पोउवा संघमा आर्थिक ऐन र त्यसका प्रावधानबारे अन्तरक्रिया
पोखरा, २७ माघ – आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले राज्यको आँखाबाट कुनै पनि व्यक्ति लुक्न नसक्ने बताएका छन् । हरेक व्यक्तिले गर्ने आर्थिक कारोबारबारे राज्य जानकार रहेको बताउँदै उनले कर...
सर्वोच्चको आदेशपछि बिप्लव नेता बाबुलाल र बिकिरण रिहा
बागलुङ, २६ माघ – नेत्रविक्रम चन्द विप्लव नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई नेता सर्बोच्च आदालतको आदेशमा रिहा भएका छन् । प्रतिबिन्धित नेकपाका नेताहरु विकीरण क्षेत्री र बाबुलाल शाक्यलाई गैह्रकानुनी रुपमा थुनामा नराख्न सर्वोच्च...
गलकोट समाज जापानको सहयोगमा ताराखोलामा एम्बुलेन्स
बागलुङ, २६ माघ– ताराखोला गाउँपालिकाका बिरामीको सुविधाका लागि एम्बुलेन्स थप भएको छ । गाउँपालिकामा रहेको एम्बुलेन्स बिग्रिएर काम नलाग्ने भएपछि थन्किएको थियो । प्रवासमा रहेका गलकोटे युवाहरुको सहयोगमा गाउँपालिकामा नयाँ एम्बुलेन्स आएको हो ।
कोरोना...
गैँडाको आक्रमणबाट नवलपुरमा एक बृद्ध घाइते
नवलपुर, २६ माघ – नारायणी नदीमा नुहाएर फर्किने क्रममा गैँडाको आक्रमणबाट एक वृद्धा घाईते भएकी छन् । नवलपुरको मध्यबिन्दु नपा–३ ब्रह्मस्थानकी ७५ वर्षीया रुक्मीणि रेग्मी गैँडाको आक्रमणबाट घाइते भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना...
जनतामा जानु अलोकतान्त्रिक होईन : मुख्यमन्त्री गुरुङ
तनहुँ, २६ माघ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद विघटन गरी जनमतमा जानु अलोकतान्त्रिक कदम नभएको बताएका छन् । लोकतन्त्रमा जनता न्यायधीश भएकाले जनतामा जान डराउन नहुने उनको भनाई छ । तनहुँको भानु नगरपालिका-५...
पूर्वाधार तथा सुशासन सम्बन्धी एक दिवसीय अन्तरक्रिया
बागलुङ, २६ माघ– संघीय संसद, राष्ट्रियसभा दिगो विकास तथा सुशासन समितिको आयोजनामा सोमबार बागलुङमा भौतिक पूर्वाधार तथा सुशासन सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु सम्मिलित कार्यक्रममा...
कहिले हुन्छ सदरमुकामको ढल निकास ?
बागलुङ, २६ माघ– सदरमुकाम बागलुङ बजारमा ढल निकास गर्ने भन्दै बनाएको डिपिआर दुइपटक सच्याएपछि पनि अझै ठेक्का लगाइएको छैन । झण्डै दुइ वर्षअघि बनाएको डिपिआर अझै संचालनमा नआएको हो ।
व्यवस्थित ढल निकासका लागि भन्दै...
पत्रकारिताको भोक जगाउँदै पत्रकार महासंघ बागलुङ
बागलुङ, २६ माघ– बागलुङ नगरपालिका–८ सिगानाकी कृति थापा कानुनकी विद्यार्थी हुन् । अध्ययन गरेको विषयलाई फर्केर हेर्दा उनको भविश्यको मुख्य काम उभिएर बहस पैरवी गर्ने हो । तर उनलाई उभिएर बोल्ने भनेपछि उभिनु पहिले...
निशुल्क स्वास्थ्य शिविरमा पुरुषलाई नियोजन सेवा
नवलपुर, २६ माघ – बुलिङटारमा आइतबार भएको निशुल्क स्थायी बन्ध्याकरणमा पनि पुरुषले मात्रै परिवार नियोजनको सेवा लिएका छन् । पहाडी गाउँपालिका बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा ५ जना पुरुषले भ्यासेक्टोमी सेवा लिएका हुन् ।
यस्तै, शिविरमा...
देवचुलीमा दुइ विधयक र मध्यबिन्दुमा पुरक वजेट
नवलपुर, २६ माघ– नवलपुरका २ नगरपालिकाले आईतवार एकैदिन नगरसभा सम्पन्न गरेका छन् । जिल्लाका देवचुली र मध्यबिन्दु नगरपालिकाले नगरसभा समपन्न गरेका हुन् ।
नवलपुरको देवचुली नगरपालिकाको सातौं नगरसभाले दुई वटा विधयक पास गरेको छ ।
आईतवार...