शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

होराइजन संचालनमा

पोखरा, ११ फागुन– पोखराको अमरसिंहचोकमा भर्खरै सञ्चालनमा आएको पोखरा होराइजन डेन्टल क्लिनिकले वृद्धवृद्धा, असहाय र अपांगता भएकालाई १५ देखि ७५ प्रतिशत छुट दिने भएको छ । दांत सम्बन्धी अत्याधुनिक मेसिनबाट उपचार गराउने उद्देश्यले सोमबारदेखि...

गण्डकी सरकारको बजेट घट्दै

पोखरा, ११ फागुन– मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आउँदो आर्थिक वर्षमा गण्डकी प्रदेशको बजेट घट्ने संकेत गरेका छन् । उनले आर्थिक वर्ष २०७८÷०८९ को लागि करिब २८ अर्बको मात्रै बजेट आउने आंकलन पनि सुनाए । सोमबार...

साझाको सांकेतिक शवयात्रामा प्रहरीे हस्तक्षेप

पोखरा, ११ फागुन– पोखराको जिरो किलोमिटरमा सोमबार विवेकशील साझा पार्टीका युवाहरुले आयोजना गरेको सांकेतिक शवयात्रामा प्रहरी हस्तक्षेप भएको छ । सोमबार हरेराम, हरेकृष्ण लेखिएको पहेंलो बस्त्र ओढेका युवाहरुले जमिनबाट शव उठाएर काँध हाल्नासाथ प्रहरीले...

तनहुँमा जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ

तनहुँ, १० फागुन – तनहुँमा जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ परेका छन् । छुट्टाछुट्टै घटनामा दुई जनालाई पक्राउ गरिएको हो । यहाँको घिरिङ गाउँपालिकामा नाबालिका र ऋषिङमा महिलालाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले आईतबार र...

गलकोटका तीन सामुदायिक वनमा आगोलागी, स्थानीय चिन्तित

बागलुङ, १० माघ– बागलुङको गलकोटका तीन सामुदायीक वनमा ठ्ुलो आगलागी भएको छ । सोमबार दिउँसोदेखि तीनवटै सामुदायीक बनमा आगलागी भएको हो । आगो नियन्त्रण बाहिर रहेकाले स्थानीय चिन्तित बनेका छन् । गलकोट नगरपालिका वडा नं...

बागलुङमा अखिल नेपाल युवक संघको राँके जुलुस (फोटो फिचर)

बागलुङ, १० फागुन– प्रतिनिधिसभा बिघटनको बिरोधमा राष्ट्रिय जनमोर्चाको भातृ संगठन  अखिल नेपाल युवक संघलेले बागलुङले सोमबार साँझ बागलुङमा राँके जुलुस निकालेको छ । राजमो पार्टी कार्यालयबाट निकालिएको राँके जुलुस लोकतान्त्रीक चोकमा पुगेर कोणसभामा परिणत...

पोखरामा क्लब क्रिकेट प्रतियोगिता हुने

पोखरा, १० फागुन–के.एन. स्पोर्टस प्रालिको आयोजनामा पोखरामा क्लब स्तरीय टी–२० क्रिकेट लिग प्रतियोगिता हुने भएको छ । पोखरा रंगशाला स्थिति क्रिकेट मैदानमा आगामी फागुन १७ गते देखि २६ गतेसम्म संचालन हुने प्रतियोगितामा विभिन्न जिल्लाका...

सडकमा निस्किए मुस्ताङका दलित समुदाय

जोमसोम, १० फागुन– प्रतिनिधिसभा विघटनविरुद्ध हिमालपारीको जिल्ला मुस्ताङका दलित समुदाय सडकमा निस्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलले संसद बिघटन गरेर प्रतिगामी कदम चालेको भन्दै उनीहरुले सडकमा निस्केर बिरोध थालेका हुन् । नेकपाको प्रचण्ड माधव...

प्रधानमन्त्री ओलीले संविधानमाथी आक्रमण गरे : महामन्त्री सिंह

बागलुङ, १० फागुन– नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहन बिक्रम सिंहले संसद बिघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथी आक्रमण गरेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीले संविधानमाथी आक्रमण गर्दा ७० बर्षदेखि नेपालीले गरेको आन्दोलन...

सुरक्षित वैदेशिक रोजगारबारे समुदायलाई सचेतना

बागलुङ, १० फागुन– वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउन बागलुङको समुदायस्तरमा सचेतनामुलक कार्यक्रम संचालन गरिएको छ । वैदेशिक रोजगारीको विषयमा पर्याप्त सुचनाको तथा प्रमाण संकलनको अभावले ठगिने र न्यायमा पहुँच पुग्ने भएपछि समुदाय तहमा...

-->