शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

गण्डकी प्रदेशमा वैशाख १७ मा चुनाव

पोखरा, २८ माघ– सरकारले गण्डकी प्रदेशमा पहिलो चरणमै चुनाव गराउने कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गण्डकीसहित प्रदेश नम्बर १, २, कर्णाली र लुम्विनी प्रदेशमा चुनाव गराउने निर्णय गरेको हो ।...

लहरेपिपल माध्यामिक विद्यालयको ६२ औँ बार्षिकोत्सव

बागलुङ, २८ माघ– बागलुङ नगरपालिका वडा नं. ६ मा रहेको लहरेपिपल माविको ६२ औँ बार्षिकोत्सव तथा अभिभावक भेला मंगलबार सम्पन्न भएको छ । विद्यालयले शैक्षिक र साँस्कृतिक कार्यक्रम गरि वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा...

फेवाताल सुकेको बेला सिमसारमा डोजर

पोखरा, २८ माघ– तालको पानी घटेका कारण अहिले पानीले छोपिएको धेरै भागमा जमिन देखिन्छ । त्यही जमिन पुर्न र घडेरी बनाउन रातारात डोजर चलाइएको छ । पोखरा १८ स्थित रातमाटामा आइतबार राति उक्त घटना...

गोरु काटेको आरोपमा मुस्ताङमा २ जना पक्राउ

जोमसोम, २७ माघ – गोरु काटेको आरोपमा मुस्ताङको थासाङ गाउँपालिका वडा नं. ४ घाँसाबाट दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थासाङ गाउँपालिका-४ घाँसा बस्ने वर्ष २६ का अर्पन श्रेष्ठ र धवलागिरि...

कास्की प्रहरीको फुटसल प्रतियोगिता: इलाका प्रहरी कार्यालय शिशुवा विजयी

पोखरा, २७ माघ– जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना भएको फुटसल प्रतियोगिताको उपाधी इलाका प्रहरी कार्यालय शिसुवाले हात पारेको छ । इलाका प्रहरी कार्यालय शिसुवाले वडा प्रहरी कार्यालय रामबजारलाई हराउँदै उपाधी हात पारेको हो ।...

ओली अब घिसारिन्छन् : नेकपा नेता भुषाल

बागलुङ, २७ माघ– नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुषालले संसद बिघटनको मुद्दा सफल वा असफल जे भएपनि प्रधानमन्त्री केपी शर्मा ओली सडकमा घिसारिनुपर्ने टिप्पणी गरेका छन् । नेकपाको प्रचण्ड-नेपाल समूहले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता...

प्रधानमन्त्रीले बिधि कुल्चिँदा अहिलोको अवस्था आयो : नेता पौडेल

बागलुङ, २७ माघ– नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समुहका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले पार्टीको एकता जोगाउन नसकेकोमा कार्यकर्ताहरुसँग माफी मागेका छन् । पार्टीको एकता जोगाउनका लागि पटक पटक भएका प्रयासहरु...

टाइगर कप भलिबल प्रतियोगिता : पुलिस र न्यु डायमण्डको जित

पोखरा, २७ माघ–टाइगर ग्रुप अफ पोखराको आयोजनामा मंगलबारदेखि टाइगर कप आमन्त्रण राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तर्गत मंगबार सम्पन्न खेलमा महिला तर्फ नेपाल पुलिस क्लब र न्यु डायमण्डले...

गण्डकी प्रदेश खेलकुद परिषद् छिट्टै गठन हुन्छ: मुख्यमन्त्री गुरुङ

तस्वीर: विजय नेपाली/ढोरपाटन पोखरा, २७ माघ–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको खेलकुद विकासको लागि प्रदेश खेलकुद परिषद् छिट्टै गठन हुने बताएका छन् । मंगलाबारदेखि पोखरा रंगशाला भलिबल खेल मैदानमा आयोजित टाइगर कप आमन्त्रण राष्ट्रिय...

राष्ट्रपति केपी समूहको उपाध्यक्षकै भूमिकामा : नेकपा नेतृ झाँक्री

बागलुङ, २७ माघ – नेकपा नेतृ रामकुमारी झाँक्रीले संविधानलाई कागजको खोस्टो बनाउने विरुद्ध हरेक नेपाली नागरिक आन्दोलित हुनु परेको बताएकी छन् । नेकपाको प्रचण्ड नेपाल समूहको अगुवा कार्यकर्ता भेलामा बागलुङ आएकी झाँक्रीले मंगलबारको सभामा...

-->