शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

शान्ति समाजको २३ औं साधारणसभा

बागलुङ, २३ माघ– मानवअधिकार तथा शान्ति समाज बागलुङको २३ औं जिल्ला सभा तथा विचार गोष्ठी शुक्रबार सम्पन्न भएको छ । ‘अलोकतान्त्रिक एवं असंवैधानिक तवरमा प्रतिनिधिसभा बिघटन र प्रतिगमनको सिलसिला’ बिषयक बिचार गोष्ठीमा समाजका केन्द्रीय सचिव...

नेपाल–भारत दुईदेश बीच केही चुनौती छन् : सूर्य भुसाल

नवलपुर, २३ माघ– कावासोतीको सेण्ट जोसेफ स्कुलमा बर्तमान सन्दर्भमा नेपाल–भारत सम्वन्ध बिषयमा बिचार गोष्ठी भएको छ । शुक्रवार नेपाल–भारत मानव बिकास एवं मैत्री संघको आयोजना एवं कावासोती सेण्ट जोसेफ स्कुलको ब्यवस्थापनमा कार्यक्रम भएको हो...

आँधिखोलाले बनायो जलचर र वातावरण संरक्षण ऐन

बागलुङ, २३ माघ– स्याङ्जाको आँधीखोला गाउँपालिकाले जलचर संरक्षण र व्यवस्थापन ऐन तथा स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन बनाएको छ । गाउँपालिकाको आठौं गाउँसभामा उपाध्यक्ष शर्मिला देवी पौडेलले प्रस्ताव गरेका बिधेयकहरु सर्वसम्मतिले...

टिप्पर र बस ठोकिए, चार जना घाईते

स्याङ्जा, २३ माघ– जिल्लाको फेदीखोला गाउँपालिका–२ स्थित सिद्धार्थ राजमार्गमा दुर्घटनाहुँदा चार जना घाईते भएका छन् । शुक्रबार दिउँसो टिप्पर र बस एक अपसमा ठोक्किदा उनीहरु घाईते भएका हुन् । स्याङजाबाट पोखरातर्फ जाँदै गरेको ग१ख...

गण्डकीका उच्च पहाडी क्षेत्रमा हिमपात

बागलुङ, २३ माघ– शुक्रबार बिहानदेखि परेको झरीसँगै गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिमपात र झरीले जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन् । हिमालपारीको जिल्ला मुस्ताङमा शुक्रबार बिहानैदेखि हिमपात भएको...

प्रदेशसभाका तीन वर्ष : मुख्य उपलव्धी ४६ वटा ऐन

पोखरा, २३ माघ– गण्डकी प्रदेशसभाले तेस्रो वर्ष पूरा गरेको छ । २०७४ साल माघ २२ गते गण्डकी प्रदेशसभाको पहिलो बैठक बसेको थियो । त्यही दिनको सम्झना गर्दै प्रदेशसभा सचिवालयले बिहीबार शुभकामना कार्यक्रमको पनि आयोजना...

महेन्द्र आधारभूतको वार्षिकोत्सव

स्याङ्जा, २३ माघ– स्याङ्जाको फेदीखोलामा अवस्थित महेन्द्र जनसहयोग आधारभूत विद्यालयले ६० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । फेदीखोला गाउँपालिका–२ स्थानचौरमा अवस्थित विद्यालयको वार्षिक उत्सवको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले उद्घघाटन गरे । अध्यक्ष...

बन्द र हड्ताल नगर्न निजी क्षेत्रको आग्रह

पोखरा, २३ माघ– नेपालको निजी क्षेत्रले बन्द र हड्तालका कार्यक्रमहरुप्रति असन्तुष्टि जनाएको छ । राजनीतिक दलहरुले बन्द र हड्तालका कार्यक्रमहरु आह्वान गर्न थालेपछि निजी क्षेत्रसँग सम्बन्धित संघ÷संस्थाहरुले त्यसको विरोध गरेका हुन् । संसद विघटनको...

मर्दी हिमाल पदमार्गमा हिउँ प¥यो

पोखरा २३ माघ –कास्कीको पर्यटकीय क्षेत्र मर्दी हिमाल पदमार्गमा हिउँ परेको छ । विहानै देखि मौसममा आएको बदलिसंगै हिउँ परेको हो । पोखराबाट ४ घण्टाको दुरीमा पुग्न सकिने पर्यटन व्यवसायी राम गुरुङले जानकारी दिए...

बागलुङ नगर शिक्षा समितिले बल्ल पायो पूर्णता, को को परे ?

बागलुङ, २३ माघ – बागलुङ नगरपालिकाले बनाएको शिक्षा ऐन अनुसार शिक्षा समितिले पूर्णता पाएको छ । ऐन अनुसार भन्दै पालिकाभित्र शिक्षक सरुवा, नियुक्ती लगायतका क्रियाकलाप भैरहेका छन् । समितिले संस्थागत र सामुदायिक बिद्यालयका दुइ÷दुइ जना...

-->