शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

अदालतलाई दबाब दिनुपर्छ ः पौडेल

पोखरा, ६ फागुन–नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि सडकबाट अदालतलाई दबाब दिनुपर्ने बताएका छन् । पार्टी सभापतिसंगै पोखरा आएका पौडेलले राष्ट्रिय मगर संघको गण्डकी प्रदेश भेलामा बोल्दै पौडेलले संसद् पुर्नस्थापना सडकबाटै...

ओली, प्रचण्डले जसरी सडकमा जुलुस ल्याउने कांग्रेससंग पैसा छैन ः देउवा

पोखरा,६ फागुन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले जसरी सडकमा जुलुस ल्याउने कांग्रेस संग रकम नभएको बताएका छन् । कम्युनिष्टहरुले एक आपसमा भैm झगडा गर्दै सडकमा पैसाको खोला बगाएर मानिस बटुल्ने गरेको प्रतिक्रिया दिदैँ...

मुख्य मन्त्री कप भलिब ः क्वारटफाइनल खेल सम्पन्न

पोखरा,६ फागुन–कास्की जिल्ला भलिबल संघको आयोजनामा जारी प्रथम मुख्य मन्त्री कप भलिबल प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका खेल सम्पन्न भएका छन् । बिहिवार सम्पन्न क्वाटरफाइनल खेल महिला तर्फ म्याग्दीले स्याङ्जालाई २५–५ र २८–२६ ले हराउँदै सेमिफाइनल प्रवेश...

मानवअधिकार र प्रजातन्त्र एकअर्काका परिपुरक

बागलुङ, ६ फागुन– मानवअधिकार र प्रजातन्त्र एक अर्काका परिपुरक भएको एक कार्यक्रमका सहभागिले बताए । प्रजातन्त्र दिवशको अबसरमा आयोजित अन्तरक्रियामा उनीहरुले प्रजातन्त्रले पुर्णता पाउन मानवअधिकार पालना भएको हुनुपर्ने बताए । गैरसरकारी संस्था महासंघ बागलुङ शाखाले...

मालिका सेवा समाजले पायो पूर्णता

बागलुङ, ६ फागुन– मालिका सेवा समाज पोर्चुगलले पूर्णता पाएको छ । पहिलो अधिबेशनबाट निर्वाचित कार्यसमितिले रिक्त रहेका सबै पदहरुमा मनोनित गरेसँगै समितिले पूर्णता पाएको हो । कामको शिलशिलामा बागलुङको मालिकाबाट पोर्चुगल पुगेका युवाले समाज गठन...

म्याग्दीमा प्रथम चौँरी महोत्सव शुरु

म्याग्दी, ६ फागुन– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा बुधबारदेखि प्रथम चौँरी महोत्सव शुरु भएको छ । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयको सहयोगमा चौँरी स्रोत संरक्षण तथा प्रवद्र्धन समिति पाउद्वारले आयोजना गरेको महोत्सव छ...

नवलपुरमा दुर्घटनापछिको उद्धार अभ्यास

नवलपुर, ६ फागुन– नवलपुरको कावासोतीमा सडक दुर्घटनापछिको व्यवस्थापन र भूमिकाको बिषयमा प्रयोगात्मक अभ्यास भएको छ । पूर्व– पश्चिम मुख्यमार्गमै कृतिम दुर्घटनामार्फत् सचेतनामुलक कार्यक्रम गरिएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा पर्ने कावासोतीमा यो नाटक भैरहँदा...

विद्यार्थीको लागि चित्रकला प्रतियोगिता

पोखरा, ६ फागुन– इन्द्रेणी थियटर र लायन्स क्लब अफ पोखरा ग्लोबल सेन्चुरीले ‘क्यानभासमा बाल मनोविज्ञान’ शीषर्कमा चित्रकला प्रतियोगिता गर्ने घोषणा गरेका छन् । प्रतियोगितामा समावेश गरिने सबै तस्वीरहरु अनलाइनबाट लिइने आयोजकले जनाएका छन् ।...

बाङसिङमा स्वास्थ्य चौकी शिलान्यास

स्याङ्जा, ६ फागुन– स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ४ बाङसिङमास्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । आँधीखोला गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले बुधबार भवनको शिलान्यास गरेका हुन् । १ करोड ५७ लाखको लागतमा बन्ने स्वास्थ्यचौकी...

विदेश छोडेका दाजुभाईको लोभलाग्दो व्यवसाय

बागलुङ, ६ माघ– रत्नेचौर फाँटको सानो बजारमा ठूलो रेष्टुरेन्ट खुलेको छ । आन्तरिक पर्यटकको चहलपहल हुने रत्नेचौरमा पूर्वभारतीय सैनिक र बिदेशको हण्डर खाएर फर्किएका दाजुभाई मिलेर व्यवसायको थालनी गरेका छन् । रेष्टुरेण्ट भनेपनि यो फरक...

-->