शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

सफल पोखरा म्याराथनमा आर्मीको दबदबा, उपाधी राजनलाई

पोखरा, २ फागुन– १५ औ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा त्रिभुवन आर्मीले दबदबा कायम गरेका छन् । पोखरामा आयोजित म्याराथमा त्रिभुवन आर्मी क्लबका राजन रोकायाले उपाधी चुमेका छन् । त्यसतै द्धितीय र तृतीय समेत...

पत्रकार महासंघ गण्डकीको साधारणसभा, वरिष्ठ पत्रकार शर्मा पुरस्कृत

पोखरा, २ फागुन– वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा ‘रूद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार–२०७६’ बाट पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ गण्डकीको दोस्रो साधारणसभा तथा अधिवेशनको अवसरमा शनिबार शर्मालाई सम्मानित गरिएको...

म्याग्दीका बानियाँलाई पोखरामा मदन पुरस्कार हस्तान्तरण

पोखरा, १ फागुन – लेखक चन्द्रप्रकाश बानियाँको ‘महारानी’ उपन्यासलाई दिइएको मदन पुरस्कार-२०७६ शनिबार पोखरामा हस्तान्तरण गरिएको छ । कोभिड-१९ का कारण गत कात्तिक २ मा अनलाइनमार्फत सम्मान समारोह भए पनि पुरस्कार प्रत्यक्ष हस्तान्तरण हुन...

कालिका साप्ताहिकका सम्पादक आचार्यको निधन

बागलुङ, १ फागुन– बागलुङबाट प्रकाशन हुने कालिका साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् दुर्गादत्त आचार्यको निधन भएको छ । उनको हृदयघाटका कारण आज निधन भएको परिवारले जनाएको छ । शनिबार पोखरामा भएको एक...

अमर माविको वर्षिकोत्सवमा विविध कार्यक्रम

बागलुङ, १ फागुन– काठेखोला गाउँपालिका–५ बिहुँमा रहेको अमर माध्यमिक विद्यालयले विविध कार्यक्रमको आयोजना गर्दै आफ्नो ५५ औं वार्षिकोत्सव मनाउन सुरु गरेको छ । चार दिवसीय कार्यक्रमसहित विद्यालयले बार्षिकोत्सव मनाउन लागेको हो । विविध कार्यक्रमअन्तर्गत शनिवार...

जनयुद्धको उपलव्धी संघीयता धरापमा प-यो : पूर्व मन्त्री पुन

बागलुङ, १ फागुन– नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का नेता तथा पूर्व वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले विभेदको अन्त्य र वर्गिय लडाईंको लागि जनयुद्धको सुरुवात भएको बताएका छन् । तत्कालिन राज्य व्यवस्थाका विरुद्धको लडाईं सुरु गर्दा...

देवचुलीका ७ वटा वडामा निशुल्क स्वास्थ्य शिविर

नवलपुर, १ फागुन– देबचुलीमा नगरपालिकाको स्वास्थ्य शाखाले ज्येष्ठ नागरिक, अपाङ्ता तथा बालबालिकाका लागि चलाएको निशुल्क स्वास्थ्य शिविर ७ वटा वडामा सम्पन्न गरेको छ । माघ १३ गतेदेखि सञ्चालन गरेको शिविर ७ वटा वडामा हुँदा...

भीमापोखरा युवा क्लबको भेला तथा समिक्षा

बागलुङ, १ फागुन– भीमा पोखरा युवा क्लब बिवाइसी बागलुङको संचालक समिति र कर्मचारीबीच सामुहिक भेला तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । शनिवार बनभोज सहितको समीक्षामा सहभागिले जिल्लाको बिकास निर्माण तथा स्वास्थ्यको क्षेत्रमा गरेको कामले...

परीक्षा लिन छात्रालाई होटेल पुर्‍याएका शिक्षक पुर्पक्षको लागि थुनामा

पोखरा, १ फागुन– कक्षा ११ को परीक्षा दिन भन्दै छात्रालाई होटेलमा लगेर बलात्कार प्रयास गरेको आरोप लागेका पोखराका शिक्षक शिरीषकुमार बस्ताकोटी पुर्पक्षको लागि जेल चलान भएका छन् । पोखराको टुँडिखेलमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका...

सुन्तलाले फेरेको जीवन

पर्वत, १ फागुन–  सत्ताइस वर्षअघि रामबहादुर कुँवरले शिक्षक पेशासँगै व्यवसाय गर्ने योजना बनाए । उनले कोदो र मकै मासेर एकैपटक २ सय सुन्तलाको बिरुवा रोपे । पर्वतको फलेवास नगरपालिका वडा नं. ११ पाङराङको श्रीकाङका कुँवरले...

-->