बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

नेकपा एस बागलुङको पहिलो जिल्ला बैठक सुरु

बागलुङ – नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादी बागलुङको पहिलो बैठक शनिबारदेखि सुरु भएको छ । शितल पार्टी प्यालेसको सभाहलमा सुरु भएको बैठकमा जिल्ला अध्यक्ष लालबहादुर थापाले प्रस्तुत गरेका सांगठनिक तथा आर्थिक प्रस्तावमा छलफल सुरु...

लुम्बिनी पनि रेलिगेसनमा

पोखरा – राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगितामा लुम्बिनी फुटसल पनि रेलिगेशनमा परेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा शनिबार भएको खेलमा लुम्बिनी द राइजिङ क्लब धरानसंग ६–५ को हार व्यहोरेसंगै रेलिगेसनमा परेको हो । जितसंगै...

राप्रपाको जिल्ला अध्यक्षमा सुरेन्द्र खड्का

बागलुङ – राष्ट्रिय प्रजातन्त्र पार्टीको बागलुङ जिल्ला अध्यक्षमा सुरेन्द्र खड्का पुन चयन भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनले खड्कालाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा शैलेन्द्रकुमार श्रेष्ठ, महिला उपाध्यक्षमा भुमादेवी कंडेल...

हेमदेवी समाजसेवा पुरस्कारबाट तुलसी दिवस सम्मानित

पोखरा – लोकसंस्कृतिविद् एवं कवि तुलसी दिवस विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कारबाट सम्मानित भएका छन् । शनिबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले दिवसलाई पुरस्कार अर्पण गरे । पुरस्कारमा...

अपांग सरोकार संघ बागलुङमा चिजा थापा

बागलुङ – अपांग सरोकार संघ बागलुङको नवौं वार्षिक साधारणसभाले चिजा थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार भएको साधारणसभाले उपाध्यक्षमा होमनाथ शर्मा र सचिवमा टिकाराम सापकोटालाई चयन गरेको छ । सहसचिवमा टेकनाथ आचार्य,...

कांग्रेस बरेङको सभापतिमा पौडेल

बागलुङ – नेपाली कांग्रेस बरेङको सभापतिमा तुलसी पौडेल चयन भएका छन् । उमेद्वार बिबादका कारण केही दिनका स्थगित भएको गाउँ अधिबेशनले पौडेललाई सर्वसम्मत सभापतिमा निर्वाचित गर्दै सकिएको हो । समयमै नेतृत्व चयन गर्न नसकेको...

कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन निर्वाचित

बागलुङ/ नेपाली कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित गौचन १४ औं महाधिवेशनअन्तर्गत जिल्ला सभापति निर्वाचित हुने पहिलो व्यक्ति हुन् । मुस्ताङको जिल्ला अधिवेशन शुक्रबार उद्घाटन भएकोमा शनिबार गौचन सर्वसम्मत...

गलेको अवस्थामा बेवारीसे शव फेला

बागलुङ/बागलुङको तमानखोलामा एक जना अधबैंशे पुरुषको शव फेला परेको छ । तमानखोला गाउँपालिका वडा नं. १ बोङ्गादोभान नजिकै खोला किनारमा शव भेटिएको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए । शुक्रबार साँझ...

बजार आयो मुस्ताङी स्याउ

बागलुङ/चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दी लगायतका साविकको धौलागिरी र आसपासका जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दशैंका बेला त अझै बढी मुस्ताङी स्याउको कोशेली चल्छ । चाहे मुस्ताङ बसेर गाउँ फर्किनेहरु हुन्...

करेसामा सूर्यका उज्याला !

बागलुङ/ खोलाको छेउमा ठूलो प्लास्टिक घर । आसपासमा रहेका ससाना टहरा, त्यहाँभन्दा तलका ससाना प्लास्टिक घर र पानीका पोखरी । त्यहीं हुर्किरहेका छन् – सूर्यका सपनाहरु । प्लास्टिक घरमा हुर्किरहेका गोलभेंडालगायत तरकारीका बिरुवा, खोरमा विभिन्न...

-->