बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

नवलपुरको बिनयी खोलमा २ जनाको शव भेटियो

नवलपुर, ४ कार्तिक– नवलपरासी पूर्व बिनयी खोलामा २ जनाको शव फेला परेको छ । २ मध्ये एक शवको पहिचान भएको छ भने अर्को शवको शनाखत हुन सकेको छैन् । बिनयी त्रिबेणी गाउँपालिका ५ कुसुन्डेस्थित उक्त...

बाग्लुङमा भरुवा बन्दुक बरामद

बाग्लुङ ४ कार्तिक– बाग्लुङको बडिगाड गाउँपालिका ५ कुलिङ सामुदायिक वनमा एकनाले भरुवा बन्दुक बरामद गरिएको छ । बडिगाड ५ कुलिङ सामुदायिक बनमा लुकाइ राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । ग्वालिचौर प्रहरी चौकीबाट खटिएको प्रहरीको...

रत्नेचौरमा तरुण दल कप फुटबल शुरु

म्याग्दी / म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा बुधबारदेखि प्रथम रत्नेचौर तरुण दल कप फुटबल प्रतियोगिता शुरु भएको छ । नेपाल तरुण दल रत्नेचौरले आयोजना गरेको सो प्रतियोगितामा विभिन्न २७ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन...

गोलभेंडा : बजारमा महंगिदा टनेलमै खोसाखोस

तनहुँ/ दशैँको मुखैमा गोलभेंडाको मूल्यह्वात्तै बढ्यो । अधिकांशको भान्छामा प्रयोग हुने गोलभेंडाको मुल्य दशैँको बेलामाबढ्दा उपभोक्ताको ढाड सेकाएको छ ।तनहुँका बजारमा ४० रुपैयाँ प्रतिकिलो किनबेच भइरहेको गोलभेंडाको मुल्य एक्कासी बढेर १४० रुपैयाँमा पुग्दा उपभोक्ता...

बेमौषमी झरीले कास्कीमा आंशिक क्षति

पोखरा/ बेमौषमी झरी र हावापानीले कास्कीको धानबालीमा आंशिक क्षति पु¥याएको छ । पोखरा महागनरपालिकाका कृषि शाखा प्रमुख मनोहर कडरियाका अनुसार पोखराको १८,२३ र २४ वडामा गरिएको अनुगमनको क्रममा काटेको धान उम्रेको अवस्थामा भेटिएको छ...

कुश्मा बजारका पाँच पसललाई जरिवाना

पर्वत/ चाडपर्वको माहोल रहेकै बेलामा जिल्ला प्रशासन कार्यालय पर्वतले पर्वत सदरमुकाम कुश्मा बजारका बिभिन्न चोक तथा भित्री क्षेत्रमा रहेका पसलहरुमा छड्के अनुगमन गरेको छ । दशैँ सकिएर तिहार भित्रैनै लागेको बेलामा तिहारसँग सम्बन्धित खाद्य बस्तुहरु...

मेयर जिसीको स्वास्थ्यलाभको कामना

पोखरा/ पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको स्वास्थ्य अवस्था बारे नेकपा एमालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले जानकारी लिएका छन् । नेकपा एमाले कास्कीले बुधबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सहभागी हुन...

ओली सरकार हटाउनेहरु समाप्त हुनेछन् : पोखरेल

पोखरा/ नेकपा एमालेका महासचिव इश्वर पोखरेलले अध्यक्ष ओली नेतृत्वको सरकार हटाउनेहरु समाप्त हुने दावी गरेका छन् । उनले आफ्नै पार्टीको सरकार हटाएर विरोधी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउनेहरु समाप्त हुने जिकिर पनि गरे । ‘अवसरवादको खेती...

लाइफ टाइम एचिभमेन्ट अवार्ड कोइरालालाई

पोखरामा हुने ‘नेशनल गण्डकी म्युजिक अवार्ड–२०७८’ को तयारी पुरा भएको छ । पुष्पाञ्जली स्टुडियो प्रा.लि.को आयोजनामा हुने कार्यक्रममा ३१ विधामा अवार्ड वितरण गरिनेछ । जसको लागि उत्कृष्ट ५ मनोनयन यस अघि नै सार्वजनिक गरिएको थियो...

पोखरामा नाटक निर्देशन कार्यशाला हुँदै

पोखरा /पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने कार्यशालामा प्रदेशका ११ जिल्लाबाट २५ जनाको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । कार्तिक ५ गते शुक्रबारबाट...

-->