शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

ढोरपाटन र गाजा क्षेत्रमा भारी हिमपात

बागलुङ, २४ माघ– ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यो बर्षको दोस्रो हिमपात भैरहेको छ । हिमपात भएपछि कृषकहरु खुसी भएका छन् । शुक्रबार दिउँसोदेखि सुरुभएको हिमपात शनिवार दिउँसोसम्म रोकिएको छैन् । बागलुङमा ढोरपाटन शिकार आरक्ष...

बेनीका सार्वजनिक शौचालय प्रयोगविहीन

बेनी, २४ माघ– म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेका सार्वजनिक शौचालय उचित संरक्षणको अभावमा अझै प्रयोगमा आएको छैन् । दैनिकजसो विभिन्न प्रयोजनले सदरमुकाम बेनीमा आउने सर्वसाधारणलाई लक्षित बेनी नगरपालिका–७, पुस्तकालय चोकमा करिब एकदशक अगाडी निर्माण गरिएको...

खोल्साको पानी खाने अझै २० प्रशिशत

बागलुङ, २३ माघ– खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले गतवर्ष खानेपानीको समस्या भएका उपभोक्तालाई निवेदन पेश गरेर योजना पार्न आब्हान गरेको थियो । विशेषगरी खोलाखोल्सीको पानी खानुपर्ने बाध्यता भएका, ज्याला–मजदुरी गर्ने, दलित समुदायलाइ ती योजनामा प्राथमिकता...

रक्सीको मातमा खाना नबनाएकी श्रीमतीको हत्या

पोखरा, २४ माघ– खाना नबनाएको निहँुमा झगडा हुँदा पोखरा महानगरपालिका ३३ उपल्लो टुँडीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । पर्वत जलजला गाउँपालिका ७ धाइरिङ घरभई लामो समयदेखि पोखरा ३३ बस्दै आएका ५० वर्षीय गमबहादुर...

पोखरामा गोली चल्यो, एक घाइते

पाेखरा, २३ माघ-  पोखरा महानगरपालिका-१७ महत गौडामा गोली चल्दा एक गम्भीर घाइते भएका छन । विजुलीको काम गर्ने बताउने होम बहादुर विकलाई अपरिचित व्यक्तिले गोली प्रहार गरेको स्रोतले बताए । हाल उक्त क्षेत्र शिल...

पोखरामा जुवाको खालबाट नगद सहित ११ जना पक्राउ

पोखरा, २३ माघ–पोखरा महानगरपालिका– ९ नयाँ बजारमा जुवाको खालबाट नगद सहित ११ जना पक्राउ परेका छन् । नयाँबजार निवासी कृष्णलाल जोशीको घरमा तास खेलिरहेको अवस्थामा नगद ५९ हजार ७ सय ५० रुपैँया सहित क्षेत्र...

तनहुँमा अर्को सडक दुर्घटना:  छोराको मृत्यु, आमा घाईते

तनहुँ, २३ माघ – तनहुँमा शुक्रबार फेरी अर्को सडक दुर्घटना भएको छ । व्यास नगरपालिका–६ बाकुरेखोलास्थित भित्री सडकखण्डमा साँझ भएको ट्याक्टर दुर्घटनामा एक जना बालकको मृत्यु भएको छ । साँजाबाट शेखाटारतर्फ आउँदै गरेको ग...

मनाङमा हिमपात, तापक्रम माइनस नौ डिग्री

मनाङ, २३ माघ– हिमालपारिको जिल्ला मनाङमा शुक्रबार बिहानबाट हिमपात भएको छ । हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको तापक्रम घटेर माइनस नौ डिग्री सेल्सियस पुगेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु...

ढोरपाटन सामाचार प्रभाव : प्रेम बहादुरको उपचार खर्च नगरले व्यहोर्ने

बागलुङ, २३ माघ– रुखबाट लडेर हातगोडा भाँचिएका मजदुरलाई उपचार खर्च अभाव भएको समाचार सार्वजनिक भएपछि बागलुङ नगरपालिकाले उनको उपचारमा चासो देखाएको छ । बागलुङ नगरपालिका–५ मालिकाका प्रेमबहादुर सार्की (लट्टे)को उपचारमा समस्या भएको समाचार ढोरपाटन न्युज...

घाँसीकुवा दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु

तनहुँ, २३ माघ– तनहुँमा शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका–८ का २२ बर्षीय गोविन्द मगर रहेका छन् । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा दुर्घटना भएको...

-->