बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

पोखरा सभापति भन्छन् : जीतसँगै बलियो कांग्रेस अभियान

पोखरा/ नेपाली कांग्रेस पोखरा महानगरपालिकाका नवनिर्वाचित सभापति सुरेन्द्रमान विजुक्छेले ‘बलियो कांग्रेस निर्माण अभियान’ तत्काल सुरु गरिने बताएका छन् । उनले चुनावी परिणामसँगै आन्तरिक प्रतिस्पर्धा सकिएको बताउँदै सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता पनि जनाएका छन्...

बागलुङमा रामचन्द्र पौडेल पक्षको पल्लाभारी

बागलुङ/ आसन्न १४ औं महाधिवेशनका लागि शनिबारबाट सुरु भएको गाउँ तथा नगर अधिवेशनमा बागलुङका ८ वटा स्थानीय तहमा नेतृत्व चयन भएको छ । चयन भएकामध्ये तीनवटा नगरपालिका र पाँच वटा गाउँपालिका छन् । नेतृत्व चयन...

राजदूत घुमाउन पदमार्ग सरसफाइ

पोखरा/ ४२ औं विश्व पर्यटन दिवसका अवसरमा विभिन्न देशका राजदुतलाई पदयात्रा गराउन पर्यटन मजदुरलाई पदमार्ग सरसफाइमा खटाइएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमसँग मिलेर लकडाउनका कारण बेरोजगार बनेका पर्यटक गाइड...

स्याङ्जामा निषेधाज्ञा हट्यो

स्याङ्जा / कोरोनाको दोस्रो चरणको लहरसँगै ५ महिनाबाट लगाइएको निषेधाज्ञा हटाइएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्लाभर गएको बैसाख २१ बाट निषेधाज्ञा लगाइएको थियो । कोरोना कहर कहर कमी भएसँगै जिल्लाभर निषेधाज्ञा हटाइएको स्याङ्जाका...

बागलुङ नगर सभापतिमा उमाकान्त शर्मा ‘बाबु’ विजयी

बागलुङ – बागलुङका दश स्थानीय तहमध्ये सबैको ध्यान केन्द्रित गरेको बागलुङ नगरको निर्वाचनबाट नेपाली काँग्रेसका युवा नेता उमाकान्त शर्मा ‘बाबु’ निर्वाचित भएका छन् । रामचन्द्र पौडेल पक्षका शर्माले शेरबहादुर देउवा पक्षबाट उमेद्वार बनेका कर्ण हमाललाई...

अभिनाष सर्वाधिक गोलकर्ता

पोखरा, १० असोज–राष्ट्रिय ए डिभिजन फुटसल लिगमा सविन मेमोरियलका अभिनाष तामाङ सर्वाधिक गोलकर्ता बनेका छन् । आइतबार पोखरा रंगशाला बहुउदेश्यी कभर्डहलको फुटसल कोर्टमा भएको खेलमा द राइजिङ क्लब धरानसंग ५–५ गोलको बराबरी खेलेसंगै अभिनाष सर्वाधिक...

समाजवादीमा गएकाहरु मुलघरमा फर्कनेछन् : नेता गुरुङ

तनहुँ/ नेकपा एमालेका स्थायी कमिटि सदस्य किरण गुरुङले एमाले छाडेर एकिकृत समाजवादी पार्टीमा लागेकाहरु फेरी मुल घरमा फर्कने बताएका छन् । उनले नेपाली कम्युनिष्ट आन्दोलनको मुलघर एमाले भएकाले समाजवादीमा गएकाहरु फर्कने दाबी गरे ।...

ऋषिङमा १२ मत खसेपछि अधिवेशन स्थगित

तनहुँ/ शनिबार तनहुँका ८ स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । दुई स्थानीय तहमा भने स्थगीत गरियो । जिल्लाको भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकामा अधिवेशन स्थगित गरिएको हो । भिमादमा सहमतीको प्रयास गर्ने भन्दै आईबारसम्मका...

कांग्रेस जैमिनी नगर सभापतिमा प्रेम सापकोटा बिजयी

बागलुङ – नेपाली काँग्रेस जैमिनी नगर सभापतिमा प्रेम सापाकोटा विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी काशिराम आचार्यलाई ३० मतान्तरले पराजित गरे । निर्वतमान सभापति समेत रहेका आचार्य दोस्रो कार्यकालका लागि सभापतिमा उम्मेद्वारी दिएका थिए ।...

गण्डकीका मुख्यमन्त्री पोखरेल–इयु राजदूत नोना भेट

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र युरोपियनका तर्फबाट नेपालका लागि राजदूत नोना डेप्रेबीच आइतबार मुख्यमन्त्री कार्यालयमा औपचारिक भेटवार्ता भएको छ । उक्त अवसरमा मुख्यमन्त्री नेपालीले युरोपियन युनियनमा आवद्ध मुलुकहरुसँगको नेपालको मित्रता र...

-->