शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

बेनी नगरको संसोधित बजेट र वातावरण ऐन पारित

बेनी, २७ माघ– बेनी नगरपालिकाको सोमबार सम्पन्न आठौ नगरसभाले चालु आर्थिक वर्ष २०७७÷७८ को संसोधित बजेट पारित भएको छ । गत असार १८ गते सम्पन्न नगरसभाले ६२ करोड ३२ लाख ५८ हजार २६४ रुपैयाँको...

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा कटुवाल

बेनी, २७ माघ– म्याग्दी उद्योग वाणिज्य संघको शनिबार बेनीमा सम्पन्न २७औं वार्षिक साधारण सभा तथा ११औं अधिवेशनबाट बेलबहादुर कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । संघको निवर्तमान अध्यक्षमा उत्तमकुमार कर्माचार्य, वरिष्ठ उपाध्यक्षमा सुविन...

अनियमितताका अनौठा रुप

बागलुङ, २७ माघ– ‘वर्षौंदेखि लिभिङ टुगेदर बसेको हुन्छ, चारपाँच महिना फोन उठेन भने एक वर्षअघिको शारीरिक सम्पर्कलाई बलात्कार भन्दै उजुरी लिएर आउँछन्, व्यवहारिकता हेर्दा बलात्कार जस्तो देखिँदैन तर कानुनले त्यसो भन्दैन् ।’ जिल्ला प्रहरी...

फेवाताल भर्न सेतीको पानी ल्याईने

पोखरा, २७ माघ–फेवातालको बाँध मर्मत गर्न फेवातालको पानीको सतह घटाउँदा ५ करोड ८० लाख लिटर पानी बगेर गएको छ । पानी घटाइएपछि जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यका अनुसार बाँधको...

व्यासका वडाध्यक्ष श्रेष्ठले ल्याए ‘तिम्रो यादमा पिउने बानीले’ (भिडियो सहित)

तनहुँ, २७ माघ–व्यास नगरपालिका–५ का वडाध्यक्ष एवम नगरप्रवक्ता मोहनकुमार श्रेष्ठले सिर्जना गरेको ‘तिम्रो यादमा पिउने बानीले’ बोलको गीत सार्वजनिक गरिएको छ । आइतबार युट्युबमार्फत गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । प्रेममा धोका पाएपछि...

डायलासिस गर्ने पैसा नहुँदा भगवान पुकार्दै अजय

बेनी, २७ माघ– बेनी नगरपालिका–८,गणेशटोलको भित्री गल्लीमा बस्ने सुनिता परियारले देवताको तस्वीरसँगै राखेर दिनहुँ श्रीमान अजयको पूजा गर्दै स्वास्थ्य लाभको कामना गर्छिन् । दुबै मृगौला फेल भएपछि उपचारको अभावमा कोठमा बसेका अजयको लामो आयु...

कृषिमा लगानी वृद्धि, सबैलाई पोसिलो खानेकुरा : मन्त्री थापा

पोखरा, २७ माघ– गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले कृषिमा लगानी वृद्धि गरी सबै नागरिकलाई खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितता गर्नुपर्ने बताएका छन् । खाद्य तथा पोषण सुरक्षाका क्षेत्रमा काम गर्दै...

रामानुज आश्रममा निशुल्क स्वास्थ्य परीक्षण

बागलुङ, २७ माघ– बागलुङ नगरपालिका वडा नं. २ निरयघाटमा रहेको आश्रमका वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण तथा योगाभ्यास गराईएको छ । धौलागिरी आयुर्वेद औषधालय बागलुङले जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रमअन्र्तगत रामानुज वृद्धा आश्रममा रहेका जेष्ठ नागरिकको स्वास्थ्य...

आरोहीहरुलाई अभिनन्दन र सम्मान

पोखरा, २७ माघ– पाकिस्तानमा रहेको केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीलाई सोमबार पोखरामा सम्मान गरिएको छ । पोखरा पर्यटन परिषद्ले म्याग्दीका निर्मल पुर्जासहित मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा,...

‘संविधान मिचेर सरकारका कृयाकलाप’

बागलुङ, २७ माघ– प्रतिनिधिसभा बिघटन लगायतका काम गरेर सरकारले संविधान मिचेको बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीको बताएका छन । नेपाली काँग्रेसका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्व. सुशिल कोईरालाको छैठौं स्मृति दिवसको अवसरमा सुसिल...

-->