पोखरा,२८ माघ– टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिला तर्फको खेलमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ ।
बुधबार भएको खेलमा नेपाल...
झाक्रीलाई कारवाही माग
बागलुङ, २८ माघ– अखिल नेपाल महिला संघ बागलुङले नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई कारवाही माग गरेको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमार्फत ज्ञापनपत्र बुझाउँदै सरकारलाई ध्यानाकर्षण गराईएको हो ।
अनेमसंघ बागलुङकी अध्यक्ष साबित्रा रानाद्वारा हस्ताक्षर गरिएको...
बलात्कार र हत्या गर्नेलाई कारवाही माग
बागलुङ, २८ माघ– बलात्कारपछि हत्या गरिएकी भागिरथी भट्टलाई न्याय दिन माग गर्दै बागलुङमा बिभिन्न संघ संस्थाले माग गरेका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
बुधबार गैरसरकारी संस्था महासंघ बागलुङले...
राष्ट्रिय खेलाडीको बर्चस्व आर्मी माथि गण्डर्की प्रदेशको सानदार जित
पोखरा,२८ माघ–पोखरा रंगशालामा जारी प्रथम टाइगरकप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले सानदार जित निकालेको छ ।
पोखरा रंगशाला भलिबल कोर्टमा जारी खेलमा खेलाडीको बर्चस्व रहेको विभागिय टोली त्रिभुवन आर्मी क्लब माथि...
ढुङ्गाले हानेर श्रीमतीको हत्या गरेपछि आफै प्रहरीमा पुगेर आत्मसमर्पण
पर्वत, २८ माघ– पर्वतको जलजला गाउँपालिकाका एक युवकले ढुङ्गाले हानेर श्रीमतीको हत्या गरेपछि आफै प्रहरीमा पुगेर आत्मसमर्पण गरेका छन् । हत्या गरेका व्यक्ति गाउँपालिकाको वडा नं. ४ स्थित लुङ्दीको देवीस्थानमा घर भएका ३४ वर्षिय...
पोउवा संघको ६७ औँ वार्षिकोत्सवको अवसरमा नापतौलका सामान परीक्षण
पोखरा, २८ माघ– पोखराका भाँडा तथा कपडा व्यवसायीहरुले आफ्नो नापतौलका सामग्रीहरु चुस्तदुरुस्त बनाएका छन् । यहाँका भाँडा व्यवसायीहरुले आफ्नो नापतौलका तराजु र ढकहरु र कपडा व्यवसायीहरुले आफ्नो कपडा नाप्ने ‘गज’ ठीक भएको प्रमाणित गराएका...
खेरजाने पानीले सिंचेर घर घरमा तरकारी
बागलुङ, २८ माघ– समथर जग्गा भएर पनि बलेवामा हिउँदे खेतीका लागि सिंचाईंको असुविधा छ । बर्षा याममा हरावरा देखिने यहाँका फाँटहरु हिउँदको समयमा उराठलाग्दो देखिन्छन् ।
बागलुङ नगरपालिका–१३ को पैञ्युपाटामा पर्छ बलेवा क्षेत्रकै सबैभन्दा ठुलो...
तमानखोलामा आफ्नै पाठ्यक्रम, आउँदो शैक्षिकसत्रमा लागु हुने
बागलुङ, २८ माघ– तमानखोलाको नर्जाखानीमा तामाको ठुलो खानी छ । परापूर्व कालमा त्यहाँ तामा निकालेर तमानबासीले गुजारा चलाएको किम्बदन्ती पाईन्छ । राजा महेन्द्रको पालो पछि त्यहाँका तामाखानी बन्द भए ।
उबेला तामा निकालेकाहरुले भनेको र...
बागलुङ, २८ माघ -धौलागिरी हिमाल हिउँले भरिपूर्ण छ । गत शुक्रबार र शनिबार भएको हिमातले धौलागिरी हिमाल भरिएको हो। अधिकांस भाग कालापथ्थर देखिने हिमाल हिमपात पश्चात भरिपूर्ण भएको छन् । हिमातले सेताम्य भएका डाँडाकाडाँ...
मातृशिशुमा दिइएन जोखिम भत्ता
पोखरा, २८ माघ– पोखराको लामाचौरमा रहेको मातृशिशु मितेरी अस्पताल का चिकित्सक र कर्मचारी आन्दोलित भएका छन् । हालै प्रदेश सरकारमातहतमा आएको यो अस्पतालका चिििकत्सक र कर्मचारीले जोखिम भत्ता नपाएको भन्दै आन्दोलन थालेका हुन् ।
अस्पतालका...