बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

चौथो अभियान भलिबल प्रतियोगिताको तयारी पुरा

अभियान युवा क्लवको आयोजनामा हुने चौथो अभियान भलिबल प्रतियोगिता भोलि देखि हुदैँ छ । पोखरा ५ मालेपाटन बाराही स्कुलको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश...

एमाले बागलुङ नगर अध्यक्षमा धनबहादुर परियार

बागलुङ/ नेकपा एमाले बागलुङ नगर कमिटिको अध्यक्षमा धन बहादुर परियार सर्वसम्मत चयन भएका छन् । मंगलबारदेखि सुरु भएको नगर अधिबेशनले परियार नेतृत्वमा ८६ सदस्यीय नगर कमिटि सर्वसम्मत चयन गरेको हो । कमिटिको उपाध्यक्षमा खिमराज...

शंखधरको अध्यक्षमा पुनः रतनप्रसाद चयन

बागलुङ/ शंखधर बहुमुखी सहकारी संस्था बागलुङको अध्यक्षमा पुनः रतन प्रसाद श्रेष्ठ चयन भएका छन् । सहकारीको १९ औं साधारण सभा तथा ७ औं अधिबेशनले श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । समितिको...

पोखरा महानगरमा एमाले अध्यक्षमा ५ जनाको भिडन्त

पोखरा – नेकपा एमालेको पोखरा महानगरपालिका कमिटीमा ५ जना अध्यक्षमा भिड्ने भएका छन् । अधिवेशनमा अध्यक्षका लागि भएको उम्मेदरी दर्तामा ५ जनाको मनोयन परेको छ । पार्टी नेता एवं महानगरका प्रवक्ता धनबहादुर नेपाली, नेताहरु दिलीप...

मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

काठमाडौं-बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन् । शाक्यले आज बुधबार प्रदेशसभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेकी हुन् । उनले संविधानको धारा १६९ को १ (क) बमोजिम मार्गप्रशस्त (राजीनामा) गरेकी हुन् ।...

प्रशासनमा भिडैभिड, नागरिकलाई हैरानी : नागरिकता बनाउन ३ दिन !

बागलुङ – गलकोट नगरपालिका ८, काँडेबासमै जन्मेर हुर्केकी विमला घिमिरेले त्यहींको विद्यालयबाट एसइई उत्तीर्ण गरिन् । नागरिकता बनाउन बागलुङ प्रशासनमा आउँदा उनको बाबुको नागरिकता गुल्मीको देखेर प्रशासनले गुल्मीमा बुझ्न पठाउनु पर्ने भन्यो । गत शुक्रबार...

११ बर्षिय बालकको मृत्युदावी भुक्तानी

बागलुङ – नेपाल लाइफ इन्सोरेन्स कंपनीले ११ बर्षिय बालकको मृत्युदावी भुक्तानी गरेको छ । बानपा-४ उपल्लाचौरका एक बालकको कालीगण्डकी नदीमा परेर बेपत्ता भएपछि खोजी गर्दा नभेटिएको र प्रहरीले मृत्यु भएको अनुमान गरेपछि कंपनीले भुक्तानी...

काठेखोला, बडिगाड र ढोरपाटनमा सर्वसम्मत नेतृत्व चयन

बागलुङ/ नेकपा एमाले बागलुङको मंगलबारदेखि सुरु भएको पालिका अधिबेशन अन्तरगत मंगलबार राती थप तीन स्थानीय तहको नेतृत्व सर्वसम्मत टुंगो लागेको छ । यसअघी गलकोट, ताराखोला र तमानखोलामा मंगलबार दिउँसोनै नेतृत्व टुंगो लागेको थियो । जिल्लाको...

एमले अधिबेशन :  महानगरमा नेतृत्व चयन शनिबार हुने

पोखरा/ नेकपा एमाले पोखरा महानगर कमिटीको नेतृत्व चयन शनिबार हुने भएको छ । एमालेले देशभरका पालिकास्तर कमिटीको शुक्रबार एकैसाथ अधिवेसन आयोजना गरेको थियो । पोखरा महानगरमा अधिवेशनको उद्घाटन सत्र सकेर नेतृत्व चयन प्रक्रिया शनिबारलाई...

रामकोट संरक्षण गरिंदै

बागलुङ/ धार्मिक गन्तव्य र पर्यटकीय क्षेत्रको रुपमा चिनिएको रामकोटमा पर्यटक भित्राउन आसपासका पूर्वाधार निर्माण गरिएको छ । काठेखोला गाउँपालिका ५ को बिहुँमा रहेको रामकोटमा त्रिपुरेश्वर महादेव मन्दिर मसमेत छ । यो स्थानको संरक्षणकालागि स्तरीय सडक...

-->