बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

धौलागिरि आयुर्वेदिक औषधालय प्रदेशकै उत्कृष्ट

बागलुङ/ गण्डकी प्रदेशका ११ जिल्लामा रहेका आयुर्वेदिक औषधालयहरुमध्ये बागलुङमा रहेको धौलागिरि आयुर्वेदिक औषधालय प्रथम भएको छ । औषधालयले गरेको कार्यसम्पादन मुल्यांकनका आधारमा औषधालय प्रथम भएको हो । औषधि उत्पादन, बिरामीको उपचार, मासिक तथा वार्षिक कार्यसम्पादन,...

निजामति सरह सुविधा माग्दै शिक्षकको विरोध

तनहुँ/ सरकारले शिक्षकलाई निजामति कर्मचारी सरह समान व्यवहार नगरेको भन्दै विरोध गरेका छन् । विहीबार देशभरका शिक्षकले टाउको र हातमा कालोपट्टी बाँधेर सांकेतिक विरोध गरेका हुन् । सरकारले निजामतिकर्मचारीलाई तोकेको भन्दा धेरै सुविधा दिएको तर,शिक्षकलाई...

नयाँ पुस्ता तयार गर्दै पत्रकार महासंघ

बागलुङ/ पत्रकार महासंघ बागलुङ शाखाले जिल्लाका सबै स्थानीय तहमा पुगेर पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ । सञ्चार क्षेत्रमा नयाँ पुस्ताको रुची कम हुँदै गएको भन्दै महासंघले दशवटै स्थानीय तहमा पुगेर पत्रकारिता तालिम सञ्चालन...

सुशासनमा अव्वल छौं : जैमिनी नगर प्रमुख पौडेल

बागलुङ – जिल्लाको जैमिनी नगरपालिकाले गत आर्थिक बर्षमा सम्पादन गरेका काम र सेवा प्रवाहको बिषयमा सार्वजनिक सुनुवाई गरेको छ । पालिका स्तरबाट भएका कामका बिषयमा सर्वसाधारणमा रहेका सन्तुष्टी र असन्तुष्टीबारे बुझ्न बिहिबार सार्वजनिक सुनुवाई...

धरान डर्विमा फुटसल ५ विजयी, ढुकु रेलिगेसनबाट जोगियो

पोखरा – राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगिता अन्तरगत बिहिबार भएको धरान डर्विको खेलमा फुटसल ५ विजयी भएको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा भएको खेलमा द राइजिङ क्लब धरानलाई फुटसल ५ धरानले ७–५ गोल...

वार एशोसियशन बागलुङको अध्यक्षमा अखिलनाथ शर्मा चयन

बागलुङ – नेपाल वार एशोसियशन बागलुङको ४३ औ साधारणसभा तथा २८ औ अधिवेशनले अखिलनाथ शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । बुधवार र बिहिवार २ दिनसम्म चलेको अधिवेसनले शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा १३ सदस्यीय...

भिमाद कांग्रेसको सभापतिमा अर्विन विजयी

तनहुँ/ नेपाली कांग्रेस भिमाद नगरपालिकाको सभापतिमा अर्विन श्रेष्ठ विजयी भएका छन् । विहीबार भएको निर्वाचनमा प्रतिष्पर्धी रामकृष्ण रानालाई पाखा लगाउँदै अर्विनले सभापतीमा बाजी मारेका हुन् । अरविनले ७५ मत प्राप्त गरे । उनका निकटम...

राइजिङ र फुटसल ५ धरानबिचको खेलमा विवाद

राष्ट्रिय ए डिभिजन फुटसल लिग अन्तरगत बिहिबार द राइजिङ क्लब धरान र फुटसल ५ धरानको बिच खेल चलिरहँदा रेफ्रीले गलत निर्णय दिएको भन्दै विवाद भएको छ । पहिलो हाप सकिन केहि मिनेटमात्रै बाकि रहादा राइजिङका...

अवैध सालको काठसहित एक पक्राउ

स्याङ्जा\जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध सालको काठसहित एक जनालाई पक्राउ गरेको छ । कालीगण्डकी गाउँपालिका–७ बाट स्थानीय २८ बर्षिय नरबहादुर मगरले मिर्मितर्फ जाँदै गरेको सालको काठसहित पक्राउ गरेको हो । मगरले लु ३ ४२६७ नम्बरको...

हेम्जामा ५ ए साइड फुटबल हुँदै

पोखरा,१४ असोज–हेम्जामा पहिलो पटक ५ ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा २५ हेम्जामा सञ्चालनमा आएको विच फुटबलमा पहिलो पटक प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता संयोजक रोशन केसीका अनुसार एकै पटक ३...

-->