखरा/ पोखरा ४ का गणेश विक सिद्धार्थचोकमा सुनचाँदी व्यवसाय गर्दै आएको १० वर्ष भयो । ३ वर्षअघिसम्म व्यवसायबाट राम्रै आम्दानी गरिरहेका उनको व्यवसाय ठप्पै छ । दिनभरि पसल आएर ‘ब्याजको चिन्ता’ लिएर बस्नुको अर्को...
नवनिर्वाचित नगर समितिलाई बधाइ
बागलुङ/ नेपाली कांग्रेस बागलुङ नगरपालिकाको नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा सम्मान गरिएको छ । नेपाली कांग्रेस बागलुङ नगरपालिका १३, पैयुँपाटा र १४, नारायणस्थानले सभापतिसहित पदाधिकारी र सदस्यहरुलाई बधाइ तथा सम्मान गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेस...
अभिनाषको दोहोरो ह्याट्रिकमा सविनको जित
पोखरा, १६ असोज– अभिनाष तामाङको दोहोरो ह्याट्रिसंगै घरेलुटोली सविन मेमोरियलले जित हात पारेको छ ।
राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगितामा अन्तर्गत पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा आइतबार भएको खेलमा सविनले प्रभातफेरी युथ क्लबलाई ८–४ ले...