पोखरा/प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको समस्या सल्ट्याउने आश्वासन दिएका छन् ।सोमबार हेलिकोप्टरबाटै विमानस्थलको भौतिक निर्माण हेरेर जमिनमा झरेका उनले सबैको कुरा सुनेपछि समस्या समाधान गर्ने प्रतिद्धता जनाएका हुन् । ‘काम नरोक्नू,...