सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

जेठ २७ मा विश्वासको मत लिने मुख्यमन्त्री गुरुङको प्रस्ताव

पोखरा, २२ जेठ – जेठ २७ गते विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावप्रति विपक्षीहरुले असहमति जनाएका छन् । विपक्षीहरु मुख्यमन्त्रीले छिटोभन्दा छिटो विश्वासको मत लिएर गतिरोध अन्त्यमा सघाउनुपर्ने अडानमा छन् भने कानूनीरुपले मुख्यमन्त्री...

बागलुङको श्रीनगरदेखि उपल्लाचौरसम्मका टोल सिल गरियो

बागलुङ, २२ जेठ – बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौर क्षेत्रमा बढी संक्रमित भेटिएपछि केही टोलमा सिल गर्नुपर्ने अवस्था आएको छ । नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालका अनुसार, उपल्लाचौरस्थित डुंडुंगा, राइटरचोकदेखि कटरको बोट, आँखा...

किसानले दुधको भुक्तानी पाएनन्

बागलुङ, २२ जेठ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका प्रेम पौडेल व्यवसायीक पशुपालक किसान हुन् । उनको घर खर्च चलाउने मुख्य स्रोत दुध तथा दुग्धजन्य पदार्थको बिक्रीबाट आउने पैसा हो । माघपछि पौडेलले बिक्री गरेको दुधको...

सम्भावित तेस्रो लहर र बागलुङमा तयारी

बागलुङ, २२ जेठ– कोरोना महामारीको तेस्रो र चौथो लहरले बालबालिका धेरै प्रभावित हुने आँकलन सरकारले गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई परिपत्र गर्दै तेस्रो र चौथो लहरबाट बालबालिका प्रभावित...

समस्यामा परेकालाई युवाको राहत

बागलुङ, २२ जेठ– बागलुङ नगरपालिका वडा नं. १२ मा राहत बितरणको अभियानै चलेको छ । देश र बिदेशमा रहेका युवाको समेत सहयोगजुटाएर स्थानीय अरुण आचार्य सहितका युवाले राहत बितरण गरेका हन् । आर्थिक रुपमा...

निशेधाज्ञाले मानव सेवा आश्रम बागलुङ समस्यामा

बागलुङ, २२ जेठ – सडक मानवहरुको उद्धार र स्याहार गर्दै आएको मानवसेवा आश्रम बागलुङ निषेधाज्ञाका कारण समस्यामा परेको छ । दाताहरुको सहयोगका आधारमा सञ्चालित आश्रममा निशेधाज्ञामा सहयोग आउन छोडेको हो । सहयोग गर्ने दाताहरु...

फेवातालका डुंगा चालकलाई खाद्यान्न र स्वास्थ्य सामग्री राहत

पोखरा, २२ जेठ– रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखरा र द आर्ट अफ लिभिङले संयुक्त रुपमा फेवातालका डुंगा चालक मजदुरलाई राहत वितरण गरेका छन् । तलका ८ वटा घाटका १ सय १७...

बागलुङ बल्देधुरी घटनाका १२ युवा जेल चलान

बागलुङ, २२ जेठ– गत चैत १५ गते होली खेल्नेक्रममा दुइ युवालाई भीरबाट खसालेर मारेको आरोपमा पक्राउ परेका १२ जनालाई जिल्ला अदालतले पुर्पक्षकालागि थुनामा पठाएको छ । घटनामा तत्कालै पक्राउ परेका १३ जना मध्ये हिरासतमै कोरोना...

निषेधाज्ञाविरुद्ध उच्च अदालतमा मुद्दा- ‘जनताको दैलो बन्द, सरकारी कार्यालय खुल्ला ?’

बागलुङ, २२ जेठ– जिल्ला प्रशासन कार्यालय बागलुङले जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा अवधि बढाएको छ । तर, उक्त निषेधाज्ञाविरुद्ध उच्च अदालत पोखरा, बागलुङ इजलासमा मुद्दा विचाराधीन छ । बागलुङ नगरपालिका–१ का टेकबहादुर सार्कीले निशेधाज्ञा कुन...

बागलुङमा शुक्रबार थप एक संक्रमित पुरुषको मृत्यु

बागलुङ, २१ जेठ– कोरोना भाईरस संक्रमण भएर उपचार गराईरहेका बागलुङको तमानखोला गाउँपालिकाका एक पुरुषको शुक्रबार मृत्यु भएको छ । धौलागिरी अस्पताल बागलुङको सघन उपचार कक्षमा उपचार गराईरहेका तमानखोला गाउँपालिका–३ का ६३ बर्षिय पुरुषको शुक्रबार...

-->