बागलुङ, २३ जेठ– विद्यार्थीलाई स्वअध्ययनतर्फ उत्प्रेरित गर्न बरेङ गाउँपालिकाले स्थानीय रेडियोमार्फत् ‘हेलो लोक सेवा’ कार्यक्रम शुरु गरेको छ । लक्षित वर्ग उत्थानअन्तर्गत गाउँपालिका र सामुदायिक रेडियो बिहानीको साझेदारीमा शनिबारदेखि उक्त कार्यक्रम शुरु गरिएको हो...