बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

पुसदेखि आन्तरिक, बैशाखदेखि अन्तर्राष्ट्रिय उडान !

पोखरा/ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि संचालनको तयारी थालिएको छ । अबको ३ महिनामै आन्तरिक उडान थालेर आगामी बैशाखदेखि अन्तराष्ट्रिय उडान सञ्चालन गर्ने पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । विमानस्थल सञ्चालन...

भौतिक पूर्वाधारका कर्मचारीसँग कार्यसम्पादन सम्झौता

पोखरा/ भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले संघ र प्रदेश सरकारबाट विनियोजित बजेट तथा कार्यक्रम नदोहोरिने गरी कार्यान्वयन गर्न मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । बुधबार मन्त्रालयमा आयोजित कार्यसम्पादन...

‘स्वास्थ्य सुरक्षासहित जिम्मेवारीपूर्वक व्यवसाय गर’

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले चाडबाडको बेला आपूर्ति व्यवस्था सहज बनाउन एवं स्वास्थ्य सुरक्षाको मापदण्ड कायम गर्दै व्यापार/व्यवसाय गर्न उद्योगी/व्यवसायीहरुलाई अपील गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै चाडबाडको बेला मूल्यसूचि देखिने गरी टाँस्न,बढी...

स्याङ्जा चापाकोटको विद्यालय कोरोनाका कारण फेरि बन्द

स्याङ्जा/ स्याङ्जाको चापाकोट नगरपालिका–६ को एक विद्यालय खुलेको १५ दिनमै बन्द भएको छ । विद्यालयको कक्षा ९ मा अध्यनरत दुई छात्रामा कोरोना सङक्रमण प्रमाणित भएपछि विद्यालय बन्द गरिएको हो । साँखर मोहमी माध्यमिक विद्यालयको कक्षा...

कांग्रेस सचेतक लामिछानेको राजीनामा फिर्ता

पोखरा/ नेपाली कांग्रेसको तर्फबाट पोखरा महानगरका सचेतक रामराज लामिछानेले सो पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । नेपाली कांग्रेस वडा नम्बर ४ का वडाध्यक्ष शंकर बास्तोलाको अध्यक्षतामा बुधबार बसेको बैठकले गरेको आग्रह बमोजिम लामिछानेले पदबाट...

घरेलु टोली क्यासल अन्तिम चारमा

घरेलु टोली स्पोट्र्स क्यासलले उत्कृष्ट ४ मा आफ्नो स्थान सुरक्षित गरेको छ । पोखरा रंगशाला स्थित फुटसल कोर्टमा भएको खेलमा क्यासलले झरना स्पोट्र्सलाई ५–१ गोल अन्तरले हराउँदै अन्तिम ४ मा पुग्ने पहिलो टोली बनेको हो...

दोहोरिदैँ रेफ्रीका गल्ति कति पैसामा विक्यौ ? : खेलाडी

राष्ट्रिय ए डिभिजन फुटसल लिगमा खेलाडीहरुले रेफ्रीले पैसा खाएको गम्भिर आरोप लगाएका छन् । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलको फुटसल कोर्टमा बुधवार प्रभातफेरीका खेलाडी तथा अफिसियलले खेलमा रेफ्रीको निर्णय प्रति असन्तुष्टि व्यक्त गर्दै एक पक्षिय खेल...

जन्मदिनको खर्च कटाएर विपन्न विद्यार्थीलाई सहयोग

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका पशुसेवा शाखाका प्रमुख कृष्ण प्रसाद ढकालले आफ्नो जन्मदिनमा हुने खर्च कटाएर विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । आफुले अध्ययन गरेको बागलुङ नगरपालिका–१२ स्थित पृथ्वी हिरण्ड्य माध्यमिक विद्यालयका छात्रलाई...

संगठित हुँदै रेग्मीबन्धुहरु

बागलुङ/बागलुङमा रहेका कौशिक गोत्रिय रेग्मीहरु संगठित भएका छन् । साझा संस्था ‘कौशिक गोत्रिय रेग्मी बन्धु समाज’ जिल्ला समन्वय समिति गठन गरेर उनीहरु संगठित भएका हुन् । रेग्मी बन्धुहरुको भेलाले बागलुङ नगरपालिका–३ का विश्वनाथ रेग्मीको संयोजकत्वमा...

कति गुणस्तर छ बागलुङ नगरबासीले पिउने पानी ?

बागलुङ/बागलुङ बजारबासीले वर्षौदेखि हिलो र गुणस्तरहिन पानी खाइरहेका छन् । वर्षात्मा खोलाबाटै सोझै जोडेको पानी पठाइन्छ भने हिउँद लागेपछि मानिस पौडी खेल्ने पोखरीको पानी बितरण हुन्छ । बागलुङ बजारबासी, कर्मचारी, सेना, प्रहरीसमेत गर्दा झण्डै ३५...

-->