बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

१० वर्ष भूमिगत भएकी दिलकुमारी च्याउ खेतीमा रमाउदै

रुपन्देही – रोल्पाको साविक उवा गाविस (हालको थवाङ) मा जन्मिएकी दिलकुमारी रोका मगर माओवादी सशस्त्र युद्धका क्रममा झण्डै १० वर्ष भूमिगत भइन् । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी पनि सार्वजनिक भइन्, तर कामविहीन पनि...

बडिगाडमा नेपाली कांग्रेसको कार्यकर्ता भेला तथा प्रशिक्षण

बागलुङ – नेपाली कांग्रेस बडिगाड गाउँपालिका-३ सिसाखानी र नेपाल तरुणदल सिसाखानीको आयोजनामा दुई दिने कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम जारी छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधी जीत शेरचनले नेपालका कम्युनिष्ट पार्टीले...

मनकामना दर्शन गर्न आए भारतीय केन्द्रीय वित्त राज्यमन्त्री चौधरी

नवलपुर/ भारतका वित्त राज्यमन्त्री पंकज चौधरी नीजि भ्रमणमा नेपाल आएका छन् । उनी सुनौली भैरहवावाट स्थलमार्ग हुँदै मनकामना दर्शनका लागि नेपाल आएका हुन् । उनी अहिले नवलपुरमा छन् । यहाँको हर्कपुरमा रहेको विनोद चौधरीको होटल...

अनुगमन संयन्त्र अभावमा निर्माणाधीन पुल अलपत्र

बागलुङ/ गण्डकी प्रदेश सरकारको लगानीमा निर्माणाधिन काठेखोला गाउँपालिका ७, रेश जोड्ने जिरेदीखोलामा निर्माणाधीन पुल अलपत्र छ । यो पुल अलपत्र पर्नुमा २ कारण छन् । एउटा वन क्षेत्रमा परेको भन्दै मुद्दा पर्नु, अर्को ठेकेदारले...

गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

पोखरा/ गोरखा भूकम्प धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले आइतबार बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ । गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो...

बालविवाह रोकथाममा सक्रिय हुँदै म्याग्दीका किशोरी

म्याग्दी/ म्याग्दीको धौलागिरि तथा मालिका गाउँपालिका र बेनी नगर पालिकाका किशोरी बालविवाहलगायतका सामाजिक कुरीतिविरुद्ध सक्रिय हुन थालेका छन् । उनीहरुले आफ्नो उमेर समूका साथी मिली समूह नै बनाएर बालविवाहले भविष्यमा पर्न सक्ने असरका बारेमा अभिभावकलाई...

भकारीबाट बोरा र डालीमा सीमित हुँदै छ खाद्यान्न

म्याग्दी /आज अक्टोवर १६ अर्थात् ४१ औँ विश्व खाद्य दिवस । ‘स्वस्थ भविष्यका लागि सुरक्षित खाना’ भन्ने नाराका साथ आज विश्वभर यो दिवस मनाईएको छ । सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको संयुक्त राष्ट्र...

गाउँमा न पिङ हाल्नेछन् न खेल्ने (फोटो फिचर)

तनहुँ/ दशैँ तिहारको विशेषतामा पर्दछ पिङ । पिङले दशैँको मौलिकता र रौनकतालाई थप्छ । एक दशक अगाडीसम्म भञ्जयाङ, चौतारी, गाउँ शहर जताततै दशैँ अगावै लिंगे पिङ, पिर्के पिङ, जाते पिङ, लठ्ठे पिङ हालिन्थ्यो ।...

लोकाहा खोला औद्योगिक ग्राम : कुरा मात्रै

पोखरा/ गण्डकीको कान्छो जिल्ला नवलपुरमा नेपालको प्रसिद्ध औद्योगिक घराना चौधरीको औद्योगिक ग्राम रहेको छ । सयौं विगाहमा फैलिएको सिजी पछिल्लो समय ‘सिजी धाम’ का कारण चर्चित छ । तर, गण्डकी प्रदेश सरकारले पूर्व–पश्चिम राजमार्गको...

काँचुली फेर्दै ग्रामीण बजार

बागलुङ/स्थानीय तहको निर्वाचन नहुँदा २०५४ साल यता गाउँबिकास समिति र नगरपालिकामा आएको बजेट कसरी खर्च हुन्थ्यो ? बिधि थियो, बैठक हुन्थे तर बजेटको बिषयमा बेखवर बनेरै बिते २० बर्ष बर्ष । काम भए, कागज बने...

-->