शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

हिम्मत गर, दुस्साहस नगर !

पोखरा, ६ माघ– एक वर्षअघि यो पंक्तिकारसँग गण्डकीका मुख्यमन्त्रीले भनेका थिए, ‘नेताहरु पनि दूरदर्शी हुन्छ्न् भन्ने प्रमाणित गर्नुछ ।’ विकास निर्माणको लागि बनाएका योजना र रणनीतिको सन्दर्भमा अभिव्यक्त सो विचार मुख्यमन्त्री गुरुङको व्यक्तिगत जीवनको...

मुख्यमन्त्री कप: एकै दिन ८ खेल भए

पोखरा, ५ फागुन–कास्की जिल्ला भलिबल संघको आयोजनामा जारी गण्डकी प्रदेश स्तरीय प्रथम मुख्य मन्त्री कप भलिबल प्रतियोगितामा बुधवार ८ खेल सम्पन्न भएका छन् । पोखरा रंगशाला भलिबल कोर्टमा जारी प्रतियोगिताको पुरुष तर्फको खेलमा वाग्लुङ म्याग्दीसंग...

तरुण दल बागलुङ वडा तहमा पुग्दै

बागलुङ, ५ फागुन– नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुणदल बागलुङले बुधवार बानपा १३ पैयुँपाटामा भेला सम्पन्न गरेको छ । भेलामा जिल्ला अध्यक्ष उमाकान्त शर्मा बाबाुले जिल्लाका ८५ वटा वडामा संगठन बिस्तार गर्ने योजना सुनाए ।...

फलेवासले बनायो नगर अस्पताल

पर्वत, ५ फागुन – फलेवास नगरपालिकामा १० श्ययाको नगर अस्पताल सञ्चालन गरिएको छ । नेपाल सरकारको एक पालिका एक अस्पताल कार्यक्रमअन्तर्गत नगरपालिकाले १० श्ययाको अस्पताल सञ्चालनमा ल्याएको हो । वडा नं ६ देवीस्थानमा रहेको साविक...

लमजुङका स्थानीय सरकारद्वारा २९ सडक कालोपत्रे

लमजुङ, ५ फागुन – लमजुङको बेँसीशहर नगरपालिकाले तीन आर्थिक वर्षमा २९ वटा सडक कालोपत्रे सम्पन्न गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि २०६६/७७ सम्ममा नगरभित्रको विभिन्न २९ वटा शाखा सडक कालोपत्र सम्पन्न गरेको...

घरेडीमा होमस्टेको सामुदायिक भवन शिलन्यास

दुलेगौँडा (तनहुँ), ५ फागुन– मिलेनियम गुफाको शिरमा रहेको घरेडी गाउँ । जुन गाउँ मिलेनियम ट्रेकको रुटमा पर्दछ । ग्रामिण पर्यटनको यथेष्ट सम्भावना छ । मिलेनियम ट्रेकको रुट पहिचान भएपश्चात देशी विदेशी पर्यटकको आउजाउ भईरहने...

‘डेढबर्षभीत्रै भूमिहिनलाई जग्गा दिन्छौं’

भूमीहिनहरु लाई भूमी उपलव्ध गराउने र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउनकालागि नेपाल सरकारले भूमी सम्बन्धि समस्या समाधान आयोग गठन गरेको छ । तीन बर्षमा देशका सबै भूमीहिनको समस्या समाधान गर्ने लक्ष सहित गठन भएको आयोगको...

धौलागिरी बहुमुखी क्यामपसको ५८ औं वार्षिकोत्सव

बागलुङ, ५ फागुन– धौलागिरी बहुमुखी क्याम्पसको ५८ औं वार्षिकोत्सव मुल समारोह मंगलवार सम्पन्न भएको छ । २०१९ साल भदौमा स्थापना भएपनि क्याम्पसले हरेक बर्षको श्रीपंचमीको दिन वार्षिकोत्सव मनाउने गरेको छ । वार्षिकोत्सवको अवसरमा त्रिभूवन विश्व...

विन्दुवासिनी संस्कृत विद्यापीठमा १८ कोठे पक्की छात्रावास

पोखरा, ५ फागुन– पोखरास्थित विन्दुवासिनी संस्कृत विद्यापीठमा १८ कोठासहितको तीनतल्ले छात्रबास भवन बनेको छ । भवनको मंगलबार विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.भीमप्रसाद सुवेदीले उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष प्रा.डा.सुवेदीले शिक्षा ज्ञानोपयोगी, जीवनोपयोगी र समाजोपयोगी हुनुपर्नेमा...

मुख्यमन्त्री गुरूङ भन्छन्, ‘सिंहदरबारबाटै संघीयताविरूद्ध गतिविधि भए’

पोखरा, ४ फागुन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सिंहदरबारबाटै संघीयता विरूद्धका गतिविधि भइरहेको आरोप लगाएका छन्। मुख्यमन्त्री निर्वाचित भएदेखि नै संघीयता कार्यान्वयनमा प्रधानमन्त्री केपी ओली बाधक बनेको आरोप लगाउँदै आएका गुरूङले फेरि घुमाउरो...

-->