बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

निजी क्षेत्र जुर्मुराएमात्रै आर्थिक वृद्धि : मुख्यमन्त्री नेपाली

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निजी क्षेत्र नजुर्मुराउँदासम्म आर्थिक वृद्धि सम्भव नभएको बताएका छन् । उनले निजी क्षेत्र मैत्री वातावरण निर्माण प्रदेश सरकारको प्राथमिकता भएको पनि बताए । पोखरा उद्योग वाणिज्य संघको...

आर्थिक पत्रकारिता पुरस्कारबाट शर्मा सम्मानित

पोखरा – पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार लालप्रसाद शर्मा सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य संघले पुरस्कारको स्थापना गरेको हो । संघको ६७ औं वार्षिक अधिवेशनको अवसरमा बुधबार गण्डकीका मुख्यमन्त्री...

पसल ‘विष’ भण्डारजस्तो !

बागलुङ -५ वर्ष पहिलेनै म्याद सकिएका खाद्य तथा तथा पेय पदार्थ बिक्रीका लागि राखिएका सबै सामग्री फोहोरको डंगुरबाट उठाएर ल्याइएकाजस्तै । व्यवसायीलाई सोधीखोजी गर्दा सिधा उत्तर आयो ‘लकडाउनले यस्तो बनायो ।’ म्याद सकिएका सामग्री...

एमसिसि बिरुद्ध राजमोको जिल्लाभर प्रदर्शन

बागलुङ/राष्ट्रिय जनमोर्चाले एमसिसि परियोजनाको बिरोध गरेको छ । बुधवार बागलुङ बजार सहित जिल्लाका सबै पालिकामा बिरोध ¥याली तथा भण्डाफोर कार्यक्रम गरेको हो । बागलुङ बजारमा भएको बिरोध ¥यालीपछिको कोणसभामा बोल्दै केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले एमसिसि...

हेम्जामा हुने ५ ए साइड फुटबलको मिति सारियो, २३ गतेदेखि हुने टिम दर्ता खुल्ला

पोखरा, २० असोज–पोखराको हेम्जामा हुने भनिएको ५ ए साइड फुटबल प्रतियोगिताको मिति सारिएको छ । बिहिबार देखि प्रतियोगिता सुरु हुने भनिएपनि विभिन्न कारणले प्रतियोगिताको मिति सारिएको आयोजकले जानकारी दिएका छन् । पोखरामा राष्ट्रिय फुटसल लिग,...

माओवादीले टुंग्यायो मन्त्रीको नाम, बागलुङका देवेन्द्र मन्त्री बन्दै

काठमाडौं/ नेकपा माओवादी केन्द्रका नेता तथा बागलुङ क्षेत्र नं. २ का सांसद देवेन्द्र पौडेल मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ । माओवादी केन्द्रबाट पौडेल, शशी...

घरेलु टोली क्यासलले फाइनलमा सविन बाहिरियो

पोखरा, २० असोज–घरेलुटोली स्पोट्र्स क्यासलले राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गर्दा सविन मेमोरियल भने बाहिरीएको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा फाइनल प्रवेशका लागि भएको खेलमा क्यासलले द राइजिङ क्लब धरानलाई ८–६ को...

बागलुङमा ६६ औं प्रहरी दिवश मनाइयो

बागलुङ/ ६६ औं प्रहरी दिवशको अबसरमा बागलुङमा बिविध कार्यक्रम सम्पन्न भएका छन् । बुधवार मुल समारोह गरेको बागलुङ प्रहरीले खेलकुँद प्रतियोगिताहरु र सरसफाई अभियान समेत संचालन गरेको थियो । मुल समारोहमा प्रमुख जिल्ला अधिकारी शिवकुमार...

म्याद गुज्रेका सामान बेच्ने पसल सिल

बागलुङ/ म्याद गुज्रेका सामान बेचेको आरोपमा प्रशासनले बागलुङ बजारको एक खाद्यान्न पसल सिल गरेकोछ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बुधबार भएको अनुगमनका क्रममा म्याद सकिएका खाद्य सामग्री विक्री गरेको भेटेपछि पसल सिल गरिएको हो ।...

कागबेनीमा श्रद्धालुको भिड

बागलुङ/ सोह्रश्राद्धको अन्तिम दिन औँसी तिथिमा श्राद्ध गर्नकालागि मुस्ताङको कागबेनी भरिभराउ छ । जोमसोमदेखि कागबेनी आसपासका होटल तथा रेष्टुरेन्टमा सर्वसाधारणको चाप बढेको छ । धार्मिक तीर्थस्थल बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी श्राद्धस्थलमा सर्वसाधारणको भीड लागेको...

-->