सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

तनहुँका दुई अबैध मेडिकल शिल

तनहुँ, १९ जेठ– शुक्लागण्डकी नगरपालिकाका दुई मेडिकललाई शिल गरिएको छ । तनहुँ प्रशासन र शुक्लागण्डकी नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार गरेको संयुक्त अनुगमनमा अवैध ठहरिएका दुई मेडिकललाई शिल गरिएको हो । दुलेगौँडा बजारमा सञ्चालित धर्मसेवा मेडिकल...

सुनगाभा सहकारीको स्वास्थ्य सामग्री वितरण अभियान

बागलुङ, १९ जेठ– कोरोना महामारीसँग जुध्न बागलुङको एक सहकारी संस्थाले स्वास्थ्य सामग्री हस्तान्तरण अभियान थालेको छ । काठेखोला गाउँपालिका वडा नं. ४ तंग्राममा रहेको सुनगाभा बचत तथा ऋण सहकारी संस्थाले वडा कार्यालयलाई स्वास्थ्य सामग्री...

गण्डकीमा सभामुखले लगाए सभासद गुरुङको बोलीमै ब्रेक

पोखरा, १९ जेठ – गण्डकी प्रदेशका सभासद मनबहादुर गुरुङको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाइएको छ । बुधबार विनियोजन विधेकय २०७८ को सिद्धान्त र प्राथमिकताबारे बोल्ने क्रममा सभासद गुरुङले घुमाउरो पारामा सभामुख नेत्रनाथ अधिकारीको राजीनामा मागेपछि...

शान्ति समाजद्वारा कैदीबन्दीका लागि स्वास्थ्य सामाग्री सहयोग

बागलुङ, १९ जेठ– मानव अधिकार तथा शान्ति समाज बागलुङले आफ्नो स्थापना दिवशको अबसर पारेर बागलुङ कारागारका कैदीबन्दलाई स्वास्थ्य सामाग्री बितरण गरेकोछ । कोरोना संक्रमण फैलिएमा एकैपटक धेरै जना पीडित हुने देखेपछि बुधवार कारागारमा रहेका कैदीबन्दीकालागि...

सांसद शाहीले सोधे, प्रदेशसभा विघटन गर्न खोजेको त होइन ?

पोखरा, १९ जेठ – राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले गण्डकी प्रदेशसभा पनि विघटन गर्न खोजेको त हैन भन्दै मुख्यमन्त्रीलाई प्रश्न गरेका छन् । गण्डकी प्रदेशसभामा बुधबारको संसद् बैठकमा बोल्दै शाहीले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा...

मध्यम उमेरका धेरै संक्रमित

बागलुङ, १९ जेठ– कोरोना संक्रमणबाट बागलुङमा ४२ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये अधिकांश मध्यम उमेर समूहका छन् । अघिल्लो पटक जेष्ठ नागरिकहरुको मृत्यु भएकोमा यो पटक ५० देखि ६० बर्ष र केही युवाको समेत...

गण्डकी चेम्वरको जिल्ला प्रशासन कार्यालय कास्कीलाई सहयोग

पोखरा, १९ जेठ– गण्डकी प्रदेश चेम्वर अफ कमर्सले जिल्ला प्रशासन कार्यालय कास्कीलाई एकसय थान पीपीई र ४ हजार थान मास्क प्रदान गरेको छ । गण्डकी प्रदेश चेम्वर अफ कमर्सका अध्यक्ष किसान सुनारका अनुसार चेम्वरले...

दमौली अस्पतालमा रगत अभाव : आफै खोज्ने कि पोखरा जाने ?

तनहुँ, १९ जेठ – जिल्लाको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा रगत अभाव हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या भएको छ । कोरोना कहर र निषेधाज्ञाका कारण जिल्लामा रक्तदानका कार्यक्रम नहुँदा रगत अभाव भएकाले डायलासिस...

सेती नदी किनारमा भेटियो म्याग्दीकी महिला पाइजाको शव

तनहुँ, १९ जेठ – तनहुँमा एक महिला मृत भेटिएकी छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ घर भएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेको प्रहरीले जनाएको छ। उनी तनहुँ शुक्लागण्डकी–२, चुङ्गेडाँडामा बस्दै आएकी थिइन्। हलेदीस्थित सेती नदीको किनारमा...

कास्कीका पालिकालाई ४ अर्ब, सन्तुष्ट छैनन् जनप्रतिनिधि

संघीय सरकारले विनियोजन गरेको बजेटप्रति कास्कीका ५ पालिकाले असन्तुष्टि व्यक्त गरेका छन् । बजेट थोरै भएको उनीहरुको गुनासो छ । पोखरा, १९ जेठ – संघीय सरकारले पोखरा महानगरसहित कास्कीका ५ पालिकालाई लागि कुल ४ अर्ब...

-->