शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

पायक पर्ने ठाउँमा खोप दुई केन्द्र थपिए

बागलुङ, २ फागुन– बागलुङमा कोरोना भाईरसविरुद्ध दोस्रो चरणको खोप अभियान सुरु भएको छ । पहिलो चरणमा धौलागिरी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई खोप केन्द्र बनाएर अभियान सञ्चालन भएको थियो । खोप अभियानको दोस्रो चरणमा...

बिद्यामन्दिरको बार्षिकोत्सव, शिक्षकलाई सम्मान, विद्यार्थीलाई छात्राबृत्ति

बागलुङ, २ फागुन– विद्यामन्दिर माविले ८० औं बार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको मुल समारोहमा बोल्दै बक्ताहरुले जिल्लाकै शैक्षिक जगतलाई विद्यामन्दिरले नेतृत्व प्रदान गर्नुपर्नेमा जोड दिए । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले विद्यालय राजनीतिक अखडा बन्नबाट...

चुनाव नगराउन प्रचण्ड-माधवले निर्वाचन आयोगलाई धम्की दिए: उपप्रधानमन्त्री पोखरेल

पोखरा, २ फागुन – विभाजित नेपाल कम्युनिष्ट पार्टी ओली समुहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड-माधव पक्षले चुनाव नगराउन निर्वाचन आयोगलाई धम्की दिइरहेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले ताजा जनादेशका लागि संसद विघटन...

आचार्यको निधनमा महासंघ र युनियनको शोक

बागलुङ, २ फागुन–नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य तथा बिदेश बिभाग प्रमुख दुर्गादत्त आचार्यको निधन प्रति नेपाली कांग्रेस बागलुङले दुःख व्यक्त गरेको छ । आचार्यको शनिवार ह्दयघातका कारण निधन भएको थियो । ६८ बर्षिय आचार्य...

म्याग्दीमा बहुउपयोगी सतुवाको ब्यवसायीक खेती

बेनी, २ फागुन– बेनी नगरपालिका–९ का एक कृषकले सतुवाको बिरुवा विक्रीबाट बार्षिक मनग्य आम्दानी गर्ने गरेका छन् । तोरीपानीका सागर बानियाँले तीनबर्ष अगाडी इलामबाट १ लाख ११ हजारको एक केजी बिउ लिएर सुरु गरेको...

नवलपुरमा कृषक–ब्यापारी अन्तरक्रिया

नवलपुर, २ फागुन– कृषि बिकास निर्देशनालय गण्डकी प्रदेश पोखराको आयोजनामा नवलपुरमा अन्तरक्रिया गोष्ठी भएको छ । कृषि उपज उत्पादक र ब्यापारीबीच नवलपुरको कावासोतीमा रहेको कृषि उपज थोक बजार ब्यवस्थापन समितिको कृषक सभाहलमा आईतवार अन्तरक्रिया...

आबुखैरेनीमा ट्यांकरको ठक्करले एकको मृत्यु

तनहुँ, २ फागुन– तनहुँको आँबुखैरेनीमा ट्यांकरले ठक्कर दिदा मोटरसाईकलमा सवार एक जनाको ज्यान गएको छ । पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका–३ आइतबार बिहान मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको ना १९ प ९२४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट...

भीमबहादुरको मुर्तीकला

बागलुङ, २ फागुन– उमेर बुढ्यौली भएपनि उनको मेहेनत तन्नेरी छ । सीप सयौं वर्षअघिको मल्लकालिन कलाकार जस्तै । उनको हातमा काष्ठकलाको मुख्य सीप छ । आफ्नो सीपमा उनी कहिल्यै घमण्ड गर्दैनन् । बाबुबाट सिकेको...

एलपी ग्याँस व्यवसायी संघको अध्यक्षमा हरिप्रसाद आचार्य

बागलुङ, २ फागुन– व्यवसायीलाई राज्यका सबै तह र निकायबाट करैकरले थला पारेको भन्दै व्यवसायीले कर घटाउन माग गरेका छन् । उनीहरुले करको दायरा बढाउने, दर घटनाउने र करबाट व्यवसायीको सेवामा पनि लगाउनुपर्ने आबस्यकता औल्याएका...

बिद्यामन्दिरको वार्षिकोत्सव सुरु

बागलुङ, २ फागुन– बिद्यामन्दिर माबिको वार्षिकोत्सवको अबसरमा विविध साँस्कृतिक तथा अतिरिक्त क्रियाकलाप संचालन भएका छन् । शनिवारदेखि सुरु भएको वार्षिकोत्सको अवसरमा एकल तथा सामुहिक नृत्य, गजल र लोकगीत प्रतियोगिताहरु सम्पन्न भएको प्रधानाध्यापक शान्तमणी ढकालले बताए...

-->