बागलुङ, १ फागुन– सामुदायिक बिद्यालयमा पढ्नेको पूर्व बिद्यार्थी समाज गठन गर्ने पुरानै चलन हो । तर बागलुङको गलकोटमा संस्थागत बिद्यालयमा पनि पूर्व बिद्यार्थी समाज गठन गरेर गाउँमा लगानी भित्राउने काम शुरु भएको छ ।
गलकोटको...
ढिलासुस्तीमा जिल्लासभाको ध्यानाकर्षण
बागलुङ, १ फागुन– राष्ट्रिय गौरवका आयोजना निर्माणमा भएको ढिलासुस्तीले जिल्लाको समग्र विकासमा असर गरिरहेको भन्दै बागलुङको चौथो जिल्ला सभाले सम्बन्धित निकायको ध्याकर्षण गराएको छ । जिल्ला समन्वय समिति र दश स्थानीय तहले आयोजनाहरुमा भएको...
धौलागिरि आइसफल पदमार्गमा जोखिम मोल्दै पदयात्री
म्याग्दी, १ फागुन– पर्यटकीय सम्भावनाको म्याग्दी धौलागिरि आइसफल पदमार्गका पाँच ठाउँमा झोलुङ्गे पुल नहुँदा पर्यटक र स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । यो पदमार्गको करिब एक दशकअघि पहिचान भएको हो। यस पदमार्गलाई...
कावासोतीमा भागीरथी भट्टको न्यायका लागि मैन प्रज्वलन
नवलपुर, १ फागुन– बैतडीकी भागरथी भट्टको न्यायका लागि नवलपुरमा मैनबत्ती बालेका छन् । हाम्रो दृष्टि राम्रो दृष्टि, हरियाली संस्था र बातावरण जनजागरण बिकास संस्थाका स्वयंसेवकहरुले नवलपुर सदरमुकाम कावासोतीको फलफूल चोकमा मृतआत्माको शान्तिको कामना गर्दै...
पर्यटन १५ पूर्वाधारका लागि ६८ करोड बिनियोजन
बागलुङ, १ फागुन – पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्न पर्यटन तथा नागरीक उड्यन मन्त्रालयले गण्डकी प्रदेशमा १५ वटा योजनामा सझेदारी गर्ने भएको छ । जसका लागि झण्डै ६८ करोड रुपैयाँ...
जैमिनीको आठौं नगरसभामा चार विधेयक
बागलुङ, १ फागुन– जिल्लाको जैमिनी नगरपालिकाले संघसंस्था दर्ता तथा नविकरण सम्बन्धि ऐन ल्याएको छ ।
नगरभित्र सञ्चालनमा रहेका संघ संस्थालाई कानुनी दायरामा ल्याउने तथा नयाँ सञ्चालनमा आउन चाहनेहरुको सहजताका लागि नगरपालिकाले कानुन बनाएको हो ।...
आज पोखरामा सफल अन्तर्राष्ट्रिय म्याराथन, दौडदै पोखरा
पोखरा, १ फागुन– आज पोखरामा सफल अन्तर्राष्ट्रिय म्याराथन हुँदैछ । म्याराथनमा १६५ जना धावकले प्रतिस्पर्धा गर्ने भएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने म्याराथनमा चार देशका धावकले प्रतिस्पर्धा गर्ने मञ्चका अध्यक्ष तेजबहादुर...
कावासोतीमा राप्रपाको नगर समिति गठन
नवलपुर, १ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नवलपुरले कावासोतीमा नगरस्तरीय समिति गठन गरेको छ । शुक्रवार कावासोतीमा भएको नगरस्तरीय कार्यकर्ताको भेलाले ऋषिप्रसाद अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरेको हो ।
राप्रपाको सांगठनिक सुदृढिकरण...
विनोद प्रिजेन्ट्स प्रथम एमेचर फुटसल प्रतियोगिता हुने
पोखरा, ३० माघ–राष्ट्रिय फुटसल खेलाडी विनोद गुरुङले पोखरामा प्रथम एमेचर फुटसल प्रतियोगिता गर्ने भएका छन् । आगामी फागुन ७ र ८ गते गणेशटोलमा रहेको स्पोट्र्स क्यासलमा प्रतियोगिता हुन लागेको गुरुङले जानकारी दिए । कोरोना...
महिला तर्फको फाइनलमा एपिएफ र पुलिस भिड्ने
पोखरा, ३० माघ– पोखरामा जारी प्रथम आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिला तर्फको फाइनल खेलमा विभागीय क्लब एपिएफ र पुलिस भिड्ने भएका छन् ।
पोखरा रंगशाला भलिबल कोर्टमा जारी खेलको फाइनल प्रवेशका लागि...