सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

कोभिड पोजेटिभ महिलाको आइसोलेसन सेन्टरमा सुरक्षित सुत्केरी

पोखरा, २० जेठ- चिकित्सक र स्वास्थ्यकर्मीले कोभिड पोजेटीभ गर्भवती महिलालाई सुरक्षित रुपमा सुत्केरी गराउन सफल भएका छन् । गण्डकी प्रदेशको लमजुङ जिल्ला अस्पताल र कास्कीको सार्दीखोला स्वास्थ्यचौकीका चिकित्सक र स्वास्थ्यकर्मीले सुरक्षित रुपमा सुत्केरी गराएका...

बर्खा लाग्यो, बनेनन् विस्थापितका घर

बागलुङ, २० जेठ– बाढी पहिरोले क्षति पुगेका निजी आवास समयमा पुननिर्माण र पुनस्थापना हुन नसक्दा पीडितहरु मर्कामा परेका छन् । बागलुङमा बाढी पहिरोले क्षति पु¥याएको एक वर्ष बितिसक्दा समेत तीनै तहका सरकारले निजी आवास...

लागुऔषध र बन्दुकसहित दुई युवा पक्राउ

(बुर्तिवाङ) बागलुङ, २० जेठ– बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ४ बाट लागुऔषध र भरुवा बन्दुकसहित दुई युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय बुर्तिबाङको गस्तीमा खटिएको प्रहरीले भाँगी गाउँबाट उनीहरुलाई पक्राउ गरेको हो...

जनमोर्चामा ‘ट्विस्ट एन्ड टर्न’ खेल : ३ सांसद ३ थरि कुरा !

पोखरा, २० जेठ– गण्डकीमा राजनीतिक अंकगणितमा निर्णायक भूमिकामा रहेको राष्ट्रिय जनमोर्चा भने आफैं विभाजित छ । ३ सदस्यीय सांसद भएको जनमोर्चा प्रदेशमा नयाँ सरकार गठन वा पुरानैलाई निरन्तरता दिने भन्नेबारे निर्णय दिन सक्छ । ६०...

मिग फाउन्डेसन नेपालले दियो विपन्नलाई राहत

पोखरा, २० जेठ– मिग फाउन्डेसन नेपालले रिसिङ गाउँपालिका विपन्न वर्गलाई मंगलबार राहत बितरण गरेको छ । लकडाउनका समयमा अति प्रभावित ती विपन्न वर्गका घर परिवारलाई दाल, चामल, नुन तेल जस्ता खाधन्न वितरण गरिएको मिग...

काममा खटियो कोरोना प्रतिकार्य समूह

पोखरा, २० जेठ – समुदायस्तरमा फैलिएको कोभिड १९ नियन्त्रण गर्न गठित प्रतिकार्य टोलीले काम थालेको छ । प्रदेशमा समुदायस्तरमा फैलिएको कोभिड १९ परीक्षण तथा व्यवस्थापनको लागि विशेषज्ञसहितको ३ वटा टोली गठन गरिएको छ ।...

महामारीमा मजुदरलाई आहात, युवाले बाँडे राहत

बागलुङ, २० जेठ – कोरोना महामारी नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा छ । घर बाहिर निस्किन कसैलाई दिइएको छैन् । जिल्लाका अन्य ठाउँमा निषेधाज्ञा हुनुपूर्वका ८ दिन बढी बागलुङको बलेवाबासीले घरभित्रै बसेर बिताए । बलेवाका तीन...

दोस्रोपटक स्वास्थ्य सामग्री लिएर निर्वाचन क्षेत्र पुगे सांसद पौडेल

बागलुङ, २० जेठ – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता गण्डकी प्रदेश इञ्चार्ज तथा बागलुङ क्षेत्र नं. २ का निवर्तमान सांसद देवेन्द्र पौडेलले गलकोटका २ पालिका सहित आफ्नो निर्वाचन क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्य सुरक्षा...

प्रगति सहकारीले दियो थापा परिवारलाई २० हजार राहत

बागलुङ, १९ जेठ – प्रगति बहुउदेश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्य मृत्यु राहत रकम काठेखोला-२ भीमापोखरामा प्रदान गरेको छ । राहत रकम रु. २० हजार संस्थाका शेयर सदस्य कृष्ण वहादुर थापाको परिवारलाई काठेखोला-२ का...

सांसद गुरुङको प्रतिक्रिया : सभामुख तानाशाही र संविधानभन्दा माथि हुन खोज्नु भो

पोखरा, १९ जेठ– सभामुखले सदनबाट भनाइ हटाउन निर्देशन दिएपछि सांसद मनबहादुर गुरुङले सभामुखले तानाशाही प्रवृत्ति देखाएको प्रतिक्रिया दिएका छन् । ढोरपाटनसँग कुरा गर्दै उनले सभामुख संविधानभन्दा माथि हुन खोजेको आरोप लगाएका छन् । सांसद गुरुङले...

-->