बागलुङ, ३ फागुन– बागलुङको काठेखोलामा युवाको कोदालो प्रहारले घाईते भएका बृद्धको उपचारका क्रममा मृत्यु भएको छ । काठेखोला गाउँपालिका–२ भीमापोखरामा कोदालो प्रहारबाट गम्भिर घाईते भएका ८४ बर्षिय याम बहादुर केसीको उपचारको क्रममा धौलागिरी अस्पताल...
बागलुङ, ३ फागुन– गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले संचार माध्यमले समाज र राज्यको रचनात्मक आलोचना गर्न पाउनुपर्ने बताएका छन् । गलकोटपत्र साप्ताहिकको १० औं बार्षिकोत्सवको अबसरमा आयोजित कार्यक्रममा आइतवार बोल्दै शर्माले संचारको प्रभावकारी व्यवस्थापन...
बागलुङ, ३ फागुन– धवलागिरी बहुमुखी क्याम्पसको ५८ औं बार्षिकोत्सवको पूर्व सन्ध्यामा क्याम्पसको समग्र बिकासका संभावना र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ । कार्यक्रममा सहभागिले क्याम्पसको गुणस्तर बढाउनुपर्ने, आंशिक शिक्षकलाई करारमा नियुक्ती गरेर...
बेनी, ३ फागुन– म्याग्दी सदरमुकाम बेनीमा कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोप अभियान सञ्चालन भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले गण्डकी प्रदेश सरकारको सहयोगमा अग्रपंतिमा खटिने कर्मचारी,जनप्रतिनिधि, वित्तीय संस्थाका कर्मचारी, पत्रकार र सुरक्षाकर्मीसमेतलाई खोप लगाउन पहिलो...
पोखरा, ३ फागुन– फेवातालको चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले आफ्नो अन्तिम प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महामनगरपालिकाका मेयर मानबहादुर जिसी, सो समितिका संयोजक पुण्यप्रसाद पौडेलसहित सदस्यहरु...