शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

आर्मी महिलाको टोली बाहिरीदा पुरुष टोलीको उत्कृष्ट जीत

पोखरा, २९ माघ–पोखरा रंगशालामा जारी प्रथम टाइगरकप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको महिला टिम पहिलो चरणबाटै बाहिरीदा पुरुष टोलीले भने उत्कृष्ट जित हात पारेको छ । बिहिवारको पहिलो खेलमा महिला टोली...

हिन्दु राष्ट्रको एजेण्डा नै पार्टीको मुल एजेण्डा : राप्रपा नेता गुरुङ

नवलपुर, २९ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रिय कार्यसम्पादन समिति सदस्य एवं गण्डकी प्रदेश समितिका अध्यक्ष हेमजंग गुरुङले पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्रको एजेण्डा नै पार्टीको मुल एजेण्डा भएको बताएका छन् । नवलपुरको कावासोतीमा...

बेसहाराको साहरा ‘सुमिरा’

बागलुङ, २९ माघ– साँढे तीन बर्षकी सृष्टी के थरकी हुन् भन्ने थाहा छैन । सुस्त मनस्थितिकी आमा मिनाले जन्माएकोले उनीहरुको वास्तबिक पहिचान अझै नखुलेको हो । चार वर्षअघि बागलुङ बजारमा अलपत्र अवस्थामा भेटिएकी मिना गर्भवती...

दुई वर्षमा ६५ किलोमिटर सडक कालोपत्रे

बागलुङ, २९ माघ– गण्डकी प्रदेश सरकारले बागलुङमा ६५ किलोमिटर सडक कालोपत्रेको काम थालेको छ । बहुबर्षे योजनाअन्र्तगत गत आर्थिक बर्षमा सुरु भएर आगामी दुई वर्षभित्र काम सक्नेगरी छ सडक कालोपत्रे गर्न थालिएको हो । कुल...

व्यासमा एउटा वडा थप्ने प्रस्ताव, तीन वटा वडाको सिमाकंन हेरफेर गर्ने निर्णय

तनहुँ, २९ माघ– व्यास नगरपालिकामा अब एउटा वडा थपिने भएको छ । मंगलबार र बुधबार दुई दिनसम्म चलेको ३४ औँ नगरसभाले वडा नम्बर ६ लाई टुक्राएर दुई वटा बनाउने प्रस्ताव पारित गरेको हो ।...

केटु हिमालका आरोहीलाई व्यवसायी भट्टराईको सम्मान

पोखरा, २९ माघ– पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहित १० नेपाली आरोही समूहलाई लेकसाइडका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले सम्मान गरेका छन् । पुर्जा सहितका १० जना...

वौद्धिक अपाङ्गताको परिचयपत्र पाउनु युद्ध जितेजस्तो

बेनेी, २९ माघ– बेनी नगरपालिका–८,बेनीबजारकी लक्ष्मी श्रेष्ठ वौद्धिक अपाङ्गता भएका १२ वर्षीय छोराको परिचयपत्रका लागि चिकित्सकको प्रमाणीकरण गर्न बेनी अस्पतालमा पुगिन् । अस्पतालको बहिरंग सेवा (ओपीडी) मा रहेका चिकित्सकले प्रमाणितका लागि आवश्यक उपकरण नभएकाले...

सेनाको भूपू सम्मेलन

पोखरा, २९ माघ– नेपाली सेनाले भूतपूर्व सैनिकहरुको शिक्षा, स्वास्थ्य र स्वरोजगारलाई प्राथमिकतामा राखेको जनाएको छ । सेनाले ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार ः आत्म सम्मान तथा समृद्धिको आधार’ भन्ने नारासहित आयोजना गरेको भूतपूर्व सैनिक...

कावासोतीका किसानलाई कृषि–यन्त्र

नवलपुर, २९ माघ– नवलपुरको कावासोती नगरपालिकाले कृषिलाई यान्त्रीकरण गर्ने उद्देश्यले सहयोगी सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाभित्रका २ वटा कृषक समुह र १५ जना साना कृषि व्वसायीलाई बुधवार एक कार्यक्रमकाबीच सामग्री हस्तान्तरण भएको हो...

मुस्ताङमा ड्रोन क्यामेरासहित विदेशी नागरिक पक्राउ

जोमसोम, २८ माघ -हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका -१ मुक्तिनाथमा ड्रोन क्यामेरा उडाउदै गरेका एक विदेशी र उनका ३ जना नेपाली नागरिकलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ गरेको छ । नेपाल नागरिक उड््यन...

-->