बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

मर्मतमा करोडौँ खर्च, अवस्था उस्तै

तनहुँ/आर्थिक बर्ष सकिएपनि साउन पहिलो साता पृथ्वी राजमार्गको खैरेनीटार खण्डमा कालोपत्रे सडकलाई कालोपत्रेले टाल्नहतारो थियो । निर्माणमा खटिएका मजदुरले पानी पर्दा काम रोक्ने, घाम लागेपछि सुरु गर्दथे । एकातिर कालोपत्रेमाथी कालोपत्रे भईरहदाँ त्यही राजमार्गको गाछेपानी–कोत्रे...

पहिरोले अबरुद्ध सडक साढे तीन महिनापछि मर्मत थालियो

बागलुङ/ पहिरोका कारण साढे तीन महिनादेखि अबरुद्ध बागलुङ कुश्मीशेरा सडक मर्मत थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दबल्याङमा पहिरोले दुई ठाउँमा क्षति पुगेको सडक स्थानीय र नगरपालिकाको साझेदारीमा मर्मत थालिएको हो । गत असार १...

स्याङ्जामा निशुल्क रेबिज बिरुद्धको खोप

स्याङ्जा/ ‘रेबिज तथ्य बुझौं, त्रसित नहोऔं’ भन्ने नाराका साथ वालिङमा निशुल्क रेबिज विरुद्धको सप्ताहब्यापी कार्यक्रम शुरु गरिएको छ । वालिङ नगरपालिका पशु सेवा शाखाको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जा र लियो...

धरानसंग घरेलु टोली सविन स्तब्ध, राइजिङले ढुकुलाई हरायो

पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिगमा घरेलु टोली सविन मेमोरियल फुटसल ५ धरानसंग स्तब्ध भएको छ । मंगलबार बहुउदेश्यीय कभर्ड हल (फुटसल कोर्ट) मा भएको दोस्रो खेलमा धरानले सविनलाई ५–४ गोल अन्तरले पाखा लगायो ।...

महानगर उपप्रमुख गुरुङ र यूएनडिपी नेपाल प्रतिनिधिबीच भेट

पोखरा/ पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङसँग संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले भेट गरेका छन् । उपप्रमुख गुरुङको कार्यकक्षमा भेट गदै गरिवी निवारण, रोजगारी सृजना, महिला हिंसा,...

महिला गाइड भन्छन्, ‘नेपाली केटाहरुले हामीलाई हेप्छन्’

पोखरा/ प्लस टु पढ्न पोखरा आएकी तनहुँ खैरेनीटारकी यशोदा बानियाले पढाइसँगै काम खोजिन् । आफ्नो खर्च आफै जुटाउन ‘प्रोजेक्ट’मा जागिर खाने र झोला बोकेर ‘फिल्ड’मा हिड्ने उनको धोको थियो । भनेजस्तो कसलाई हुन्छ र...

बौदीकालीमा युवा नेता केवी राना सभापति निर्वाचित

नवलपुर /पहाडी गाउँपालिका बौदीकालीमा नेपाली काँग्रेस सभापतिमा केवी राना निर्वाचित भएका छन् । आज  सम्पन्न निर्वाचनमा रानाले मनबहादुर सारुलाई १७ मतान्तरले पछाडी पार्दै गाउँ कार्य समितिको सभापतिमा निर्वाचित भएका हुन् । रानाले ५५ मत...

देवचुली सभापतिमा मत वरावरी, पदाधिकारीमा मिश्रित नतिजा

नवलपुर/ देवचुलीमा काँग्रेस सभापतिका उम्मेवारलाई बरावर मत खसेको छ । निर्वाचन समितिले आधिकारीक मत परिणाम घोषणा नगरेपनि उम्मेदवार सम्वद्ध एजेण्टका अनुसार सभापतिका उम्मेदवार डिल्लीराम कडरिया र रबिलाल सापकोटा मतदाताले दिएको मत परिणाम बरावरी गणना...

देवचुली कांग्रेसको अधिबेशनमा बिनोद चौधरीले गरे मतदान

नवलपुर / नेपाली काँग्रेस देवचुलीको अधिबेशनमा उद्योगपति एवं सांसद बिनोद चौधरीले भोट खसालेका छन् । आज मंगलवार भएको मतदानमा चौधरीले देवचुली आएर मतदान गरेका हुन् । चौधरीले यस अघि प्रतिनिधिमा छानौट भएका थिए । दुई...

तिलडाँडामा बन्यो एकीकृत बस्ती

स्याङ्जा/ बिनासकारी भूकम्पबाट क्षति भएको स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका ४, राम्चेको तिलडाडाँमा एकीकृत बस्ती बसेको छ । २०७५ साल असार ३२ गते जग्गा किनेर तिलडाँडामा एकीकृत बस्ती निर्माण थालिएको थियो । निर्माण सकिएसँगै १५...

-->