बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

बिचौलियाको मार छल्न बजार खोज्दै किसान

बागलुङ/  गोठभरी गाई पालेका विकास पौडेल दिनमा ५० लिटर दुध उत्पादन गर्छन् । विदेशमा केही बर्ष काम गरेर गाउँ फर्किएपछि उनले व्यवसायीक पशुपालन थालेका हुन् । जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको उनको फार्ममा उत्पादन भएको...

तलब बढाउन माग गर्दै ज्ञापनपत्र

बागलुङ/ केन्द्रीय सरकारको बजेटले व्यवस्था गरेअनुसार पारिश्रमिक पाउनुपर्ने माग गर्दै विद्यालय कर्मचारीहरुले बागलुङ नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । नगरपालिकाले तोकिएबमोजिमको पारिश्रमिक उपलव्ध नगराएको भन्दै बागलुङ नगरपालिकाभित्रका विद्यालय कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृतमार्फत नगर प्रमुखलाई ज्ञापनपत्र...

स्याङ्जा कांग्रेसमा पूर्वउपभापति गोपालमानको गिर्दो साख !

स्याङ्जा/ नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका पूर्वउपसभापति गोपालमान श्रेष्ठ गृह जिल्लामै कमजोर देखिएका छन् । हालै सम्पन्न पालिकास्तरीय निर्वाचनमा उनको समूहले ११ मध्ये २ पालिकामा मात्रै जीत हात पारेको छ । उनलाई...

टिमुर खेती बिस्तारमा मन्त्री थापाको जोड

पोखरा/ गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षणमन्त्री दीपक थापाले यस प्रदेशका सबै उच्च पहाडी क्षेत्रमा व्यवसायिक टिम्मुर खेतीको बिस्तार गर्नुपर्नेमा जोड दिएका छन् । उनले व्यावसायिक टिम्मुर खेतीले किसानलाई आत्मनिर्भर र वैदेशिक मुद्रा आर्जन...

कोरियाको सहयोगमा पोखरामा ‘स्मार्ट ट्रान्सपोर्टेसन’

पोखरा / दक्षिण कोरियाले पोखराको यातायात व्यवस्थापनमा सहयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा गण्डकी सरकारको निमन्त्रणामा पोखरा आएका नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीपोखरेलसँग सोमबारको भेटको...

कोरियाले यातायात र तथा युएनडीपीले दीगो विकासमा सघाउने मुख्यमन्त्रीको आशय

पोखरा/  गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुक तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेमोसँग भेटवार्ता गरेका छन् । भेटको क्रममा संयुक्त राष्ट्र...

गलकोट नगरपालिकाको सभापतिमा भण्डारी निर्विरोध

बागलुङ–शनिवारदेखि शुरु भएको कांग्रेसको १४ औं महाधिवेसनको नगर अधिवेसनमा गलकोट नगर सभापतिमा बीरजंग भण्डारी चयन भएका छन् । वडा नंं ३ का वडा अध्यक्ष समेत रहेका भण्डारी यसअघि नगर सचिव थिए । जिल्लाकै इतिहासमा पहिलो...

घरेलुटोली क्यासल अन्तिम ४ मा पुग्ने निश्चित

पोखरामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा सोमबार जित हातपार्दै स्पोट्र्स क्यासले अन्तिम ४ मा आफ्नो स्थान सुरक्षित गर्ने निश्चित गरेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहल स्थित फुटसल कोर्टमा मछिन्द्र स्काइ गोल्सलाई ८–३ गोल...

भिन्तुना क्लबको हक्की टिम

पोखरा,११ असोज पोखरा ३ नदिपुरको भिन्तुना क्लबले हक्की टिम निमार्ण गरेको छ । युवाहरुलाई हक्की खेलतर्फ आकर्षित गर्न टिम निमार्ण गरिएको क्लबका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिएका छन् । पिताम्बर थापाको कप्तानीमा ८ सदस्यीय टिमको...

मुस्ताङका सबै स्थानीय तहमा कांग्रेसको सर्वसम्मत नेतृत्व

बागलुङ/  नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मुस्ताङमा शनिबारदेखि गाउँ तथा नगर समितिको अधिवेशन भइरहेको छ । धेरै ठाउँमा निर्वाचनबाट नेतृत्व छनोट भइरहँदा मुस्ताङमा भने सर्वसम्मतिबाट नेतृत्व चयन भएका छन् । घरपझोङ, लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, थासाङ...

-->