सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

गाउँ फर्केर किसान बन्छु, समाजसेवा गर्छु: पदमुक्त सांसद थापा

कांग्रेसले देश बेचेको एउटा गाउँ मात्र हो ? गण्डकी बेचेको एउटा गाउँ मात्र हो ? देश बेच्न कांग्रेस होइन ? राष्ट्रघात गरेको मेरो गाउँमा मात्र हो ? देशभरि भ्रष्टाचार भएको छ अनियमितता भएको छ,...

बेनी अस्पतालमा बोरिङबाट खानेपानी सञ्चालन

बेनी, २१ जेठ – बेनी अस्पतालका लागि आवश्यक पानी परिपूर्ति गर्न बोरिङ सञ्चालन गरिएको छ । ५० शैयाको अस्पताललाई दैनिक आवश्यक पर्ने खानेपानीको प्राकृतिक स्रोतको व्यवस्थापन हुन बोरिङ प्रविधि योजना अगाडि सारिएको थियो । बोरिङका...

मापदण्डविपरीत आँधीखोला दोहन, नगरपालिकाले नै दियो अनुमति

स्याङ्जा, २१ जेठ – पुतली बजार नगरपालिका-१४ लामागेमा नदी नियन्त्रणको नाममा नगरपालिकाको अनुमतिमा मापदण्डविपरीत नदी दोहन सुरु भएको छ । बस्ती संरक्षणका नाममा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयकै योजनामा अवैध रुपमा नदी उत्खनन्...

मुस्ताङका ५ स्थानीय तह र अस्पताललाई १२ थान अक्सिजन कल्सन्ट्रेटर सहयोग

मुस्ताङ, २० जेठ – जिल्लाका ५ स्थानीय तह र जिल्ला अस्पताल जोमसोमलाई १२ थान अक्सिजन कल्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री सहयोग गरिएको छ। ५ स्थानीय तहलाई २/२ वटा र जिल्ला अस्पताल जोमसोमलाई २ वटा अक्सिजन कल्सन्ट्रेटर...

पोखरामा जेठ मसान्तसम्म थपियो निषेधाज्ञा (आदेशसहित)

पोखरा, २० जेठ – पोखरामा लगाइएको निषेधाज्ञा जेठ मसान्तसम्म थप गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले विहिवार आदेश जारी गर्दै जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको जनाएका छन् । निषेधाज्ञा अवधीभर...

राज्यका संयन्त्रहरु जागरुक हुनुपर्ने मागसहित बागलुङका सिडिओ र डिसिसिएमसी बिरुद्ध उच्च अदालतमा रिट दर्ता

बागलुङ, २० जेठ– प्रमुख जिल्ला अधिकारी सहित कोरोना संक्रमण रोकथाममा खटिनुपर्ने जिम्मा पाएकाहरुले उचित काम गर्न नसकेको भन्दै उत्तरदायी बनाउन माग गरिएको छ । बागलुङको सामाजिक अभियान्ताहरुको तर्फबाट चार जनाले रिट निवेदश पेश गर्दै उच्च...

सांसदबाट पदमुक्त भएपछि थापाले भने, ‘पाँचदलीय गठबन्धनको आक्रमण’ भयो

पोखरा, २० जेठ – गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापाले जनमोर्चाको कारबाहीले आफूलाई खासै फरक नपर्ने बताएका छन् । आफू विपक्षी ‘पाँचदलीय गठबन्धनको आक्रमण’ मा परेको उनले सामाजिक सञ्जाल फेसवुकमार्फत वताएका छन् । पदमुक्त...

जनमोर्चाका कृष्ण थापा गण्डकी प्रदेशको सांसदबाट हटाइए

पोखरा, २० जेठ – गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चावाट निर्वाचित प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको छ । राजमोको बिहीबार बसेको  बैठकले थापालाई सांसद पदबाट हटाएको हो । सांसदबाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयमा...

नवलपुरका बिभिन्न घटनामा दुईको मृत्यु एक बेपत्ता

नवलपुर, २० जेठ – नवलपुरको विनयी त्रिवेणीस्थित भित्री सडकमा मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिदा साईकल यात्रीको मृत्यु भएको छभने मोटरसाईकलमा सवार २ जना घाईते भएका छन् । विनयी त्रिवेणी ४ पाखापानीमा ना५५प ९७८९ नम्वरको मोटरसाईकको...

गण्डकी प्रदेश सभामा बहकिएको बहस !

पोखरा, २० जेठ– गण्डकी प्रदेश सभामा विनियोजन विधेयक २०७८ को सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको छ । तर,सदनमा बोल्ने सभासदहरुको ध्यान बजेटतिर छँदैछैन । प्रतिपक्षी दलहरुले सरकार नै अवैधानिक भएकाले बजेटको सिद्धान्त र प्राथमिकतामा...

-->