पोखरा, ९ फागुन– पोखरा महानगरपालिका वडा नं. १३ संगमटोलस्थित तामाङ बौद्ध सेवा समितिले मञ्जुश्री सम्वत २८५७ औं सोनाम ल्होछार(लाङ)को सन्दर्भमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल तामाङ घेदुङ...
दुलेगौंडामा दुर्घटना, स्कुटर चालक भट्टराईको मृत्यु
दुलेगौँडा (तनहुँ), ९ फागुन – दुलेगौँडामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–८ ढोरफिर्दीका २० बर्षीय सन्देश भट्टराई रहेका छन् ।
गाछेपानीबाट दुलेगौँडातर्फ आईरहेको ग १३ प ६३२ नम्बरको स्कुटरसित...
बेमौसमको चुनाव किन चाहियो : संसाद बराल
पोखरा, ९ फागुन– गण्डकी प्रदेशका संसाद रामजी प्रसाद बरालले देशमा हाल कोरोना विरुद्धको खोपको आवश्यकता कि बेमौसमको चुनाव आवश्यकता हो ? भनी प्रश्न गरेका छन् । नेकपा पोखरा २२ (पुम्दीभुम्दी) को आयोजनामा शनिबार पोखरा...
खेल, कला र संस्कृतिको बिकासमा महोत्सव
बागलुङ, ९ फागुन– गाउँ तहमा खेलकुँदको कुनै स्थान थिएन । युवा र बालबालिकाले सडकमै भलिबल खेल्थे । गीत संगीत तथा मौलिक संस्कृतिहरु प्रद्र्धशन गर्ने गाउँलेले कुनै मौका पनि पाएका थिएनन् । सदरमुकाम नजिकै भएर...
राजमोमा मतभेद राख्दा कारवाही भोगें : पुन
बागलुङ, ८ फागुन– ढोरपाटन नगरपालिका वडा नं. ४ का अध्यक्ष तिलक पुनले आफ्नै पार्टीको नेतृत्वको कारण आँफूमाथी आक्रमण हुनेदेखि जेल पठाउने समेतका काम भएको बताएका छन् । राष्ट्रिय जनमोर्चाका सक्रिय कार्यकर्ता रहेका पुनले पार्टीमा...
अन्यौलमा नयाँ औद्योगिक क्षेत्र, फुड ब्याङ्कप्रति स्थानीय असन्तुष्ट
पोखरा, ९ फागुन- चालु आर्थिक वर्षको बजेट भाषण प्रस्तुत गर्दै गण्डकी प्रदेशकाम आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले भनेका थिए,‘नवलपुरको लोकाहा खोला र पोखराको भोटेपोखरीमा प्रदेश औद्योगिक क्षेत्र स्थापना गर्न पूर्वाधार विकासका लागि रू...
१५ औँ एएआइपिए वर्ष खेलाडी अवार्डबाट पोखराका प्रदिप सम्मानित
पोखरा, ८ फागुन– १५ औँ एएआइपिए वर्ष खेलाडी अवार्ड–२०७६ बाट लन टेनिस खेलाडी प्रदिप खड्का सम्मानित भएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले प्रदान गर्ने अवार्डबाट सम्मानि भएका हुन ।
उनले १३ औँ सागमा...
विनोद प्रिजेन्ट्स प्रथम एमेचर फुटसल प्रतियोगिताको उपाधी फन्कि विन्सलाई
पोखरा, ८ फागुन–राष्ट्रिय फुटसल खेलाडी विनोद गुरुङको आयोजनामा भएको प्रथम एमेचर फुटसल प्रतियोगिताको उपाधी फन्कि विन्सले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा टिम क्यु–२ लाई २–० गोल अन्तरले हराउँदै उपाधी हात पारेको...
१४ औँ विटि कप फागुन १६ देखि
पोखरा, ८ फागुन–कोरोना भाइरसको कारण स्थगित गरिएको बिटिकपको १४ औँ संस्करण हुने भएको छ । बुद्ध टोल युवा क्लबको आयोजनामा १४ औँ संस्करणको विटि कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुन लागेको हो ।
पोखरा...
म्याग्दीकी अरुणा र तनहुँका मिलन सर्वोत्कृष्ट खेलाडी
पोखरा,८ फागुन–प्रतियोगिताको महिला तर्फ नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान तथा म्याग्दीकी कप्तान अरुणा शाही र पुरुष तर्फ तनहुँका स्पाइकर मिलन चन्द ठकुरी सर्वोत्कृष्ट खेलाडी चुनिए ।
यस्तै महिला तर्फ उत्कृष्ट ब्लकर पर्वतकी हिरा केसी,...