पोखरा, १५ असोज–लोकतान्त्रिक खेलकुद संघ कास्कीको आयोजनामा पोखरामा खेलाडी तथा पदाधिकारीलाई भेरोसेल लगाइएको छ । शुक्रबार पोखरा रंगशालामा कोरोना भाइरस विरुद्धको खोप लगाइएको हो । संघको आयोजनामा गरिएको खोप कार्यक्रममा ३३० जनाले भेरोसेलको पहिलो डोज लगाएका...
बागलुङ/ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियता र गणतन्त्र धरापमा परेको बताएका छन् । राजनीतिक दलहरुको प्रवृत्ति नसुध्रिएका कारण देशले संकट व्यहोर्नु परेको उनको भनाई थियो । अहिले देशमा प्रतिगमनको आवाज उठिरहेको उनले बताए ।...