बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

एक सय वर्षदेखि अलपत्र म्याग्दी ठाडाखानीको तामाखानी

म्याग्दी – म्याग्दीको रघुगंगा गाउँपालिका-६ ठाडाखानी गाउँको शिरानमा रहेको विशाल तामाखानी एक सय वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । ठाडाखानी गाउँको शिरानमा पर्ने रुमले भिरमा रहेको विशाल तामाखानी आजभन्दा १०७ वर्षअघि विसं १९७१ सालसम्म संचालनमा...

एमाले पोखरा महानगरमा दिलिप

पोखरा/ देशकै ठूलो महानगर पोखरामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । युवा नेता दिलिप न्यौपानेको अध्यक्षतामा महानगर कमिटी निर्वाचित गरेको एमाले कास्कीले जनाएको छ। तीन दिन लगाएर भएपनि एमालेले महानगर कमिटी सर्वसम्मत बनाउन...

एमाले अधिवेशनः देवचुलीमा केसी, कावासोतीमा ढुंगाना

नवलपुर/ देवचुलीमा नेकपा एमालेले नगर अधिवेशन सम्पन्न गरेको छ । ९ कार्तिकमा सुरु भएको अधिवेशन ३ दिनपछि सर्वसम्मत रुपमा प्रथम अधिवेशन सम्पन्न भएको एमालेले दावी गरेको छ । तर, पदाधिकारीमा उम्मेदवारी हालेका अधिकांश उम्मेदवारले...

मातृभुमीको १३ औं साधारणसभा

बागलुङ/ मातृभूमी बहुउद्धेश्यीय सहकारी संस्था बागलुङको १३ औं साधारणसभा बिहिबारदेखि बागलुङमा सुरु भएको छ । साधारण सभाको उद्घाटन गर्दै धवलागिरी बहुमुखी क्याम्पस बागलुङका प्रमुख प्रा.डा राम प्रसाद उपाध्यायले उत्पादन, उपभोग र लगानीका अहिलेको आवश्यकता भएको...

आजदेखि दैनिक १० घन्टा बन्द

बेनी/ गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा सडक विस्तारमा समस्या भएपछि आज बिहीबारदेखि अर्को सूचना जारी नहुँदासम्म सवारीसाधन बन्द र...

चौथो अभियानकप भलिबल प्रतियोगिता सुरु

पोखरा, ११ कार्तिक– अभियान युवा क्लवको आयोजनामा बिहिवारदेखि चौथो अभियान भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन ४ खेल सम्पन्न भएका छन् । पोखरा ५ मालेपाटन बाराही माध्यामिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा...

फार्म पसेको चितुवाको उद्धार

बागलुङ/बागलुङको वडिगाडका एक किसानको कुखुरा फार्ममा चितुवा पसेर क्षति पु¥याएको छ । वडिगड गाउँपालिका–७ मालारानीका दिल बहादुर थापाको बोईलर कुखुरा फार्ममा चितुवा पसेको हो । बुधबार राती खोरमा पसेको चितुवाले खोरमा रहेका एक सय बढी...

राम्रा कामलाई पूँजीकरण गरौं : पूर्व मन्त्री अर्याल

बागलुङ/ नेपाल कम्युष्टि पार्टी (नेकपा) एमाली नेतृ तथा पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले पार्टीले सरकारमा रहेका बेला गरेको कामलाई पूजीकरण गर्न कार्यकर्ताहरुलाई आग्रह गरेकी छन् । एमाले नेतृत्वको सरकारले परिवर्तन देखिने गरी...

बाली बिमा : किसानलाई निल्नु न ओकल्नु !

‘कहिले फाइल बनाएर ल्याउनुस् भन्छन् कहिले नछुनुस् भन्छन् । इन्स्योरेन्स त समयमा दिएनन् दिएनन्, आफ्नै बगानमा काम गर्नसमेत पाइनँ ।’ बागलुङ/ बरेङ गाउँपालिका २ ठूलो दलेङका धनीश्वर पौडेलले २० रोपनी जमिनमा अलैंची लगाएका छन् ।...

वडिगाडमा भीरबाट लडेर महिलाको मृत्यु, एक पुरुष बेपत्ता

बागलुङ/ बागलुङको वडिगाड गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छभने अर्का एक जना पुरुष बेपत्ता भएका छन् । वडिगाड गाउँपालिका– ५ दागा बस्ने ४६ बिर्षया देवि गुरुङको आफ्नै खरबारीमा खर बाध्ने क्रममा चिप्लीएर...

-->