शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

सरकारी पुनर्कर्जा हामीलाई चाहियोः होटल ब्यवसायी

पोखरा, २६ माघ– कोभिड–१९बाट ग्रसित उद्योग व्यवसायलाई राहतका लागि सरकारले ब्यवस्था गरेको पुर्नकर्जा होटल ब्यवसायीलाई दिनुपर्ने माग गरेका छन् । सरकारले चालु बजेट मार्फत् पुनर्कर्जा कोषको व्यवस्था गरे पनि त्यस्तो कर्जा आफूहरुले पाउन नसकेको...

नागरिकका लागि नगरसभा, पोखरा महानगरपालिकाको आठौँ नगरसभा सुरु

पोखरा, २६ माघ– पोखरा महानगरपालिकाको आठौँ नगरसभा (विधान सभा) आइतबारदेखि सुरु भएको छ । सभा माघ २७ गतेसम्म चल्नेछ । सभा पोखरा सभागृमा सुरु भएको हो । सभामा छ वटा विधेयकहरु, एउटा कार्यविधि, १३...

ड्राइभिङ स्कुलको नाममा लाइसेन्सको धन्दा

पोखरा, २६ माघ– सबैभन्दा बढि जन गुनासो आउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हो । मानिसको लागि अत्यावस्य मध्यको सवारी साधन पनि एक हो । यातायात विभाग सम्बन्धि बारम्बार विभिन्न किसिमका कुराहरु आउने गर्दछन्...

साहना प्रधान महिला राष्ट्रिय हक्की खेल्ने गण्डकी प्रदेश टोली घोषणा

...

विदेशीको इसारामा ओलीले प्रतिनिधिसभा बिघटन गरे : पौडेल

बेनी, २५ माघ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज देबेन्द्र पौडेलले प्रधानमन्त्रीले आफ्नै दलका साथीले काम गर्न दिएनन् भनेर प्रतिनिधि सभा विघटन गर्नु असोभनिय र गलत तर्क...

बैतडी घटनाका दोषीलाई कारबाही गर्न अनेम सङ्घको माग

बागलुङ, २५ माघ– अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) बागलुङले बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागीरथी भट्टको बलात्कार र हत्याको घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । आईतबार प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री...

‘उत्तरदायी पत्रकारीता समाजको खोजी’

बागलुङ, २५ माघ– पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको पाँच दिने निशुल्क पत्रकारीता तालिम आइतवार सकिएको छ । तालिमको समापन गर्दै प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानलेले तथ्यमा आधारीत पत्रकारीता गर्न आग्रह गरे । न्यौपानेले...

नेकपाका जनसरकार प्रमुखसहित दुई जना प्रक्राउ

बागलुङ, २५ माघ– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङ जनसरकार प्रमुखसहित दुई जना पक्राउ परेका छन् । जनसरकार प्रमुख ढोरपाटन नगरपालिकावडा नं. २ का थम सेन भनिने भुवन सेन र...

नवलपुरमा लागुऔषध सहित २० बर्षमुनिका ६ जना पक्राउ

नवलपुर, २५ माघ– नवलपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागु औषध सहित ६ जनालाई नियन्त्रणमा लिएको छ । नवलपुरको अरुणखोलाबाट प्रहरीले लागु औषध सहित २ जनालाई पक्रेको हो भने दुम्किबासको ज्यामिरेवाट ४ जनालाई समातेको प्रहरीले जनाएको छ...

नगरका प्रशासनिक भवन छैनन् : गाउँपालिकाका आफ्नै ‘दरबार’

बागलुङ, २५ माघ– बागलुङको जैमिनी नगरपालिका स्थापनादेखि नै भाडाको घरबाट सञ्चालनमा छ । आफ्नै प्रशासनिक भवन बनाउनका लागि पटकपटक गरिएका प्रयास असफल भएपछि नगरले जग्गा पाउनै सकेको छैन । पालिका मुकाम कुश्मीशेरा बजारमा १९...

-->