शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

गण्डकीमा मानव अधिकार उल्लङ्घनका घटनामा कमी

पोखरा, ८ फागुन- यसवर्ष गण्डकी प्रदेशमा राज्य पक्षबाट ९२ र गैरराज्य पक्षबाट ३८५ गरी ४७७ जना मानवअधिकार उल्लंघन तथा ज्यादतिका घटना भएका छन् । राज्य पक्षबाट ६ महिला र ८६ पुरुष गरी ९२ जना...

बाढी पहिरो पीडितको अझै विचल्ली

पोखरा, ८ फागुन- बाग्लुङको भुजीखोला अहिले कलकलाउँदै बगेको छ । खोलामा पानी सानो छ । स्वच्छ र सँङ्लो छ । अहिले हिउँदमा देखिएको खोलाको यो रुप हेर्दा गत वर्षात्मा यही खोलाले वितण्डा मच्चाएको थियो...

बागलुङमा ओली समूहको महिला भेला

बागलुङ, ८ फागुन– नेकपाको ओली समूहको महिला संघको जिल्ला भेला शुक्रबार बागलुङमा सम्पन्न भएको छ । ओली समूहले फागुनको १५ गते पोखरामा गर्न लागेको प्रर्दशनको तयारी स्वरुप भेला आयोजना गरिएको हो । कार्यक्रममा नेकपाकी केन्द्रीय...

मुख्यमन्त्री कप महिला तर्फ म्याग्दी र पर्वत तथा पुरुष तर्फ स्याङ्जा र तनहुँ भिड्दै

पोखरा,७ फागुन– पोखरामा जारी मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनलमा म्याग्दी र पर्वत भिड्ने भएका छन् । पोखरा रंगशाला भलिबल कोर्टमा जारी प्रतियोगितामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा म्याग्दीले तनहुँलाई ३–० को...

क्याफे अमेरिकानो एण्ड बारिष्टा टे«निङ सेन्टरका प्रशिक्षार्थीलाई विदाई

पोखरा, ७ फागुन– पोखरा, क्याफे अमेरिकानो एण्ड बारिष्टा टे«निङ सेन्टरले कोरोना महामारीको विषम परिस्थिति माझ पनि आफ्नो पहिलो ब्याचका प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएर विदाई गरेको छ । विगत बाह्र वर्षसम्म वैदेशिक रोजगारको शिलशिलामा बहराइनमा काम...

बेलायती पुर्वमन्त्रीसहितको जम्बो टोलि पुग्यो मुस्ताङ

जोमसोम, ७ फागुन–बेलायती पुर्व मन्त्री तथा संयुत्त राष्ट«संघको जलवायु सम्वन्धी हेर्ने निकायका अध्यक्ष आलोक शर्मा तथा नेपालका लागि बेलायती राजदुत निकोला पोलिटसहितको ८ जनाको जम्बो टोलि बिहिबार बिहान हिमालपारिको जिल्ला मुस्ताङ मुस्ताङ पुगेर पोखरा...

प्रत्येक आधाघण्टाको बाटोमा आधारभूत स्वास्थ्य सेवा केन्द्र

बागलुङ, ७ फागुन– बरेङ गाउँपालिकाले सबै वडामा आधारभुत स्वास्थ्य सेवाको पहुँच बिस्तार गरेको छ । गाउँपालिकाले प्रत्येक आधा घण्टाको दुरीमा स्वास्थ्य संस्थाहरु स्थापना गरेर नागरिकलाई आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत...

नवलपुरमै पहिलो पटक कावासोतीमा प्याराग्लाईडिङको परिक्षण उडान

नवलपुर, ७ फागुन– कावासोतीको बालुवाडाँडामा प्याराग्लाईडिङको परिक्षण उडान भएको छ । तराई–मधेस–पहाड तीनतले जिल्लाका रुपमा परिचित नवलपुरको सदरमुकाम कावासोती नगरपालिका वडा नं. १ मा पर्ने पर्यटकीय पहाडी डाँडा बालुवाडाँडामा परिक्षण उडान भएको हो ।...

‘थलिएको पर्यटन प्रवद्र्धन गरौं’

बागलुङ, ७ फागुन- बागलुङका पर्यटकीय क्षेत्रको प्रवद्र्धन र कोरोनाले थलिएका क्षेत्रको पुर्नउत्थानकालागि बुधवार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सरोकारवालाले बागलुङका सबै पर्यटकीय क्षेत्रको अन्तरसम्बन्ध बिस्तार गर्ने र त्यसकालागि सबै मिलेर काम...

पर्यटकको गन्तव्य बन्दै एग्रो रिसोर्ट

बागलुङ, ७ फागुन– पश्चिम बागलुङको यात्रा तय गरेकाहरुले अहिले खाना खाने स्थान फेरेका छन् । अर्गानिक खाना, रमणीय बसाइ र सवारी साधनको पार्किङका लागि बडिगाड गाउँपालिका वडा नं. ५ को फुलबारी एग्रो रिसोर्ट धेरैको...

-->